ट्रेंडिंग:

>> युसीएमएस भैरहवाको २५ औं साधारणसभा >> इन्जिनियरिङ कलेज घोटाला प्रकरणमा लम्बोदर न्यौपानेलाई ३ वर्ष कैद, २५ करोड जरिवाना >> भूमहीमा ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु, एक घाईते >> राजपुरमा भीषण आगलागी, २५ घर–गोठ जलेर नष्ट >> बेलबास–बेथरी सडक निर्माण छिटो सक्न संघर्ष समिति गठन >> इलाम २ मा कांग्रेसको शुरुवाती अग्रता, रास्वपा चौथो >> लुम्बिनी केबलकार भोलि र पर्सी बन्द रहने >> पराल बोकेको ट्याक्टरमा आगलागी >> नेपाललाई वेस्ट इन्डिजले दियो १ सय ६१ रनको लक्ष्य >> चीनद्वारा नेपाली नागरिकलाई भिसा निःशुल्क >> सुरु भयो इलाम–२ को मतगणना >> टस हारेपछि नेपालले फिल्डिङ गर्दै >> मेयर बालेनको परोपकारी घोषणा : देशभरका गरीब र अशक्तलाई काठमाडौंमा निशुल्क उपचार >> काठमाडौं तेस्रो लगानी सम्मेलन सुरू,९ खर्बका १५१ परियोजना शोकेसमा >> युट्यूब हेरी आफैले बनाएको हतियार पड्कन गई बाँकेमा एक बालक घाइते >> गुल्मीमा मलामी बोकेको जीप दुर्घटना, एक जनाको मृत्यु १२ घाइते >> नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच आज दोस्रो खेल हुँदै >> आजदेखि काठमाडौँमा तेस्रो लगानी सम्मेलन >> आज ७ जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधी खुवाइँदै >> लुम्बिनीसहित ६ प्रदेशमा हावाहुरी र वर्षाको संभावना >> रोटरी बैठकमा साहित्यको चर्चा >> भ्रुण पहिचानको नाममा बढ्दै अपराध >> भण्डारीको उदाहरणीय कृषि कर्म ‘उत्पादन खोज्दै पुग्छन् उपभोक्ता’ >> नाच्न नजान्ने, आँगन टेढो ? >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> नाडा लुम्बिनीको क्यालेण्डर बिमोचन तथा शुभकामना आदानप्रदान >> चिकित्सा अभ्यास र अनुभवको आदानप्रदान >> ‘युगद्रष्टा दिवाकर ज्ञवाली स्मृतिग्रन्थ’ लोकार्पण >> इलाम–२ मा ६९ हजार २ सय ८७ जनाले गरे मतदान, आजै रातिबाट मतगणना >> डढेलोले लिंदै कर्णालीबासीको ज्यान : दुई महिनामा ७ जनाको मृत्यु >> संसद छलेर अध्यादेश ल्याएकोमा कांग्रेसको आपत्ति >> नेपालद्वारा वेष्ट इण्डिज ४ विकेटले पराजित >> उद्योग व्यापार संघको रक्तदानमा ४० पोइन्ट रगत संकलन >> शिक्षक सेवा आयोगले माग्यो ४ हजार ४६२ प्राथमिक शिक्षक >> इलाम २ र बझाङ १ (१) को मतदानमा मतदाताको उपस्थिति उत्साहजनक >> रोटरी क्लब सिद्धार्थनगरद्वारा शक्ति गौचनसहित चारजना सम्मानित >> नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी–२० क्रिकेट शृङ्खला आजदेखि >> पश्चिमी वायुको प्रभाव : चट्याङसहित हल्का वर्षादेखि हावाहुरीको सम्भावना >> इलाम र बझाङमा आज मतदान हुँदै >> पढ्दै, सिक्दै, रमाउँदै >> बर्दिया र बाँके यात्राका रमाईला पलहरु… >> बाबु–छोराको ‘टेनिस टेक्निक’ >> अमृतलाललाई तेल मिलको रस >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ‘लुम्बिनी प्रादेशिक अस्पतालमा अपाङ्गता भएका व्यक्तिलाई प्रथमिकता’ >> भुतुङ्ग–छापचौर तराई सम्पर्क समाजको शुभकामना आदानप्रदान >> ‘बुक लेस फ्राइडे’ मा पामिरका विद्यार्थीको ऐतिहासिक नुवाकोट भ्रमण >> सार्वजनिक खरिद सूचनाहरू पत्रिकामा अनिवार्य छाप्नुपर्ने (फैसलाको पूर्ण पाठसहित) >> ‘सहकारी ठगी’मा पक्राउ परेका दिपेश पुन रिहा >> आगलागी पीडितलाई तत्काल राहत देऊ : कांग्रेस

रियलमीकाे ११ प्रो सिरज लन्च बुटवलमा लन्च

३ श्रावण २०८०, बुधबार
३ श्रावण २०८०, बुधबार

बुटवल, ३ साउन ।  रियलमी ब्राण्ड मोवाइल ले ११ प्रो सिरज लन्च गरेको छ । बुटवलमा बुधाबार एक कार्यक्रमको आयोजना गरि लच्न गरिएकाे हाे ।

नवलपरासी, कपिलबस्तु , पाल्पा ,गुल्मी र अर्घाखाची जिल्लाका मोवाइल रिटेल ब्यावसायीहरुकाे सहभागीतमा बुटवलमा लन्च गरिएकाे हाे । रियलमी नेपालका कन्ट्री हेण्ड मुनिस गिरीले केक काटेर लन्च गर्दै रियलमि ले टेक्नोलोजी दुनियाँमम राम्राे पकड बनाएकाे बताएका थिए ।

नया लच्नगरिएकाे ११ प्रो ५ जी को मूल्य ४७ हजार ९ सय ९९ र ११ प्रो पलस ५ जी को मूल्य ६१ ह्जार ९ सय ९९ रहेको छ । सिरिसमा प्रि बुकिङ्क गर्ने ग्रहाकहरु लाई रु ३ हजार छुट गरिनु मनिस गिरीले बताए । रियलमी बाण्डले १५ वटा भन्दा बढी सिरीज रहेको रियलमी मोवाइल पछिल्लो समयमा निकै रुचाएको मोवाइल व्राण्ड रहेको बताए ।

कार्यक्रमा एनएसएम बन्टी सिह ,रिटेलर म्यानेजर बासु श्रेष्ठ ले मोवाइलको बिषेशता बारेमा धारण राखेका थिए । बुटवलका लागी आधिकारी बिक्रेता नेपा कनेक्सन प्रोपाइटर एम.एल पाण्डेल रियलमी ११ प्रो मा १०० मेघा पिक्सल क्यामेरा ,५ हजार एमएच को ब्याट्री रहेको र ११ प्रो पलस मा २सय मेघा पिक्सल क्यामेरा रहेको बताएका । बुटवलका लागि आधिकारीक बिक्रेता नेपा र भैरहवा लागि न्यू बाबा इन्टरप्राइजेजले बिक्री बितरण गर्दे आएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?