ट्रेंडिंग:

>> साउदी हज यात्रामा कडाई, अढाई लाख जरिवाना >> निजी क्षेत्रको मनोबल उच्च बनाउने वजेट आउंछ : अर्थमन्त्री >> नारायणगढ–मुग्लिन सडकमा निर्माणाधीन सबै पुल आउँदाे कात्तिकसम्ममा सञ्चालन गर्ने तयारी >> ५२ सांसदको हस्ताक्षरसहित कोशीको मुख्यमन्त्रीमा कार्कीको दावी पेश >> रोहिणीबाट जाँदै गर्दा श्रीप्रसादले भने–गैंडहवामा पनि थप उर्जाका साथ काम गर्छु >> बुटवलको बैदवार फार्मेसीका सञ्चालक पक्राउ (भिडियोसहित) >> रेडक्रस दिवसमा अभिमुखीकरण >> तीर्खा लाग्यो ? अब कोल्ड ड्रिंक्सको साटो बोतलको मही ! >> काफल बेच्न भ्याई नभ्याई >> कांग्रेस संसदीय दलको बैठक आज बस्दै >> न्यून चापीय प्रणालीको प्रभाव : आज पनि वर्षाको संभावना >> कोशीमा २ दिनभित्र मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान >> चुच्चे नक्साभित्र भारतको गिद्दे नजर >> राष्ट्रिय अर्थतन्त्र निर्माणका चुनौति >> खानेपानी बोक्न दिनभर एक जना >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> घुम्ती शिविरबाट न्याय >> गृहसचिवले गरे विमानस्थल अध्यागमनको आकस्मिक निरीक्षण, सुरक्षा र सेवा प्रवाह चुस्त राख्न निर्देशन >> वार्षिक ८० लाखको तरकारी र फलफुल बेच्दै देवदह ग्रीन एग्रो >> न्यु होराईजन र बुद्ध पब्लिक फाईनलमा >> सन्दिपलाई न्याय माग्दै माइतीघरमा प्रदर्शन >> स्वार्थी व्यक्तिका कारण पार्टीलाई क्षति पुग्यो, अव गुट बनाउने छुट कसैलाई छैनः केपी ओली >> स्वर्ण पदक विजेता बास्केटबल टिमलाई लुम्बिनी प्रदेशबाट ५१ हजार सहयोग >> वनमा आगो : वन्यजन्तु घरमा >> घातक रोग लागेकाबाहेक देशभरका शिक्षकहरूको काज सरुवा फिर्ता हुने >> नवनिर्वाचित सांसद सुहाङले गरे सपथग्रहण >> सुनकोशी मरिन डाइभर्सनको बाँकी काम निर्धारित समयमै सम्पन्न होस्- प्रधानमन्त्री >> पश्चिम नवलपरासीमा चट्याङ लागेर २९ वर्षीया महिलाको मृत्यु >> पार्टी विभाजनविरुद्ध जसपा नेपाल अदालत जाने >> ईमा एफसीलाई उपाधि >> निःशुल्क सीपः सीपसँगै जागिरको अवसर >> खडेरी पछिको बर्षाले किसान खुसी >> ‘जो सन्तानका लागि पलपल मर्न तयार हुन्छिन्’ >> विश्व रेडक्रस दिवस >> भ्रष्टाचार नियन्त्रण र सुशासनको सन्दर्भ >> आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने दिन >> अस्ताय प्राज्ञिक व्यक्तित्व भट्टराई >> ‘कप्तानकी आमा’ >> न्यून चापीय प्रणालीको प्रभाव : आज पनि वर्षाको संभावना >> पशु कल्याण मापदण्ड लागु गरे उत्पादन वृद्धि हुने >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> भुक्तानी प्रणालीमा दोषी ठहर भएका सुनिल पौडेललाई ९ वर्ष कैद, साढे ४६ करोड असुल गरिने >> सामाजिक विभेदको  पराकाष्ठाः अवोध बालकमाथि गाउँलेको निषेध >> सरकारले यातायात क्षेत्र नबुझ्दा समस्या भएको व्यवसायीको गुनासो >> सभामुख – प्रमुख दल नेता वैठक निश्कर्षविहीन >> गण्डकीका मुख्यमन्त्रीको ‘वहुमत’ विरुद्ध कांग्रेस सर्वोच्चमा >> मातातिर्थ औंशीमा ६० वर्षमाथिका महिलालाई लुम्बिनी केबलकारमा ५० प्रतिशत छुट >>  तोलामा आठ सय रुपैयाँले बढ्यो सुन >> टी-२० विश्वकपमा आक्रमण गर्ने आतंकवादी संगठनको धम्की >> न्यु होराईजन, वेष्ट्रन, बुद्ध पब्लिक र स्टार अन्तिम चारमा

कर वृद्धिको विरोधमा जुलुस प्रदर्शन

३१ श्रावण २०७५, बिहीबार
३१ श्रावण २०७५, बिहीबार

 स्थानीय तहले अत्याधिक कर वृद्धि गरेको विरोधमा परासी साप्ताहिक हाट बजारका ब्यवसायीहरूले परासी बजारमा प्रदर्शन गरेका छन् । ब्यवसायीहरूको ढाड सेक्ने गरि कर लगाएपछि बाध्य भएर ब्ुधवार परासीमा जुलुस निकाल्नुका साथै रामग्राम नगरपालिका अगाडी धर्ना समेत बसेका हुन् ।
कर घटाउनु पर्ने माग गर्दै उनीहरूले साउन पहिलो साता देखी नै नगरपालिकामा ज्ञापन र डेलिगेसन गएको तर कर नघटाइए पछि बाध्य भएर संघर्षमा उत्रिन परेको जनाएका छन् । साप्ताहिक हाट बजार समितिका अध्यक्ष राजकुमार अग्रहरीले जुलुस निकाल्नु भन्दा पहिला हामीले नगरपालिकालाई कर अध्याधिक बढाइएको हँुदा कर घटाउनु पर्ने कुरा राखिएको तर घटाउने प्रति नगरपालिकाले कुनै चाँसो नदेखाए पछि जुलुस निकाल्न परेको बताए । शान्तिपुर्ण ढंगले आफुले कर घटाउन माग गर्दै जुलुस निकालेर सावधान गराएका छौ, कर वृद्धिले महगी वृद्धि हुने र आउदो दिनमा जनता नै नगरपालिका विरुद्धमा उठ्न सक्छ,त्यो भएर करको दायरा परिमार्जित गर्नु पर्ने अग्रहरीको भनाई थियो ।
हाटबाजरबाट निस्केको जुलुस र्याली बुद्धचोक,महेशपुर चोक भएर जिल्ला प्रशासन कार्यालय र जिल्ला समन्वय समितिको कार्यालयमा पुगेको थियो । प्रशासन कार्यालयमा जानकारी गराएर कर वृद्धिमा मतियार भई उद्योग बाणिज्य संघका प्रतिनिधिले राजस्व परामर्श समितिलाई सहमति जनाएको अरोप लगाउँदै संघको कार्यालयमा समेत पुगेर प्रदर्शन गरेका थिए । स्थानिय तहले राजस्व परामर्श समितिको पदेन सदस्यमा उद्योग बाणिज्य संघ समेत रहेको संघको सहमतिमा कर लगाइएको जनाए पछि ब्यवसायिह्ररुले साता दिन अगाडी संघ विरुद्ध प्रदर्शन गरेका थिए । त्यो बेला संघले एक साता भित्र कर घटाउन लगाउने ब्यवसायि समक्ष प्रतिवद्धता जनाएका थिए । तर प्रतिवद्धता पुरा नभए पछि पुनः ब्यवसायि आन्दोलित भएका छन् । यता राजस्व परामर्श समितिकी संयोजक समेत रहेकी रामग्राम नगरपालिकाका उपमेयर रम्भा कुवँरले ब्यवसायिहको माग पुरा गर्नका लागि समिति बैठक,बोर्ड बैठक गरि नगरसभा बोलाएर परिमार्जन गरिने बताएकी थिईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Admission open

http://www.lws.edu.np