ट्रेंडिंग:

>> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो >> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा >> संसदीय छानबिन समितिमा अडिग रहने कांग्रेसको निर्णय >> विश्वकपअघि अमेरिका र क्यानडासँग नेपालले वार्मअप खेल खेल्ने >> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने >> सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा र लालपुर्जा नदिन सर्वोच्चको आदेश >> ‘रक्तचाप नियन्त्रणमा पूर्व होसियारी’ >> लुम्बिनीको विकास र पर्यटन >> राजस्व संकलनमा प्रदेश सरकार फेल >> ‘मुंग्रे घार’ नै लिलबहादुरको साहारा >> प्रतिनिधिसभा बैठक आज पनि बस्दै >> राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको सकस, बैंकिङ प्रणालीबाट आज फेरि रु. ३५ अर्ब तान्दै >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> सन्दीपलाई विश्वकप खेल्ने टोलीमा राख्न आईसीसीले दियो स्वीकृति >> सकारात्मक चिन्तन : पूर्ण आकारको स्वस्थ जीवन >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> राइटपाथ एजुकेसन कन्क्लेभमा अन्जु पन्त र पुर्व मिस नेपाल आउंदै

रूपा ‘हिम्मत भाकी छोरी’

२५ भाद्र २०७५, सोमबार
२५ भाद्र २०७५, सोमबार

दुर्घटनामा परी दुवै हात गुमाएकी रूपा रौतारको पहिलो सांगितिक एल्वम अन्र्तगत ‘हिम्मत भाकी छोरी’ गीतको म्यूजिक भिडियो आइतबार बुटवलमा सार्वजनिक भएको छ । उक्त गीतको आधुनिक गायिका देविका वन्दनाले सार्वजनिक गरिन् । गीतको म्यूजिक भिडियोले आफु दुवै हात नभएपनि हिम्मत भएकी छोरी हुँ भन्ने सन्देश दिन खोजिएको छ । उक्त गीतलाई तेज प्रसाद पाण्डेले रचना गरेका हुन भने रौतारका संगित गुरु सुरेस सेन्चुरीको संगित रहेको छ । म्यूजिक भिडियोलाई यम पुनले निर्देशन गरेका छन् भने प्रेम नेपालीले सम्पादन गरेका छन् ।
सो अवसरमा बोल्दै गायिका बन्दनाले रौतारको स्वर राम्रो रहेको बताइन । उनले रूपालाई कृत्रिम हातका लागि आपूmले सक्दो सहयोग गर्ने बताइन् ।
बागेश्वरी संगितालयका प्रिन्सिपल सुरेस सेन्चुरीले विगत ७ वर्षदेखि रूपालाई निरन्तर संगित सिकाउँदै आज यो अवस्था सम्म ल्याउन सफल भएको भन्दै खुशी व्यक्त गरे । विगत ७ वर्षदेखि बुटवलको बागेश्वरी संगितालयमा संगीत सिक्दै आइरहेकी रौतारको २०६२ सालमा आफ्नो घर नजिकै कपिलवस्तुको बाणगंगामा करेन्ट लागेर दुवै हात गुमेका थिए । बुटवलको दीप बोर्डिङ स्कूलमा कक्षा ८ मा अध्ययनरत उनका यो संगै दुई वटा गीत बजारमा आइसकेका छन् ।
केही दिन अघि मात्रै राजधानीमा लेख्दै छु म आफ्नो कहानी बोलको गीत सार्वजनिक गरिएको थियो । कार्यक्रममा दीप बोर्डिङका प्राचार्य टिकाराम न्यौपाने, पत्रकार महासंघ रूपन्देहीका पूर्व अध्यक्ष दीपक ज्ञवाली, पत्रकार दामोदर खनाल, तेजप्रसाद पाण्डे, गीतका निर्देशक यम पुन लगायतले बोलेका थिए ।
à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?