ट्रेंडिंग:

>> ईमा एफसीलाई उपाधि >> निःशुल्क सीपः सीपसँगै जागिरको अवसर >> खडेरी पछिको बर्षाले किसान खुसी >> ‘जो सन्तानका लागि पलपल मर्न तयार हुन्छिन्’ >> विश्व रेडक्रस दिवस >> भ्रष्टाचार नियन्त्रण र सुशासनको सन्दर्भ >> आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने दिन >> अस्ताय प्राज्ञिक व्यक्तित्व भट्टराई >> ‘कप्तानकी आमा’ >> न्यून चापीय प्रणालीको प्रभाव : आज पनि वर्षाको संभावना >> पशु कल्याण मापदण्ड लागु गरे उत्पादन वृद्धि हुने >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> भुक्तानी प्रणालीमा दोषी ठहर भएका सुनिल पौडेललाई ९ वर्ष कैद, साढे ४६ करोड असुल गरिने >> सामाजिक विभेदको  पराकाष्ठाः अवोध बालकमाथि गाउँलेको निषेध >> सरकारले यातायात क्षेत्र नबुझ्दा समस्या भएको व्यवसायीको गुनासो >> सभामुख – प्रमुख दल नेता वैठक निश्कर्षविहीन >> गण्डकीका मुख्यमन्त्रीको ‘वहुमत’ विरुद्ध कांग्रेस सर्वोच्चमा >> मातातिर्थ औंशीमा ६० वर्षमाथिका महिलालाई लुम्बिनी केबलकारमा ५० प्रतिशत छुट >>  तोलामा आठ सय रुपैयाँले बढ्यो सुन >> टी-२० विश्वकपमा आक्रमण गर्ने आतंकवादी संगठनको धम्की >> न्यु होराईजन, वेष्ट्रन, बुद्ध पब्लिक र स्टार अन्तिम चारमा >> सहकारी ठगीमा रवि लामिछाने केन्द्रित समिति अस्वीकार्य : रास्वपा >> एमाले सल्यानको समीक्षा, आगामी कार्यदिशा र शुद्धीकरण तथा सुदृढीकरण अभियान >> भारतमा तेस्रो चरणको मतदान >> जसपाका प्रदेश र स्थानीय तहका जनप्रतिनिधिको सनाखत प्रकृया शुरु >> नोटमा चुच्चे नक्सा भारतसंग विवाद चर्काउने कुरा मात्र : भट्टराई >> अस्तव्यस्त राप्ती प्रादेशिक अस्पताल >> संसदमा कांग्रेसको अवरोधबारे सभामुखले शीर्ष नेतासंग छलफल गर्दै >> आजको मौसम : लुम्बिनी सहितका प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना >> विद्युतीय सवारी साधनमा बैंकको लगानी वृद्धि >> लायन्स बुटवल स्टार्समा अर्याल >> महेन्द्रनगर जग्गा घोटाला प्रकरण : नगर विकासका चारै पूर्वअध्यक्ष दोषी ठहर >> ‘मदन भण्डारी स्र्पोट्स एकेडेमी खेलकुदको साझा मञ्च हो’ >> दल विभाजनको श्रृंखला कहिलेसम्म ? >> तराई पहाडको मिलन पुण्यभूमि दोभान >> पृथ्वीचन्द्र्रमा बालरोग बिशेषज्ञ सेवाः चिकित्सक आउँदा खुल्ला, नआउँदा बन्द ! >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> अनलाईन गेम खेलाउने १३ जना भारतीय बुटवलको कालिकानगरबाट पक्राउ (भिडियोसहित) >> श्रीमतीको हत्या गरी फरार व्यक्ति पक्राउ >> अशोक राई नेतृत्वको दल दर्ता गर्ने निर्णय >> बनबाटिका प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तब्य : मन्त्री अधिकारी >> रोहिणीका आगलागी पीडितलाई लत्ताकपडा >> गुल्मी जुनिया चिदिपानी–तराइ सम्पर्क समाजद्वारा जुनियाँमा स्वास्थ्य शिविर >> पुर्वी पाल्पा र रुपन्देही जोड्दै समाज >> मधेश प्रदेशमा जसपाका १९ मध्ये १६ जना उपेन्द्रतिरै,विभाजनको असर नगण्य >> युद्धविरामका लागि हमास र इजरायलबीच भएको वार्ता असफल >> देश राजनीतिक अस्थिरतामा फस्यो : लेखक >> वाग्मतीमा तामाङ र नेवारी भाषलाई सरकारी कामकाजको मान्यता >> नेपालले आज इंग्ल्याण्ड सी सँग खेल्दै >> सभामुखले बोलाए शीर्ष नेताहरूको बैठक

बुटवल रक्सले सागितिक कार्यक्रम गरि मनायो पाचौं वार्षिकोत्सव

१७ भाद्र २०८०, आईतवार
१७ भाद्र २०८०, आईतवार

बुटवल, १७ भदौ । रुपन्देहीमा रहेका रक गायकहरुको ब्याडहरुले बुटवल रक्सको पाचौं वार्षिक उत्सव मनाएको छ । बुटवलको कन्सेप्ट क्लबमा भएको कार्यक्रमको संगितकर्मी सुरेश सेन्चुरीले संगितको महत्व र समयसापेक्ष परिवर्तनका बारेमा बताए । पुराना संगीत, पुराना व्याण्डहरुको र अहिलेको युवा व्याण्ड, फरक कला शैली, ती दिनहरुमा प्रयोग हुने म्युजिक सिस्टम, कार्यक्रम स्थलसंगै संगितप्रेमीहरुमा परिवर्तन आएको बताए ।

अग्रज संगीतकर्मी नारायण थापा, सुदन बास्कोटा लगायत पुर्वान्चल रक्सका बोर्ड सदस्य उत्सव भट्टराईले स्थानिय कलाकारलाई प्रोत्साहन मिल्ने गरि ब्याड संचालन भएको बताए । बुटवल, पाल्पा, भैरहवा सेरोफेरोमा रहेका संगीतिक व्याण्डहरुको साझा समूहका रुपमा
कार्यक्रममा सिन्थेसिस नेपाल व्याण्ड लगायत संगीतकर्मीहरुद्वारा आफ्नो प्रस्तुती संयुक्त रुपमा प्रस्तुत गरेका थिए । कार्यक्रमलाई थप उत्साह बनाउन ड एज व्याण्ड, रकजिन, म्युजिक हब, सिम्फोनी म्युजिक, म्युजिक सप, हाम्रो बुटवल खस्यौलीबाट राफल चिठ्ठाको पनि आयोजना गरि गिफ्टहरु सहयोग स्वरुप प्राप्त भएको बुटवल रक्सका सचिव अनुप प्रधानले बताए ।

बुटवल रक्सको पाचौं वार्षिक उत्सव कार्यक्रम सुरज हितानको संयोजकत्वमा भएको थियो भने लाइट र एलइडि स्क्रिन धिरज सुनार, लोगो डिजाइनमा सुजन मानन्धर, साउण्ड टेक्निसियन लब श्रेष्ठले गरेका थिए। कार्यक्रममा प्रमुख अतिथि सुरेश सेन्चुरीज्युलाई मायाको चिनो प्रदान गरिएको थियो। त्यसैगरी कार्यक्रम स्थल सहयोग प्रदान गरिएकोमा कन्सेप्ट क्लबलाई सम्मान स्वरूप फ्रेम्ड सर्टिफिकेट प्रदान गरिएको थियो ।

कार्यक्रमले स्थानीय व्याण्डहरुको पहिचानसँगै एकता कायम गर्दै अगाडि बढ्न प्रेरित गरेको र आगामी दिनमा अझै कलात्मक कार्यक्रमहरु आयोजना गरिने र यसमा सम्पूर्ण संगीतकर्मीहरुको साथ, सल्लाह रहिरहन्छ भन्ने कामना बुटवल रक्सका अध्यक्ष बसन्त श्रेष्ठले बताए । कार्यक्रममा कन्सेप्ट क्लबका संचालक अतित थापाले कलाकारहरुलाई निरन्तर साथ गरिरहने प्रतिबद्धता जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?