© २०२३
नेपालले ओमानलाई दियो १८५ रनको लक्ष्य, रोहित र गुल्सनको अर्धशतक
काठमाडौं । विश्वकप छनोटको फाइनलमा नेपालले ओमानलाई १८५ रनको लक्ष्य दिएको छ। टस जितेर ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८४ रन जोड्यो । नेपालका गुल्शन झाले...