ट्रेंडिंग:

>> बाँकेको राप्तीसोनारी –१ मा झाडापखाला फैलियो , २६ जना बिरामी  >> कतारबाट आएका व्यक्ति अवैध सुनसहित विमानस्थलबाट पक्राउ >> बुटवलमा २ सय मिलियन अमेरिकी डलरको पोल्ट्री उद्योग : अमेरिकी राजदूत >> मानिसलाई शारिरीक र मानसिक दुबै रुपमा स्वस्थ्य रहन जरुरी छ । —नगरप्रमुख खाँड >> सातु र सर्वत वितरण गरेर नेवाः सेवा समितिले मनायो अक्षय तृतीया >> सैडियार माविमा नैतिक सजायँको पढाई सुरु >> रूपन्देहीका समीर र मिलन सुन तस्करीमा संलग्न, ९८ लाख सहित पक्राउ >> सुनको भाउ एकै दिन दुई हजार तीन सय रुपैयाँले बढ्यो >> गृहमन्त्रीमाथि संसदीय छानवीन समिति गठनको माग कायमै : कांग्रेस >> नवलपरासीमा हुण्डाई गाडीको उत्पादन शुरु >> गृहमन्त्री लामिछानेलाई संसदमा बोल्न दिने कांग्रेसको निर्णय >> कालिगण्डकीमा शव फेला >> बुटवलका २ व्यक्ति करोड रुपियाँसहित काठमाडौंमा पक्राउ, सुन कारोबारमा संलग्नताको आशंका >> कोशीमा नयाँ सरकार गठनविरुद्ध परेको रिटको पेशी आज >> वन्यजन्तु तस्कर कुञ्जोक छिरिङ तामाङ सम्पत्ति शुद्धीकरणमा पनि दोषी ठहर >> कपिलवस्तु एमालेको नेतृत्व चुन्न  आज मतदान >> नर्सिङ संघ लुम्बिनी प्रादेशिक अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर >> सुर्यपुरा बहुमुखी क्याम्पसमा तिलक रिजालको प्यानल विजयी >> सिद्धार्थनगरको न्यायिक समितिः मेलमिलापबाटै विवाद निरुपण >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> तीन दिने पूजाविधि प्रशिक्षण सम्पन्न >> आजबाट संसदको बजेट अधिवेशन >> लाईसेन्स छानबिनमा ढिलाई नहोस् >> अक्षय तृतीयाको दान >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> इज्जत र सम्पत्ति लुटिएको पीडामा भैरहवा–५३ ! >> न्यु होराईजन माबिलाई उपाधि >> कोसीका नवनियुक्त मुख्यमन्त्री कार्कीले लिए शपथ >> बुटवलमा अन्तरपालिका स्तरीय उपमेयर कप महिला भलिबल प्रतियोगिता सुरु >> युवा संघको ३५ औँ स्थापना दिवसका अवसरमा भेली पानी वितरण >> रुपन्देही ईभेन्ट्स ब्यवसायीको क्यालेन्डर बिमोचन >> कोशीको मुख्यमन्त्रीमा एमालेका कार्की नियुक्त >> साउदी हज यात्रामा कडाई, अढाई लाख जरिवाना >> निजी क्षेत्रको मनोबल उच्च बनाउने वजेट आउंछ : अर्थमन्त्री >> नारायणगढ–मुग्लिन सडकमा निर्माणाधीन सबै पुल आउँदाे कात्तिकसम्ममा सञ्चालन गर्ने तयारी >> ५२ सांसदको हस्ताक्षरसहित कोशीको मुख्यमन्त्रीमा कार्कीको दावी पेश >> रोहिणीबाट जाँदै गर्दा श्रीप्रसादले भने–गैंडहवामा पनि थप उर्जाका साथ काम गर्छु >> बुटवलको बैदवार फार्मेसीका सञ्चालक पक्राउ (भिडियोसहित) >> रेडक्रस दिवसमा अभिमुखीकरण >> तीर्खा लाग्यो ? अब कोल्ड ड्रिंक्सको साटो बोतलको मही ! >> काफल बेच्न भ्याई नभ्याई >> कांग्रेस संसदीय दलको बैठक आज बस्दै >> न्यून चापीय प्रणालीको प्रभाव : आज पनि वर्षाको संभावना >> कोशीमा २ दिनभित्र मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान >> चुच्चे नक्साभित्र भारतको गिद्दे नजर >> राष्ट्रिय अर्थतन्त्र निर्माणका चुनौति >> खानेपानी बोक्न दिनभर एक जना >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> घुम्ती शिविरबाट न्याय >> गृहसचिवले गरे विमानस्थल अध्यागमनको आकस्मिक निरीक्षण, सुरक्षा र सेवा प्रवाह चुस्त राख्न निर्देशन

दाङ हिडेको मलसहितको मिनिट्रक भन्सार चलान

१४ जेष्ठ २०७८, शुक्रबार
१४ जेष्ठ २०७८, शुक्रबार

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको टोलीले अबैध रुपमा भंसार चोरी पैठारीको शंकास्पद अवस्थामा फेला परेको मल सहितको मिनिट्रक नियन्त्रणमा लिई भंसार चलान गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको टोलीले तौलिहवा–गोरुसिंङ्गे सडकखण्ड स्थित बुद्धभुमि नगरपालिका वडा नम्बर १० चेतरादेहीमा रोकिराखेको अवस्थाको मिनिट्रक नियन्त्रण नियन्त्रणमा लिएको थियो ।

तौलिहवाबाट दाङ्ग तर्फ भंसार चोरी पैठारी गरि मल लैजादै गरेको सुचनाको आधारमा प्रहरीले सो गाडीलाई बिहिबार नियन्त्रणमा लिएको हो ।

प्रहरीले रोकि राखेको अवस्थाको लु १ ख ७६३९ नम्बरको मिनी ट्रकमा लोड गरि ल्याएको ५० केजी तौलका ९० बोरा मलखाद बरामद गरेको छ । बरामद मलखाद सहितको मिनि ट्रक र मलखादको २२ लाख ४८ हजार मुल्य कायम गरि आवश्यक अनुसन्धान र चेकजाँजको लागि सुठौली भंसार कार्यालय पठाईएको प्रहरी उपरिक्षक नवराज अधिकारीले जानकारी दिए ।

अबैध रुपमा भन्सार चोरी पैठारी गरि मलखाद लैजान लागेको सुचनाको आधारमा नियन्त्रणमा लिईएको मिनीट्रक र लोड गरिएको मलखाद भन्सार चलान गरिएको उपरिक्षक अधिकारीले प्रष्ट्याए ।

बरामद गरिएको मलको बोरामा किसान गोल्ड र सफल किसान लेखिएको बोरामा राखिएको डिएपी मल हो । किसान गोल्ड मल हरि एण्ड राज ईन्टर प्राईजेज बिरगंज र सफल किसान मल जनकपुर फर्टिलाईजर ई प्रा. लि मोरङ्गमा ईम्पोर्ट भएको उल्लेख छ ।

भन्सार चोरी पैठारी गरि नक्कली बोरामा भरिएको वा नक्कली मल भएकै कारण मल सहितको गाडी रोकेर चालक सम्पर्कबिहिन भएको हुन सक्ने बताईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Admission open

http://www.lws.edu.np