ट्रेंडिंग:

>> सुरु भयो इलाम–२ को मतगणना >> टस हारेपछि नेपालले फिल्डिङ गर्दै >> मेयर बालेनको परोपकारी घोषणा : देशभरका गरीब र अशक्तलाई काठमाडौंमा निशुल्क उपचार >> काठमाडौं तेस्रो लगानी सम्मेलन सुरू,९ खर्बका १५१ परियोजना शोकेसमा >> युट्यूब हेरी आफैले बनाएको हतियार पड्कन गई बाँकेमा एक बालक घाइते >> गुल्मीमा मलामी बोकेको जीप दुर्घटना, एक जनाको मृत्यु १२ घाइते >> नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच आज दोस्रो खेल हुँदै >> आजदेखि काठमाडौँमा तेस्रो लगानी सम्मेलन >> आज ७ जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधी खुवाइँदै >> लुम्बिनीसहित ६ प्रदेशमा हावाहुरी र वर्षाको संभावना >> रोटरी बैठकमा साहित्यको चर्चा >> भ्रुण पहिचानको नाममा बढ्दै अपराध >> भण्डारीको उदाहरणीय कृषि कर्म ‘उत्पादन खोज्दै पुग्छन् उपभोक्ता’ >> नाच्न नजान्ने, आँगन टेढो ? >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> नाडा लुम्बिनीको क्यालेण्डर बिमोचन तथा शुभकामना आदानप्रदान >> चिकित्सा अभ्यास र अनुभवको आदानप्रदान >> ‘युगद्रष्टा दिवाकर ज्ञवाली स्मृतिग्रन्थ’ लोकार्पण >> इलाम–२ मा ६९ हजार २ सय ८७ जनाले गरे मतदान, आजै रातिबाट मतगणना >> डढेलोले लिंदै कर्णालीबासीको ज्यान : दुई महिनामा ७ जनाको मृत्यु >> संसद छलेर अध्यादेश ल्याएकोमा कांग्रेसको आपत्ति >> नेपालद्वारा वेष्ट इण्डिज ४ विकेटले पराजित >> उद्योग व्यापार संघको रक्तदानमा ४० पोइन्ट रगत संकलन >> शिक्षक सेवा आयोगले माग्यो ४ हजार ४६२ प्राथमिक शिक्षक >> इलाम २ र बझाङ १ (१) को मतदानमा मतदाताको उपस्थिति उत्साहजनक >> रोटरी क्लब सिद्धार्थनगरद्वारा शक्ति गौचनसहित चारजना सम्मानित >> नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी–२० क्रिकेट शृङ्खला आजदेखि >> पश्चिमी वायुको प्रभाव : चट्याङसहित हल्का वर्षादेखि हावाहुरीको सम्भावना >> इलाम र बझाङमा आज मतदान हुँदै >> पढ्दै, सिक्दै, रमाउँदै >> बर्दिया र बाँके यात्राका रमाईला पलहरु… >> बाबु–छोराको ‘टेनिस टेक्निक’ >> अमृतलाललाई तेल मिलको रस >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ‘लुम्बिनी प्रादेशिक अस्पतालमा अपाङ्गता भएका व्यक्तिलाई प्रथमिकता’ >> भुतुङ्ग–छापचौर तराई सम्पर्क समाजको शुभकामना आदानप्रदान >> ‘बुक लेस फ्राइडे’ मा पामिरका विद्यार्थीको ऐतिहासिक नुवाकोट भ्रमण >> सार्वजनिक खरिद सूचनाहरू पत्रिकामा अनिवार्य छाप्नुपर्ने (फैसलाको पूर्ण पाठसहित) >> ‘सहकारी ठगी’मा पक्राउ परेका दिपेश पुन रिहा >> आगलागी पीडितलाई तत्काल राहत देऊ : कांग्रेस >> युवा उद्यमी मञ्चले पहिलो बि ट बि कनेक्ट २०२४ आयोजना गर्दै >> मोर्डन डाइग्नोष्टिक र टेस्ला फार्मेसीको शाखा बुटवलमा >> विशिष्ट व्यक्तिहरुको सुरक्षामा खटिएका सुरक्षाकर्मी बाहेक अरुलाई तत्काल फिर्ता बोलाउन गृहको निर्देशन >> प्रदूषित सहरमा काठमाडौं फेरि विश्वकै ‘नम्बर वान’ >> नगद र सुनसहित पक्राउ परेका ७ अभियुक्त सार्वजनिक >> चैते धानमा किसानको आकर्षण >> आजदेखि देशभर कक्षा १२ परीक्षा, ३ लाख ९० बढी परीक्षार्थी >> अर्घाखाँचीमा आगलागीबाट १०३ घरगोठ जले >> वाइवाइ चाउचाउमा अखाद्य तेल प्रयोग, काठमाडौं महानगरले ग-यो जरिवाना >> सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि मन्त्रालयले दियो अनुमति

क्यान महासंघ रुपन्देहीद्वारा निःशुल्क आँखा जाँच शिविर

३ चैत्र २०८०, शनिबार
३ चैत्र २०८०, शनिबार

बुटवल, ३ चैत ।

क्यान महासंघ, रुपन्देही र क्यान महासंघ,लुम्बिनी प्रदेशको सयुंक्त आयोजना तथा गौतम बुद्ध अप्टिक्स, बुटवलकोे प्राविधिक सहयोगमा निःशुल्क आँखा जाँच शिविर कार्यक्रम बुटवल–३, गोलपार्कमा शनिबार सम्पन्न भएको छ ।

कार्यक्रमको उद्घाटन क्यान महासंघ नेपालका निवर्तमान अध्यक्ष तथा क्यान महासंघ रुपन्देहीका संस्थापक अध्यक्ष नवराज कुँवरले गरेका थिए । कार्यक्रममा क्यान महासंघका केन्द्रीय सचिव नारायण प्रसाद श्रेष्ठ, क्यान महासंघ, लुम्बिनी प्रदेशका उपाध्यक्ष नारायण प्रसाद खनाल, लुम्बिनी प्रदेश सह–सचिव रेश्मीराज घिमिरे, क्यान महासंघ रुपन्देहीका, पुर्व अध्यक्ष लोकहरी पाण्डे, डा. विपिन आचार्य, बुटवल बहुमुखी क्याम्पस स्ववियु सभापति दुर्ग बहादुर एम.सी., क्यान महासंघ रुपन्देहीका कार्यसमितिका पदाधिकारी, आजीवन सदस्य तथा सदस्यहरु, विभिन्न संघ संस्थाका प्रतिनिधि गरी कुल २०० जनाको सहभागिता रहेको क्यान महासंघ रुपन्देहीका अध्यक्ष माधव अर्यालले जानकारी दिए ।

कार्यक्रममा बृद्धबृद्धा, विद्यार्थी, स्थानीय व्यक्ति लगायत अन्य सर्वसाधारण व्यक्ति गरी करिव २०० जना व्यक्तिहरुले यस शिविर कार्यक्रमबाट निशुल्क सेवा लिएको क्यान रुपन्देहीकी सहसचिव कमला बस्नेत कुँवरले जानकारी दिइन् । कार्यक्रमको संयोजन संस्थाका कार्य समिति सदस्य कृष्ण घिमिरेले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?