ट्रेंडिंग:

>> विद्यालयको एक सय मिटर क्षेत्र भित्र सूर्तीजन्य पदार्थको अनुगमन ! >> रेडियो मध्यपश्चिमको १८ औँ स्थापना दिवस >> मगर महिला संघ लुम्बिनीद्वारा डा. महावीर पुनलाई ८ लाख ५३ हजार हस्तान्तरण >> कर्णाली रुपान्तरण गर्ने योजनालाई प्राथमिकता दिएको छु : मुख्यमन्त्री कँडेल >> सन्दिपको मुद्दा हेर्दाहेर्दैमा, भोलि फैसला हुने >> नीति तथा कार्यक्रमले सहकारी ठगलाई जोगाउन खोज्यो : कांग्रेस >> वडा कपमा वडा नं ३ र १ विजयी >> आरम्भ चौतारी लघुुवित्तको अध्यक्षमा विनोद ज्ञवाली >> बेलबास–बेथरी सडक छिटो पूरा गर्न माग गर्दै संघर्ष समितिको ज्ञापनपत्र >> ‘रुपन्देही खेलकुद हब हो ।’ — अध्यक्ष आचार्य >> नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति (लाइभ) >> युवा संघ नेपालको ३५ औ स्थापना दिवस >> जीबी राईको पासपोर्ट रोक्का गर्न राहदानी विभागमा पत्राचार >> मौलिक तरिकाले गणतन्त्र दिवस मनाउन प्रधानमन्त्रीको निर्देशन >> मंगलबार पनि घट्यो सुनको भाउ >> गिरीबन्धु टि स्टेट प्रकरण कांग्रेसले संसदमा उठाउने >> परिवार योजना र परामर्शबारे छलफल हुनुपर्ने >> लुम्बिनीको बजेट खर्च निराशाजनकः १० महिनामा ४० प्रतिशत खर्च >> दाङको राजपुरमा वडा सदस्यद्वारा प्रधानाध्यापकमाथि कुटपिट >> कांग्रेसले नीति तथा कार्यक्रममा अवरोध नगर्ने >> मुम्बईमा होर्डिङ बोर्ड ढल्दा १४ जनाको मृत्यु,७४ जना घाइते >> सन्दीपको मुद्दाको पेसी आज, पहिलो नम्बरमै पालो >> कांग्रेस संसदीय दलको बैठक आज बस्दै >> आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना >> सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै >> अझै कतिञ्जेल धान्ने रेमिटान्सले ? >> स्वर्गीय वेणीमाधव गुरुको अमर सम्झनामा >> अस्थिरताको दुष्चक्रले प्रदेश सरकार बने मन्त्री उत्पादन गर्ने कारखाना : साढे ६ वर्षमा ५ जना मुख्यमन्त्री, ४७ जना मन्त्री >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी बोर्डिङमा निशुल्क दन्त शिविर >> वडा कपमा वडा नं २ र ७ विजयी >> ‘थारु समुदायको हकहितका लागि बरघर प्रथा आवश्यक’ >> म्याद गुज्रेको औषधि भेटिएपछि विक्रिमा रोक >> यो वर्ष ६५ प्रतिशतसम्म बढी गर्मी र वर्षा हुने >> कोशी प्रदेश सभा वैठक कांग्रेसद्वारा वहिष्कार >> २ अर्ब बढीको अवैध अनलाइन सट्टेबाजीमा संलग्न २४ वर्षे युवा पक्राउ >> होटल ब्यवसायीलाई १६ दिने फ्रन्ट अफिस तालिम >> कांग्रेस संसदीय दलको वैठक भोलिलाई स-यो >> तोलामा ३ सय रुपैयाँ घट्यो सुन >> जसपा नेपालले छाड्यो सरकार >> बाणिज्य बैंकहरुले घटाएको मुद्दती निक्षेपको ब्याजदर कसको कति ? (सूचिसहित) >> कांग्रेस संसदीय दलका दुई वैठक बस्दै >> वर्ल्डलिङ्कको रिट खारेज, करिब चार अर्ब राजस्व असुल हुने >> जसपा नेपाल सरकारबाट फिर्ता हुने, उपेन्द्रले आज राजीनामा दिंदै >> आजको मौसम : लुम्बिनीसहित ३ प्रदेशमा मेघगर्जनसहित वर्षा >> बुटवलमा बाढीले गराएको खबरदारी ! >> खोप अभियानलाई सबै मिलेर सफल बनाऔं >> पैसा कमाउँदै ‘गढवाको गौमुत्र’ >> ‘तीन खेती’ सिकाउँदै ज्ञान केन्द्र >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल

राउटेलाई मेला रमाइलो 

११ कार्तिक २०७५, आईतवार
११ कार्तिक २०७५, आईतवार

राउटे समुदायका युवा २८ वर्षीय दिपक शाही कर्णाली प्रदेशको राजधानी सुर्खेतमा नेपाल आदिबासी जनजाती महासंघ जिल्ला समन्वय परिषद्ले आयोजना गरेको कृषी तथा सांस्कृतिक महोत्सब २०७५ मा आफ्नो ¥याली सहित प्रस्तुति दिन आए तर उनलाई मेलामा दिने प्रस्तुती भन्दा मेलामा खेलिने पिङ् र रेलतिर ध्यान भयो ।
उनलाई त्यो रेल नखेली मनले मानेन र रेल खेल्न गए । त्यो भन्दा पहिले कहिल्यै मेलामा त्यसरी रेल नखेलेका दिपकलाई एकदमै रमाइलो लाग्यो । २३ वर्षीय गाजली शाहीलाई पनि मेलामा रेल खेल्दा रमाईलो लाग्यो । उनीहरूमात्रै होईन राउटे समुदायका करिब ५० जना जती युवा युवती र बृद्धहरू रेल र पिङ्मा लाईन लागे ।
मेला आयोजकलाई उनीहरूको ईच्छा पुरा नगरी सुखै भएन । मेलामा राउटे समुदायका मानिसहरूलाई आफ्नो प्रस्तुती देखाउनु भन्दा पनि पिङ् र रेल खेल्नेको रन्को भयो । पछिल्लो समय राउटे समुदायका मानिसहरू मनोरञ्जन लिने कुरामा र खानपानमा परिवर्तन गर्ने गरेको पाइन्छ ।
विभिन्न समुदायको संस्कृति झल्काउन र बौद्ध श्रवण निर्माणका लागी आर्थिक संकलन गर्नको लागि मेलाको आयोजना गरिएको मेला प्रचारप्रसार समितिका संयोजक मिलन श्रेष्ठले बताए । मेलामा २ सय ५० स्टल रहेका छन् ।
टिकट दर करिब ३० देखि ५० रूपैयाँ प्रतिव्यक्ति रहने श्रेष्ठले जानकारी दिए । मेलामा विभिन्न जाती तथा समुदायको संस्कृती झल्कने खालको सामग्री तथा परिकारहरूको स्टलहरू राखिएको छ । कार्यक्रमका बोल्दै कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिं बुढाले सबै जातजाती मिलेर कर्णालीको विकास गर्नुपर्ने बताए ।
उनले भने–‘कर्णाली प्रदेशमा सबै जाती भाषा र संस्कृतीका मानिसहरू मिलेर पर्यटन विकास गर्नुु जरुरी छ । जसको लागि सबै एकजुुट भएर अगाडि बढ्नु आवश्यक छ । उनले थपे ‘कर्णाली प्रदेशका थुप्रै पर्यटकिय स्थलहरू को विकास गर्न सके कर्णालीमा आर्थिक सम्बृृद्धि आउँछ । पर्यटन विकासमा सकारले मात्रै प्रयास गरेर पुग्दैन त्यसमा सबै निजी तथा सरोकारवाला निकायहरू लाग्नु जरुरी छ ।’ कर्णाली प्रदेश सरकारले नीति बनाउने र बजेट दिने कुरामा कुनै कन्जुस्याइँ नगर्ने समेत मन्त्री बुढाले बताएका छन् । त्यस्तै कार्यक्रममा बोल्दै कर्णाली प्रदेश सभाका उपसभामुख पुष्पा घर्ती मगरले धर्मका नाममा राज्य कुनैपनि हालतले नहुने भन्दै राज्य सबैको अभिभावक भएको बताइन्् । मेला आगामी १५ गते सम्म सञ्चालन हुनेछ । à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Admission open

http://www.lws.edu.np