© २०२३
लुम्बिनीको हिउँदे अधिवेशन आजदेखि, शनिबार प्रधानमन्त्रीले सम्बोधन गर्ने
बुटवल, १८ फागुन । आज (शुक्रबार)देखि लुम्बिनी प्रदेशको हिउँदे अघिवेशनको पहिलो बैठक बस्न लागेको छ । दोस्रो प्रदेश सभाको तेस्रो प्रदेश अधिवेशन शुक्रबार दिउँसो ३ बजे बस्ने प्रदेशसभा सचिव दुर्लभकुमार...