ट्रेंडिंग:

>> नाच्न नजान्ने, आँगन टेढो ? >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> नाडा लुम्बिनीको क्यालेण्डर बिमोचन तथा शुभकामना आदानप्रदान >> चिकित्सा अभ्यास र अनुभवको आदानप्रदान >> ‘युगद्रष्टा दिवाकर ज्ञवाली स्मृतिग्रन्थ’ लोकार्पण >> इलाम–२ मा ६९ हजार २ सय ८७ जनाले गरे मतदान, आजै रातिबाट मतगणना >> डढेलोले लिंदै कर्णालीबासीको ज्यान : दुई महिनामा ७ जनाको मृत्यु >> संसद छलेर अध्यादेश ल्याएकोमा कांग्रेसको आपत्ति >> नेपालद्वारा वेष्ट इण्डिज ४ विकेटले पराजित >> उद्योग व्यापार संघको रक्तदानमा ४० पोइन्ट रगत संकलन >> शिक्षक सेवा आयोगले माग्यो ४ हजार ४६२ प्राथमिक शिक्षक >> इलाम २ र बझाङ १ (१) को मतदानमा मतदाताको उपस्थिति उत्साहजनक >> रोटरी क्लब सिद्धार्थनगरद्वारा शक्ति गौचनसहित चारजना सम्मानित >> नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी–२० क्रिकेट शृङ्खला आजदेखि >> पश्चिमी वायुको प्रभाव : चट्याङसहित हल्का वर्षादेखि हावाहुरीको सम्भावना >> इलाम र बझाङमा आज मतदान हुँदै >> पढ्दै, सिक्दै, रमाउँदै >> बर्दिया र बाँके यात्राका रमाईला पलहरु… >> बाबु–छोराको ‘टेनिस टेक्निक’ >> अमृतलाललाई तेल मिलको रस >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ‘लुम्बिनी प्रादेशिक अस्पतालमा अपाङ्गता भएका व्यक्तिलाई प्रथमिकता’ >> भुतुङ्ग–छापचौर तराई सम्पर्क समाजको शुभकामना आदानप्रदान >> ‘बुक लेस फ्राइडे’ मा पामिरका विद्यार्थीको ऐतिहासिक नुवाकोट भ्रमण >> सार्वजनिक खरिद सूचनाहरू पत्रिकामा अनिवार्य छाप्नुपर्ने (फैसलाको पूर्ण पाठसहित) >> ‘सहकारी ठगी’मा पक्राउ परेका दिपेश पुन रिहा >> आगलागी पीडितलाई तत्काल राहत देऊ : कांग्रेस >> युवा उद्यमी मञ्चले पहिलो बि ट बि कनेक्ट २०२४ आयोजना गर्दै >> मोर्डन डाइग्नोष्टिक र टेस्ला फार्मेसीको शाखा बुटवलमा >> विशिष्ट व्यक्तिहरुको सुरक्षामा खटिएका सुरक्षाकर्मी बाहेक अरुलाई तत्काल फिर्ता बोलाउन गृहको निर्देशन >> प्रदूषित सहरमा काठमाडौं फेरि विश्वकै ‘नम्बर वान’ >> नगद र सुनसहित पक्राउ परेका ७ अभियुक्त सार्वजनिक >> चैते धानमा किसानको आकर्षण >> आजदेखि देशभर कक्षा १२ परीक्षा, ३ लाख ९० बढी परीक्षार्थी >> अर्घाखाँचीमा आगलागीबाट १०३ घरगोठ जले >> वाइवाइ चाउचाउमा अखाद्य तेल प्रयोग, काठमाडौं महानगरले ग-यो जरिवाना >> सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि मन्त्रालयले दियो अनुमति >> जोखिम बन्दै औलो, नियन्त्रणमा चुनौति >> औलोको उच्च जोखिममा लुम्बिनी >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> पूर्वमन्त्री आफताब आलमलाई जन्मकैदको फैसला >> टोपबहादुर रायमाझीलाई थुनामै राख्न आदेश >> गोर्खा २ प्रचण्डलाई छाड्नु गल्ती भन्दै बाबुरामले मागे माफी >> एमालेभित्रको निषेधको राजनीतिले नयां घुम्तीमा पु-यायो : रावल >> कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत >> भलिबल प्रतियोगितामा सहिद स्मृति क्लब बुटवल प्रथम >> तिलोत्तमा व्यापार संघका कर्मचारी र सदस्यले मेडिटेक हस्पिटलमा छुट पाउने >> वृद्धभत्ता दक्षिण एसियाकै नमूना कार्यक्रम : पूर्वराष्ट्रपति भण्डारी >> पुर्वी नवलपरासीमा एक सय ५० बढी जंगलमा आगलागी >> तराईको औलो हिमाल सर्दै

सातौं जिल्लास्तरीय स्नुकर प्रतियोगितामा ३० खेलाडी तेस्रो चरणमा प्रवेश

२४ भाद्र २०८०, आईतवार
२४ भाद्र २०८०, आईतवार

बुटवल,२४ भदौ ।   बुटवलमा जारी सातौं रुपन्देही जिल्लास्तरीय स्नुकर प्रतियोगिता अन्तर्गत आइतबार भएका दोस्रो चरणका खेलमा विजयी हुंदै ३० जना खेलाडी तेस्रो चरणमा प्रवेश गरेका छन् ।

रुपन्देही पुल तथा स्नुकर संघको आयोजनामा खस्यौली स्नुकर क्लबमा बेस्ट अफ थ्रीका आधारमा खेलाइएको प्रतियोगिताको तेस्रो दिन भएको पहिलो खेलमा विमल प्रधानलाई २–० को सोझो सेटमा पराजित गर्दै शिशिर गुरुङ तेस्रो चरणमा पुगेका हुन् । यस्तै दीपक केसीले युवराज गौतमलाई २–१ ले पराजित गरेका छन् । बसन्त रेश्मी मगरले राजेश कार्कीलाई २–० को सोझो सेटले पराजित गरे ।

कुदल श्रेष्ठले जमिल अलीलाई २–० को सोझो सेटले, सुरज मकाजुले अनिश थापालाई २–०को सोझो सेटले, रुकुले रनबहादुर गुरुङलाई २–१ ले पराजित गर्दै तेस्रो चरणको यात्रा तय गरेका छन् ।
यस्तै विवेक थापाले सागर थापालाई २–१ ले, अशोक थापाले मोहन खत्रीलाई २–० को सोझो सेटले, पिन्स गुरुङले सुजन थापालाई २–० को सोझो सेटले,सन्जय कार्कीले मन्जिल गुरुङलाई २–० को सोझो सेटले पराजित गर्दै तेस्रो चरणमा प्रवेश गरेका छन् ।

यस्तै सकिल अन्सारीले विशाल मर्लामी मगरलाई २–१ ले,सौरभ गुरुङले विश्वास कर्माचार्यलाई २–१ ले,कुमार थापाले सन्जु बस्नेतलाई २–० को सोझो सेटले,अमर थापाले प्रेमबहादुर क्षेत्रीलाई २–० को सोझो सेटले,सम्बध विकले पिताम्बर सोमैलाई २–१ले पराजित गरेर अघिल्लो चरणमा प्रवेश गरेका छन् ।

यस्तै आइतबारै भएका खेलमा बसन्त क्षेत्रीले जीवन केसीलाई २–० को सोझो सेटले, सागर गाहाले कृष गाहालाई २–० को सोझो सेटले, प्रकाश क्षेत्रीले रमेश मल्ललाई २–१ ले , सौरभ श्रेष्ठले भुवन ध्वजूलाई २–० ले ,विजय थापाले अनुश शर्मालाई २–० को सोझो सेटले, मुकेश क्षेत्रीले राहुल खड्गलिाई २–० को सोझो सेटले, सारङ रानाले रमेश रेश्मीलाई २–० को सोझो सेटले पराजित गरेका छन् ।

यस्तै डेभिड गौचनले समुद्र अमात्यलाई २–० को सोझो सेटले, विशाल जैसवालले सन्जय शाहीलाई २–० को सोझो सेटले, रेशम रानाले सुजन मगरलाई २–० को सोझो सेटले, शंकर खड्काले प्रेम पुनलाई २–० को सोझो सेटले, सन्देश थापाले मनिष श्रेष्ठलाई २–० को सोझो सेटले र जोसनमान गौचनले आयुश गुरुङलाई २–१ सेटले पराजित गरी तेस्रो चरणमा प्रवेश गरेका छन् । एक सातासम्म चल्ने प्रतियोगितामा आज दोस्रो चरणका खेलहरु सकिएर तेस्रो चरणका दुई खेल भएका खेल संयोजक विजय गुरुङले जानकारी दिए ।

प्रतियोगितामा १२८ जना खेलाडी सहभागी भएका र उपाधि विजेताले ५० हजार, उपविजेताले २५ हजार, हाई स्कोररले १० हजार, उदियमान र अनुशासित खेलाडीले समान नगद ५ हजार रुपैया नगद पुरस्कार पाउने महासचिव शंकर खड्काले बताए ।

कुल ५ लाख रुपैया खर्च हुने प्रतियोगितामा सम्पन्न गर्न विभिन्न संघ संस्था र खेलप्रेमीहरुले सहयोग गरेका संघका कोषाध्यक्ष अमिन थापाले बताए । थापाका अनुसार हाई फ्युचर, रिस्ट्रेटो बारटेण्डिङ स्कुल,तिनाउ कलर हाउस,रोमाज फेसियल हाउस युनिसेक्स सैलुन,टाटु बिज,हिमांशु बुटिक,रेश्मी पोलिथिन उद्योगले सहयोग गरेका छन् ।

यस्तै ज्ञानपुन्ज बोर्डिङ स्कुल,भूपू सैनिक वहुउद्देश्यीय सहकारी, आस्था समूह,विराज भट्टचन,सुदिप घिमिरे,याङसिंह रेश्मी,सजमिर मिया ,लाइफलाइन मेनपावर,करिश्मा क्लिनिक,जमिल खान, सबर मिया,सोभित दर्लामी,चुन्नु पौडेल,ग्राण्ड क्याफे,राजेश कार्की,प्रकाश परियार,सन्दिपकुमार श्रेष्ठ,डिजि लयाब प्रालि,पश्चिमाञ्चल ट्रक समिति,नरिश्वर पौडेल,बुटवल वडा नं १ कार्यालय,बुटवल ५ वडा कार्यालय,बुटवल ६ वडा कार्यालय,पाल्पाली टाइगर ट्रेडिङले आर्थिक सहयोग गरेका कोषाध्यक्ष थापाले जानकारी दिए ।

प्रतियोगिताको मिडिया पार्टनर न्युज बुटवलटुडे डटकम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?