Logo
१४ चैत्र २०७९, मंगलवार
तनहुं १ मा रामचन्द्र पौडेल विजयी

बुटवल,८ मंसिर । तनहुँ १ मा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल प्रतिनिधिसभामा निर्वाचित भएका छन् । पौडेले २५ हजार ३१८ मत ल्‍याएर निर्वाचित हुंदा नेकपा एमालेका एकबहादुर रानाले १९ हजार ९४३ मत ल्याए । स्वतन्त्र उम्मेदवारी दिएका पुर्व कांग्रेस नेता गोविन्दराज जोशीले ६ हजार ८७८, राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले

लमजुङमा देव गुरुङलाई हराउंदै एमालेका पृथ्वीसुब्बा विजयी

बुटवल,८ मंसिर । लमजुङको प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ निर्वाचित भएका छन् । उनले नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङलाई ३ हजार १८८ मत अन्तरले हराए । पृथ्वीसुब्बाले ३४ हजार ९६९ र देव गुरुङले ३१ हजार ७८१ मत पाएको मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले बताए । एकमात्र

धांधली भएको भन्दै गोर्खामा पुनः मतदान गर्न एमालेको माग

बुटवल,५ मंसिर । नेकपा एमाले लगायतका दलले सत्ता गठबन्धनबाट धाँधली भएको भन्दै गोरखाका केही मतदान केन्द्रमा पुनः मतदान गर्न माग गरेका छन् । सोमबार पत्रकार सम्मेलन गर्दै उनीहरुले गोरखा–२ को सात मतदान केन्द्रमा धाँधली भएको बताएका छन् । यो क्षेत्रमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उम्मेदवार छन् ।

मुस्ताङबाट कांग्रेसले खोल्यो खाता, २९ वर्षिय योगेश विजयी

बुटवल,५ मंसिर । प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसले मुस्ताङबाट खाता खोलेको छ । एउटा क्षेत्र रहेको यहां कांग्रेसका यागेश गौचन थकाली विजयी भएका छन् । उनी कांग्रेसबाट पटक पटक सांसद भएका रोमी गौचन थकालीका छोरा हुन् । उनले एमालेका प्रेमप्रसाद तुलाचनलाई पराजित गरेका हुन् । ७ हजार २३० मत खसेको

स्याङ्जा २ का ४ बुथमा कांग्रेसले धाँधली गरेको भन्दै उजुरी

बुटवल,५ मंसिर । स्याङ्जा २ का चार बुथमा नेपाली कांग्रेसले धाँधली गरेको भन्दै निर्वाचन आयोगमा उजुरी परेको छ । चापाकोट नगरपालिकामा रहेका दिसिङकोट, राममन्दिर, दिनदलायु, चिठ्ठी पोखरी बुथमा कांग्रेसले धाँधली गरेको भन्दै अन्य उम्मेदवारले निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका छन् । कांग्रेस कार्यकर्ताहरुल्े अनधिकृत रुपमा बुथ कब्जा गरी अन्य दलका

सम्वन्धित समाचारहरु