ट्रेंडिंग:

>> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो >> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा >> संसदीय छानबिन समितिमा अडिग रहने कांग्रेसको निर्णय >> विश्वकपअघि अमेरिका र क्यानडासँग नेपालले वार्मअप खेल खेल्ने >> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने >> सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा र लालपुर्जा नदिन सर्वोच्चको आदेश >> ‘रक्तचाप नियन्त्रणमा पूर्व होसियारी’ >> लुम्बिनीको विकास र पर्यटन >> राजस्व संकलनमा प्रदेश सरकार फेल >> ‘मुंग्रे घार’ नै लिलबहादुरको साहारा >> प्रतिनिधिसभा बैठक आज पनि बस्दै >> राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको सकस, बैंकिङ प्रणालीबाट आज फेरि रु. ३५ अर्ब तान्दै >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> सन्दीपलाई विश्वकप खेल्ने टोलीमा राख्न आईसीसीले दियो स्वीकृति >> सकारात्मक चिन्तन : पूर्ण आकारको स्वस्थ जीवन >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> राइटपाथ एजुकेसन कन्क्लेभमा अन्जु पन्त र पुर्व मिस नेपाल आउंदै

आफुलाई छोडर नायिका टाप कसेपछि नायक तनावमा

२८ भाद्र २०७५, बिहीबार
२८ भाद्र २०७५, बिहीबार

चलचित्र ईन्टुमिन्टु लन्डनको टोली अहिले आफ्नो चलचित्रको प्रसार प्रसारको लागि देश दौडाहमा छ । सोही अनुसार विहिबार बुटवलमा उक्त चलचित्रको टिम प्रसार प्रसारको लागि आएको थियो । दर्शकहरु(फ्यानसंग) भेटघाट र पत्रकारहरु संगको साक्षत्कार कार्यक्रम गर्न भन्दै आएकी चलचित्रकी नायिक साम्रागी राज्यलक्ष्मी राणाले चलचित्रकै मुख्य नायक शारुक ताम्रकार सहितको टोलीलाई बुटवलमै अलपत्र पारेकी छिन् । काठमाणडौमा आफ्नो टेलिभिजन अन्तरवार्ता भएको भन्दै नायिका राणले मुख्य नायक ताम्रकार सहितको टोलीलाई बुटवलमा नै अपलत्र पारेर जहाज चढेर काठमाण्डौ टाप कसेकी छिन् । 

बुटवलको सिंह कम्लेक्समा रहेको फुड कोर्टमा आफ्ना दर्शक(फ्यान)हरु संग भेटघाट गरी करिव १० मिनेटमा नै बुटवलको झिमा होटलमा आएकी नायिकाले अन्य टोलीलाई त्यहि नै छाडेर चलचित्र प्रसार प्रसारको गाडीमा भैरहवा गएकी हुन । भारी बर्षा भएको कारण चलचित्र पत्रकार संगको भेटघाट ढिला भएकोमा करिव ५ मिनेट मात्रै समाय दिएकी नायिकले प्रसारको गाडि लिएर भैरहवा गएपछि नायक रिसाएका थिए । उनी संगै काठमाण्डौ जाने तयारीमा झोला समेत बोकेर होटल अगाडी बढाएका नायक ताम्रकारलाई थाह नै नदिए साम्रागी टाप कसेकी हुन । जसले गर्दा अन्य टिम सहित नायक बुटवलमा नै अलपत्र परेका छन् । केही बेर सम्म रिसाएका नायक पछि पुन गाडी आएपछि गएका छन् भने अन्य प्रसार प्रसारको टोली साडीमा सडक मार्ग हुदै चितवन तर्फ लागेको छ ।
यहि अशोज ५ गतेदेखि प्रदर्शनमा आउने चलचत्रिको टिम पोखरा, हुदै बुटवल र चितवन लगायतका सहरहरुमा प्रसार प्रसारको लागि हिडेको हो ।
कोरियोग्राफर रेनशा वान्तवा राईको डेव्यु निर्देशन रहेको फिल्म ‘ईन्टु मिन्टु लण्डन’ मा को नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह र चर्चित युट्युवर धिरज मगरको जोडी रहेको छ । फिल्ममा साम्राज्ञी र धिरजसँगै नायक शारुक ताम्रकार लगायत टीम रहेको छ । फिल्मको गित र टे«लर रिलिजबाट नै दर्शकहरुको उत्साजनक साथ प्राप्त गरकेो उनको भनाई रहेको छ । आइकोर फिल्मसको प्रस्तुती रहेको ‘ईन्टु मिन्टु लण्डनमा’ लाई प्रभु शम्शेर जवरा र प्रज्जवल शम्शेर जवरा मिलेर बनाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?