ट्रेंडिंग:

>> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो >> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा >> संसदीय छानबिन समितिमा अडिग रहने कांग्रेसको निर्णय >> विश्वकपअघि अमेरिका र क्यानडासँग नेपालले वार्मअप खेल खेल्ने >> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने >> सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा र लालपुर्जा नदिन सर्वोच्चको आदेश >> ‘रक्तचाप नियन्त्रणमा पूर्व होसियारी’ >> लुम्बिनीको विकास र पर्यटन >> राजस्व संकलनमा प्रदेश सरकार फेल >> ‘मुंग्रे घार’ नै लिलबहादुरको साहारा >> प्रतिनिधिसभा बैठक आज पनि बस्दै >> राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको सकस, बैंकिङ प्रणालीबाट आज फेरि रु. ३५ अर्ब तान्दै >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> सन्दीपलाई विश्वकप खेल्ने टोलीमा राख्न आईसीसीले दियो स्वीकृति >> सकारात्मक चिन्तन : पूर्ण आकारको स्वस्थ जीवन

तीजमा जीवनले नचाए

२७ भाद्र २०७५, बुधबार
२७ भाद्र २०७५, बुधबार

नेपालीहरूको महान पर्व हरितालिका तीजको अवसरमा विभिन्न स्थानमा कार्यक्रमहरू सम्पन्न भइरहेका छन् ।
तीजका भाकाहरूले सबैलाई रमाईलो बनाईरहेका बेला बुटवलको देवीनगरमा जनगायक जीवन शर्माले धेरैलाई रुवाएका छन् । जनगायक जिवनशर्माले सिमली छायामा बसी भरिया लामो सास फेरेको उमेर भैसक्यो असी झन ठूला दुःखले घेरेको गित गाएका थिए ।
रेडियो रिपब्लिकले आयोजना गरेको बृहत तीज उत्सवमा कार्यक्रममा गायक शर्माले अत्यन्त मार्मिक गीत गाउँदै सबै नेपालीलाई एकजुट हुन अनुरोध गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रदेश नं. पाँचका उपसभामुख कृष्णी थारुले लामो समयसम्म तीज मनाएर वास्तविक तीजको महŒवलाई नघटाउन अनुरोध गरिन । तीज वास्तवममा नेपालीहरूको महान पर्व भएकाले यसको महत्वलाई बुझेर आफ्नो क्षमतालाई ख्याल गरेर तीज पर्व मनाउनु पर्नेमा उपसभामुख थारुले आग्रह गरिन ।
उपसभामुख थारुले तीजलाई भड्कीलो बनाउन नहुने भन्दै समाजलाई सकारात्मक सन्देश दिने गरी तीज मनाउनुपर्ने भन्दै तीजको परम्परागत मान्यतालाई भुल्न नहुने उल्लेख गरिन
कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष कुलचन्द्र पाण्डेले रेडियो सधै तीज पर्वमा कार्यक्रमले दर्शक र स्रोताहरूलाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यले कार्यक्रम गरिएको बताए । संस्थाका स्टेशन प्रमुख उषाकिरण पन्थले बोल्दै कलाकारको सम्मान र सञ्चार माध्यमले सधै सुचना, संगित र मनोरंजन प्रदान गर्दे आईरहे पनि कलाकार र स्थानिय बुटवलबासीलाई एकै स्थान जम्मा गर्ने पुलको काम मात्र रेडियो गरेको बताई । कार्यक्रममा चर्चित गायिका शिलु भटटराई, गायक विधान कार्की तुलसिंग रनपछाई, गायक राजन गुरु·, गायक युवराज भुसाल, नव गायिकका ईन्दिरा गैरले तीजका भाका प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?