Logo
१४ चैत्र २०७९, मंगलवार
बसन्तपुर ट्रेकिङमा बाटो बिराउँदा….

२०७९ पुस ९ गते शनिवार बुटवलको उत्तरी चुरेदेखि पाल्पाको वसन्तपुरको डाँडासम्मको उकालो चढ्दै ट्रेकिङ्ग जाने निधो भयो । म लव जोशी, सरोज जोशी, गौतम शाक्य, सुशान्त शाक्य र शिवजल श्रेष्ठ गरी पाँचजनाको टिम बन्यो । बुटवल उपमहानगरपालिका वडा नं. ३ को बमघाटमा रहेको लुम्बिनी केबुल कारको अर्थ स्टेसन अवलोकन गर्दै

आफैले बेसाएको दुःख

एंग्लो इण्डियन बैंक मेनेजरसँगको संवादको सिलसिलालाई उतार्नुभन्दा पहिले केहि वैयक्तिक कुराहरू गर्दा बेस होला । यी अतिरिक्त कुराले कहानीको मर्म बुझ्न केहि सजिलो होला । पोखराको बसोबासकै दौरानमा मेरो हातमा एकथान चिठ्ठी हात लाग्यो । चिठ्ठीको बेहोरामुताविक बा प्रदेश लागेको जानकारी भयो मलाई । सो बेला प्रदेश भनेको भारत नै

तिम्रो सत्ताको परेड

अन्तिम किनारतिरको सुदूर गाउँले गोरेटोमा हिँड्दा मेरा पाइतलामा टाँसिएका धुलोले तिम्रो ‘भव्य’ राजधानीको सडक फोहर हुन सक्छ । मेरा आँसुले तिम्रो सवारी हिँड्ने सडक भिजेर चिप्लो हुन सक्छ । मेरो अनशनले तिम्रो सत्ताको भोक ह्वात्तै बढाउन सक्छ । मौनतामा गुञ्जिरहने मेरा मानवीय नाराले तिम्रो अहङ्कारी सत्ताको डकारलाई चुनौती दिन सक्छ

लखन, गंगालाल, वीपी , मदन र जीवराज आश्रितहरु

आकाशमा बादल भई उडिरहेको छु । बादल हुनुभन्दा पहिले म एक मानिस थिएँ । ज्ञान र सत्यको खोजीमा हिंडिरहेको मानिस थिएँ । स्वतन्त्रता र मुक्तिको खोजीमा हिँडिरहेको मानिस थिएँ । नदीको उल्टो धारमा पौडिएर किनारा खोजिरहेको मानिस थिएँ । मलाई मुक्तिका लागि विगतमा विश्वास थिएन । इतिहासमा विश्वास थिएन ।

महाकाव्य जस्तै बजै

गएको साता एक बिहान छतमा लुगा सुकाउँदै थिएँ । बजै हल्का धङ्धङाउँदै म छेउ आइपुग्नु भयो । सिंढी चढ्दा सास बढेर स्याँ स्याँ गर्दै हुनुहुन्थ्यो । मैले ढोगेँ । बजैले सधै जस्तै आशीर्वाद दिनुभयो –‘ठूलो मन्छे भएस् बाबु !’ दशैंमा होस् वा अरु बेला, बजैले मलाई सधैं ‘लाउरे भएस् ।

बसी बियाँलो

पद्य प्रसादः न नाक न ओँठ न देखिन्छ मुखन जुँगा न दाडी हाय कस्तो दुःखढाक्दिन्छ माक्स फुली र मुन्द्री गाला बने कि स्याउ या गुन्द्री ।। गजल रामः हिउँमाथि पाइला टेक्दा हिमाल डग्मगायोकोपिलामा भमर झुल्दा फूल मग्मगायोतिमीजस्तै म हुन्थेँ त चुम्थेँ तारा जुनप्रकृतिले रुप दिन किन अक्मकायो ?।। गद्य बहादुरः

नारी, मातृत्व र यसको संवर्द्धन

आमा, हजुरआमा, बहिनी, दिदी, फुपू, छोरी, काकी, सानीमा, ठूलीआँ, श्रीमती, सासू, जेठ्सासू, साली, मितेनी, गुरुमा ..सबै नारीकै विशिष्ट रूप हुन् । सम्पूर्ण नारीको परम लक्ष्य आमा हो । त्यसैले त शास्त्रले आमाको देवत्वकरण गरी मातृ देवो भवः भनेर संसारको सृष्टि, स्थितिकारक मातृत्वको उच्च सम्मान गरेको छ । यसै गरी दश

पति लिन हिँडेकी युवती

जनसंख्याको ठूलो हिस्साले आशालु नजरले हेरिहेको थियो । तर हेर्दा हेर्दै एउटा ‘कम्युनिष्ट पार्टी’ को हँसिया र घनवाला झण्डा मजदुर–किसान र अन्तिम किनारको उपेक्षित दुखियाहरुको हातबाट गैंडाको अघिल्लो खुट्टामा पुग्यो । यता एकसिंगे गैडा मखमेल भएर प्रसन्न मुद्रामा पछिल्ला दुई खुट्टामा उभिएको छ, उता दुखिया जनहरु बढ्दो महंगी, बेरोजगारी र

बादल पारिको देशमा

गर्भमा नौ महिनासम्म खेलेर आमाको पहिलो सन्तानको रुपमा बडो कष्टका साथ म धरतीमा ओर्लिएँ । तर ओर्लेदेखि नै म एक किसिमको छटपटीमा थिएँ । मैले धार्जेले आमाको मुख हेरिरहन पाइनँ । आमाको छातीमा मुख जोडेर मातृस्नेहको न्यानो अघाउन्जेल महसुश गर्न पाइनँ । ओर्लिने बित्तिकै चिसो महशुस भयो । त्यो चिसोले

श्रीमतीलाई लाहुरेको चिठ्ठी

लाहुरे जीवन अरूले देख्दा निकै अच्छा देखिन्छ तर घर आउँदा इदमभ्रष्टं उदम्भ्रष्टं दिक्कलाग्दो हुन्छ । मूलाबारीमा झार हल्केको खेतबारीका साँधकिला लथालिङ्ग गोठ कडकुरा भताभुङ्ग । लाहुरबाट चिटिक्क पारेर ल्याएका कपडा पसिनाले र माटाले कट्कटिउन्जेल काम गरेर बल्लतल्ल घरव्यवहार साविक बनाउँदा नबनाउँदै फर्कने बेला आइहाल्छ । यो लाहुरेलाई श्रीमतीको मोटोपनको ज्यादा

सम्वन्धित समाचारहरु