Logo
११ मंसिर २०७९, आईतवार
उदयपुर २ मा एमाले विजयी

काठमाडौं, ६ मंसिर । प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत उदयपुर क्षेत्र नम्बर २ बाट नेकपा एमालेका अम्बरबहादुर रायमाझी विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका जगन्नाथ खतिवडा पौडेललाई पराजित गर्दै रायमाझी सांसद निर्वाचित भएका हुन् । विजयी भएका रायमाझी भएका रायमाझीले १५,२५१ मत प्राप्त गरे । यस्तै

प्रदेश नं. १ उत्कृष्ट प्रहरी निरीक्षक सञ्जय बुचा पुरस्कृत

बुटवल, कार्तिक । नेपाल प्रहरी प्रदेश नम्बर १ प्रदेश कार्यालय, धरानमा कार्यरत प्रहरी निरीक्षक पुरस्कृत भएका छन् । सोमबार ६७ औँ प्रहरी दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले प्रहरी निरीक्षक सञ्जय बुचालाई प्रदेश नं. १ बाट उत्कृष्ट काम गर्ने प्रहरी

सम्वन्धित समाचारहरु