ट्रेंडिंग:

>> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो >> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा >> संसदीय छानबिन समितिमा अडिग रहने कांग्रेसको निर्णय >> विश्वकपअघि अमेरिका र क्यानडासँग नेपालले वार्मअप खेल खेल्ने >> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने >> सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा र लालपुर्जा नदिन सर्वोच्चको आदेश >> ‘रक्तचाप नियन्त्रणमा पूर्व होसियारी’ >> लुम्बिनीको विकास र पर्यटन >> राजस्व संकलनमा प्रदेश सरकार फेल >> ‘मुंग्रे घार’ नै लिलबहादुरको साहारा >> प्रतिनिधिसभा बैठक आज पनि बस्दै >> राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको सकस, बैंकिङ प्रणालीबाट आज फेरि रु. ३५ अर्ब तान्दै >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> सन्दीपलाई विश्वकप खेल्ने टोलीमा राख्न आईसीसीले दियो स्वीकृति >> सकारात्मक चिन्तन : पूर्ण आकारको स्वस्थ जीवन >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> राइटपाथ एजुकेसन कन्क्लेभमा अन्जु पन्त र पुर्व मिस नेपाल आउंदै >> गुल्मीमा बस दुर्घटना : एकको मृत्यु, १२ घाइते (नामावलीसहित) >> बुटवलको विकासका लागि पुनःसंरचना विषयक दुई दिने गोष्ठी सुरु >> छाडा चौपाया व्यवस्थापनमा प्रदेशले चासो दिन्छ: मुख्यमन्त्री महरा

बुटवल जेसीजमा अन्तर सम्बाद

१९ भाद्र २०८०, मंगलवार
१९ भाद्र २०८०, मंगलवार

बुटवल, १९ भदौ । बुटवल जेसीजले स्वर्णजयन्तीको अवसरमा विशेष अन्तरसम्बाद कार्यक्रम गरेको छ । साप्ताहिक कार्यक्रम अन्तरगत बुटवल जेसीजः हिजो, आज र भोली बिषयक विशेष अन्तरसम्बाद कार्यक्रममा सहभागीहरुले जेसीज स्थापनाकालदेखी वर्तमान समयसम्म युवा नेतृत्व उत्पादन, सामाजिक योगदान र भागी योजनाबारे विशेष छलफल गरेका थिए । कार्यक्रममा बुटवल जेसीजका अध्यक्ष हरिविक्रम कुवरले हिजोको बुटवल जेसीज, आजको बुटवल जेसीजको अवस्था र भोलिको जेसीजको योजनाबारे अन्तरसम्बाद कार्यक्रम गरि समाजलाई सहज रुपमा जानकारी दिन सफल भएको बताए ।

अन्तरसम्बाद कार्यक्रममा ५० बर्ष अबधिमा बुटवल जेसीजको नेतृत्व लिनुभएका पुर्व अध्यक्षमध्ये सन १९८१ का अध्यक्ष निर्मल प्रसाद लाकौल, सन २००६ का अध्यक्ष टंकप्रसाद पोखरेल, बुटवल जेसीजका मानार्थ सदस्य समेत रहनुभएका बुटवल सम्बन्धि जानकार बिमल बहादुर शाक्य, बुटवल जेसीज २०१६ का अध्यक्ष राजु पौडेल लगायतले सन १९७४ को स्थापनाकाल देखी स्वर्ण जयन्तीसम्मको यात्राको क्रममा भएका योगदानबारे चर्चा गर्दै जेसीसका क्रियाकलाप, समाज र राष्ट्रलाइ दिएको योगदानबारे प्रकाश पारे ।

कार्यक्रममा पुर्व अध्यक्षहरु मथुरा पिया, मनोज भट्टराई, दिनेश श्रेष्ठ, राजिव गौतम, महासचिव चन्द्रकान्त डुम्रे, कार्यकारिणी उपाध्यक्ष मोहन न्यौपाने, बुटवल जेसीजका कार्यकारिणी उपाध्यक्ष तथा स्वर्णजयन्ती अन्तरगत साप्ताहिक कार्यक्रमका मुल संयोजक अर्जुन ज्ञवालीले युवामाझ आर्कषणको रुपमा रहेको संस्थालाई चलायमान बनाउने गरि कार्यक्रमहरुका निरन्तरता दिनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?