ट्रेंडिंग:

>> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो >> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा >> संसदीय छानबिन समितिमा अडिग रहने कांग्रेसको निर्णय >> विश्वकपअघि अमेरिका र क्यानडासँग नेपालले वार्मअप खेल खेल्ने >> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने >> सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा र लालपुर्जा नदिन सर्वोच्चको आदेश >> ‘रक्तचाप नियन्त्रणमा पूर्व होसियारी’ >> लुम्बिनीको विकास र पर्यटन >> राजस्व संकलनमा प्रदेश सरकार फेल >> ‘मुंग्रे घार’ नै लिलबहादुरको साहारा >> प्रतिनिधिसभा बैठक आज पनि बस्दै >> राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको सकस, बैंकिङ प्रणालीबाट आज फेरि रु. ३५ अर्ब तान्दै >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> सन्दीपलाई विश्वकप खेल्ने टोलीमा राख्न आईसीसीले दियो स्वीकृति >> सकारात्मक चिन्तन : पूर्ण आकारको स्वस्थ जीवन >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> राइटपाथ एजुकेसन कन्क्लेभमा अन्जु पन्त र पुर्व मिस नेपाल आउंदै >> गुल्मीमा बस दुर्घटना : एकको मृत्यु, १२ घाइते (नामावलीसहित)

विश्व बैंकलाई सरोकारवालाको सुझाव : गोष्ठीभन्दा लक्षित वर्गमा काम गर

२५ माघ २०८०, बिहीबार
२५ माघ २०८०, बिहीबार

लमही, २५ माघ।  नेपालका लागि एसियाली बैंक र विश्व वैकलाइ लुम्बिनी प्रदेश सरोकारवालाहरूले सुझावै सुझाव दिएका छन । उनीहरूले पूर्वाधार, मानव विकासका साथै दीगो विकास लक्षित कार्यक्रम ल्याउन आग्रह गरेका छन । परामर्श कार्यक्रममा नीति तथा लगानी लक्षित समूहसम्म पुग्नु पर्ने, गोष्ठी, सेमिनर भन्दा लक्षित वर्गमा वजेट खर्चिनु पर्ने, कृषि क्षेत्रमा बढी लगानी लगाउनुपर्ने, व्यवहारिक र रचनात्मक शिक्षामा जोड दिइनुपर्ने लगायतका सुझाव दिएका छन । दाङको भालुवाङमा आयोजित एक प्रदेश स्तरिय सुझाव संकलन कार्यक्रमा यस्तो सुझाव दिएका हुन् ।

एडिवी र वोल्ड बैंकले ल्याउन थालेको नयाँ राष्ट्रिय सहकार्य रणनीति सम्वन्धी संघिय, प्रदेश, स्थानीय सरकार तथा सरोकारवालाहरूसँगको परामर्श कार्यक्रममा यस्तो सुझाव दिएका हुन । उनीहरूले लुम्विनी प्रदेशमा विकाशका अवसरहरू कृषिमा व्यवसायी, यान्त्रीकरण, प्रशस्त खेतीयोग्य जमिन, वन तथा स्थानीय उत्पादनमा आधारित उद्यमशिलता, कृषि, पर्यटन, जलविद्युत व्यापारी हव लगायतका प्रचुर सम्भवना रहे पनि संचालनमा चुनौती रहेको बताएका छन ।

जस अन्र्तगत निर्वाहमुखि कृर्षि उत्पादन युवा जनशक्तीको पलायन, वित्तीय पहुँच तथा साक्षरताको कमी, वन वातावरणमा सदुपयोग, पूर्न प्रयोगका लागि ठोस नितीको अभाव, समावेशी सिदान्त जात, लिंग भन्दा वर्गलाइ सम्वोदन हुन नसक्नु लगायतका चुनौति रहेको वताएका छन । एडिवी र वोल्ड वैंकल २०३० लाइ लक्षित गरि नेपाल राष्ट्र साझेदारी रणनीति तयार पार्ने क्रममा छ । जसका लागि प्रदेश र संघमा सुझाव संकलन गर्ने क्रममा छ ।

मंगलवार लुम्विनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्ली बहादुर चौधरी, अन्य मन्त्रीहरू सभासद सहित प्रदेशका स्थानीय पालिकाहरूसँग परामर्श लिएको थियो । वुधवार निती क्षेत्र, संघ, संस्था लगायत पत्रकारहरूसँग परामर्श लिएको हो । सो कार्यक्रममा राष्ट्रिय साहायता कार्यक्रमको २०२० देखि २०२३ को समीक्षा गर्दै २०३० लाइ सुझाव संकलन गरेको हो । रणनीत २०३० ले सात वटा पाटोलाइ प्राथमिकरण गरेको छ । गरिवी सम्वोदन गरि असमनता हटाउने, लैंगिक समनताको विषयमा प्रगतिलाइ प्राथमिता दिने, जलवायु परिर्वतनसँग जुध्ने र प्रकोप प्रतिरोधात्मक क्षमता निर्माण गर्दै दिगोपना वढाउने, शहरलाई अझै योग्य वनाउने, ग्रामिण विकाश खाद्यान्न सुरक्षा प्रवद्र्धन, सुशासन र संस्थागत क्षेमता बढाउने, विकासको लागि वित्तीय स्रोतहरू परिचालन गर्ने, ज्ञान सेवाको सुदृढीकरण गर्ने लगायतका योजना रहेको एशियाली विकाश बैंक प्रमुख तथा अर्थशास्त्री यान हान्सेनले जानाकारी दिएका छन ।

कार्यक्रममा वोल्दै विश्व बैंक संचालन प्रबन्धक लाडा स्टेलकोवाले सरोकारवालाहरू वट आएका सुझाव महŒवपूर्ण भएको वताउदै आघामी दिनमा संम्वोदन गर्ने बताइन । उनले आफनो उद्देश्य नेपालको विकाश र नागरिकलाइ सहयोग गर्ने रहेको वताउँदै राय सुझावमै केन्द्रित कार्यक्रम बनाउने वताइन । लुम्विनी प्रदेश कृषि, पर्यटकिय, व्यापारी सबै क्षेत्रमा लागि उत्तम प्रदेश भएको सडक संजालाई प्राथमिता दिन आग्रह गरिन । कार्यक्रममा लुम्बिनी प्रदेश सरकार योजना आयोगका उपाध्यक्ष डाक्टर नकुल केसीले प्रदेश सरकारले तयार पारेको दोस्रो आवधिक योजना २०८१/८२ र २०८५/८६ को वारेमा सहजिकरण गराएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?