ट्रेंडिंग:

>> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो >> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा >> संसदीय छानबिन समितिमा अडिग रहने कांग्रेसको निर्णय >> विश्वकपअघि अमेरिका र क्यानडासँग नेपालले वार्मअप खेल खेल्ने >> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने >> सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा र लालपुर्जा नदिन सर्वोच्चको आदेश >> ‘रक्तचाप नियन्त्रणमा पूर्व होसियारी’ >> लुम्बिनीको विकास र पर्यटन >> राजस्व संकलनमा प्रदेश सरकार फेल >> ‘मुंग्रे घार’ नै लिलबहादुरको साहारा >> प्रतिनिधिसभा बैठक आज पनि बस्दै >> राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको सकस, बैंकिङ प्रणालीबाट आज फेरि रु. ३५ अर्ब तान्दै >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> सन्दीपलाई विश्वकप खेल्ने टोलीमा राख्न आईसीसीले दियो स्वीकृति >> सकारात्मक चिन्तन : पूर्ण आकारको स्वस्थ जीवन >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> राइटपाथ एजुकेसन कन्क्लेभमा अन्जु पन्त र पुर्व मिस नेपाल आउंदै >> गुल्मीमा बस दुर्घटना : एकको मृत्यु, १२ घाइते (नामावलीसहित) >> बुटवलको विकासका लागि पुनःसंरचना विषयक दुई दिने गोष्ठी सुरु >> छाडा चौपाया व्यवस्थापनमा प्रदेशले चासो दिन्छ: मुख्यमन्त्री महरा

पाल्पा र गुल्मीका उपप्रमुख, उपाध्यक्षहरुबिच अन्तक्र्रिया

२३ आश्विन २०८०, मंगलवार
२३ आश्विन २०८०, मंगलवार

पाल्पा, २३ असोज ।

पाल्पा र गुल्मीका स्थानीय तहका उपप्रमुख र उपाध्यक्षहरुबिच पाल्पाको रामपुरमा अन्तक्र्रिया भएको छ । प्रदेश सुशासन केन्द्र लुम्बिनी प्रदेश र रामपुर नगरपालिकाको आयोजना, सुशासनका लागि क्षमता विकास कार्यक्रमको प्राविधिक सहयोगमा ‘अभ्यास समूह’ अन्तक्र्रिया भएको हो ।

कार्यक्रममा सुशासन, बार्षिक योजना तथा बजेट निर्माण, बजेट तथा योजना तर्जुमाका आधार, योजना तर्जुमा प्रक्रिया, स्रोत परिचालन लगाएतका विषयमा छलफल भएको थियो । कार्यक्रममा रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले स्थानीय तहमा पालिकाको प्रमुख वा अध्यक्षको भन्दा उपप्रमुख र उपाध्यक्षको महत्वपूर्ण जिम्मेवारी हुने गरेको बताए । उनले न्याय सम्पादन, योजना तथा उपभोक्ता समितिको अनुगमन, बजेट निर्माण, राजश्व परामर्श समिति लगायतका अधिकांस क्षेत्र हेर्ने जिम्मेवारी उपप्रमुख वा उपाध्यक्षको भएकाले पनि पालिकामा सुशान कायम गर्न उनीहरुको भूमिका महत्वपूर्ण हुने धारणा व्यक्त गरे । नगर प्रमुख थापाले कार्य सम्पादनको महत्वपूर्ण अंक सुशासन भएको भन्दै यसका लागि कार्यान्वयन आवश्यक रहेको औल्याए ।

रामपुर नगरपालिकाकी उपप्रमुख बालकुमारी थापाले पाल्पा र गुल्मीका स्थानीय तहले असल अभ्यास आदान–प्रदानका लागि गरेको यो कार्यक्रम अत्यन्तै प्रभावकारी भएको बताइन् । आवश्यकता अनुसारको कार्यक्रमले कार्य सम्पादन र पालिकाको सुशासनमा सघाउ पुगेको उनले विश्वास व्यक्त गरिन् । कार्यक्रमको सहजीकरण प्रदेश तथा स्थानीय सरकार सहयोग कार्यक्रम प्रदेश प्रशिक्षण प्रतिष्ठानका क्षमता विकास विज्ञ बलराम शर्मा र सुशासनका लागि क्षमता विकास कार्यक्रमका प्रदेश संयोजक निराजन सुवेदीले गरेका थिए । एक पालिका एक विषय माथि छलफल सहित अन्तक्र्रिया गर्दै आएको सुशासनका लागि क्षमता विकास कार्यक्रमका प्रदेश संयोजक सुवेदीले बताए । कार्यक्रममा पाल्पा र गुल्मीका स्थानीय तहका उपप्रमुख र उपाध्यक्षहरुको सहभागिता रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?