© २०२३
वनबाट सल्केको डढेलो बस्तीमा फैलिंदा ८ वटा घर गोठहरु जलेर नष्ट
सल्यान, १९ बैशाख । सामुदायिक वनमा लागेको डढेलो फैलिएर बस्तीमा पुग्दा सल्यानमा ८ वटा घरगोठ जलेर नष्ट भएका छन् । जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा नं ५ दियार गाउँमा बुधबार ५...