© २०२३
कांग्रेस महासमिति बैठक : हिन्दुराष्ट्रको पक्षमा धमाधम हस्ताक्षर अभियान
काठमाडौँ । नेपाली कांग्रेसको महासमिति बैठकस्थल ललितपुरको गोदावरीमा हिन्दुराष्ट्रको पक्षमा हस्ताक्षर अभियान चलाइएको छ। कांग्रेसका २२ नेताहरूद्वारा गठित हिन्दुराष्ट्र स्थापना अभियानले गोदावरीस्थित बन्दसत्रको हलबाहिर हस्ताक्षर अभियान चलाएको हो। अभियानका सह-संयोजक एवम्...