ट्रेंडिंग:

>> भुक्तानी प्रणालीमा दोषी ठहर भएका सुनिल पौडेललाई ९ वर्ष कैद, साढे ४६ करोड असुल गरिने >> सामाजिक विभेदको  पराकाष्ठाः अवोध बालकमाथि गाउँलेको निषेध >> सरकारले यातायात क्षेत्र नबुझ्दा समस्या भएको व्यवसायीको गुनासो >> सभामुख – प्रमुख दल नेता वैठक निश्कर्षविहीन >> गण्डकीका मुख्यमन्त्रीको ‘वहुमत’ विरुद्ध कांग्रेस सर्वोच्चमा >> मातातिर्थ औंशीमा ६० वर्षमाथिका महिलालाई लुम्बिनी केबलकारमा ५० प्रतिशत छुट >>  तोलामा आठ सय रुपैयाँले बढ्यो सुन >> टी-२० विश्वकपमा आक्रमण गर्ने आतंकवादी संगठनको धम्की >> न्यु होराईजन, वेष्ट्रन, बुद्ध पब्लिक र स्टार अन्तिम चारमा >> सहकारी ठगीमा रवि लामिछाने केन्द्रित समिति अस्वीकार्य : रास्वपा >> एमाले सल्यानको समीक्षा, आगामी कार्यदिशा र शुद्धीकरण तथा सुदृढीकरण अभियान >> भारतमा तेस्रो चरणको मतदान >> जसपाका प्रदेश र स्थानीय तहका जनप्रतिनिधिको सनाखत प्रकृया शुरु >> नोटमा चुच्चे नक्सा भारतसंग विवाद चर्काउने कुरा मात्र : भट्टराई >> अस्तव्यस्त राप्ती प्रादेशिक अस्पताल >> संसदमा कांग्रेसको अवरोधबारे सभामुखले शीर्ष नेतासंग छलफल गर्दै >> आजको मौसम : लुम्बिनी सहितका प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना >> विद्युतीय सवारी साधनमा बैंकको लगानी वृद्धि >> लायन्स बुटवल स्टार्समा अर्याल >> महेन्द्रनगर जग्गा घोटाला प्रकरण : नगर विकासका चारै पूर्वअध्यक्ष दोषी ठहर >> ‘मदन भण्डारी स्र्पोट्स एकेडेमी खेलकुदको साझा मञ्च हो’ >> दल विभाजनको श्रृंखला कहिलेसम्म ? >> तराई पहाडको मिलन पुण्यभूमि दोभान >> पृथ्वीचन्द्र्रमा बालरोग बिशेषज्ञ सेवाः चिकित्सक आउँदा खुल्ला, नआउँदा बन्द ! >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> अनलाईन गेम खेलाउने १३ जना भारतीय बुटवलको कालिकानगरबाट पक्राउ (भिडियोसहित) >> श्रीमतीको हत्या गरी फरार व्यक्ति पक्राउ >> अशोक राई नेतृत्वको दल दर्ता गर्ने निर्णय >> बनबाटिका प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तब्य : मन्त्री अधिकारी >> रोहिणीका आगलागी पीडितलाई लत्ताकपडा >> गुल्मी जुनिया चिदिपानी–तराइ सम्पर्क समाजद्वारा जुनियाँमा स्वास्थ्य शिविर >> पुर्वी पाल्पा र रुपन्देही जोड्दै समाज >> मधेश प्रदेशमा जसपाका १९ मध्ये १६ जना उपेन्द्रतिरै,विभाजनको असर नगण्य >> युद्धविरामका लागि हमास र इजरायलबीच भएको वार्ता असफल >> देश राजनीतिक अस्थिरतामा फस्यो : लेखक >> वाग्मतीमा तामाङ र नेवारी भाषलाई सरकारी कामकाजको मान्यता >> नेपालले आज इंग्ल्याण्ड सी सँग खेल्दै >> सभामुखले बोलाए शीर्ष नेताहरूको बैठक >> छानबिन समितिका लागि रास्वपा तयार >> तोलामा दुई सय रूपैयाँले बढ्यो सुन >> माधव नेपालले बोलाए संसदीय दलको बैठक >> दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको अन्तिम चरणको काम सुरु >> फर्निचरमा आगलागी >> न्यु होराईजन र वेष्ट्रन क्रिकेट क्लब विजयी >> युवा पलायन रोक्न पर्यटन उद्योग उपयुक्त विकल्प >> बुटवलस्थित मुख्यमन्त्री आवास हटाउने लुम्बिनी सरकारको निर्णय >> न्यून चापीय प्रणालीको प्रभाव : आज धेरै ठाउँमा वर्षाको सम्भावना >> वायु प्रदूषण नियन्त्रणमा ढिलाई >> वन डढेलोको फैलावट र बस्तीमा त्रास >> सडक अलपत्र, ठेक्का रद्द, ठेकेदार गायब

एरिका, प्रमिशा र अस्मितालाई उपाधि

२३ भाद्र २०७५, शनिबार
२३ भाद्र २०७५, शनिबार

साधना सांस्कृतिक कला केन्द्र बुटवलको आयोजनामा भएको मिस तीज अफ स्कुल–२०१८’ उपाधि ३ जनाले जीतेका छन् । उमेरअनुसार तीन तहमा सम्पन्न प्रतियोगितामा मिनि प्रतियोगीतर्फको उपाधि एरिका गुरुङ, लिटिलतर्फ प्रमिशा खत्री र टिनतर्फको अस्मिता थापाले जितेका छन् । उपाधिसँगै उनीहरूले नगद ३५ हजार,अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसर र विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरेकी छन् ।
त्यसैगरी मिनि प्रतियोगीतर्फ सुभेच्छा गौतम, लिटिलतर्फ आयुशी श्रेष्ठ र टिनतर्फ प्रियंका थापा फ्रस्ट रनरको उपाधि प्राप्त गरे भने भने क्रमशः ओशिन श्रेष्ठ, लविषा गुरुङ र एलिना शाहीले सेकण्ड रनर अपको उपाधि प्राप्त गरेका छन् । फ्रस्ट रनर अप र सेकण्ड रनर अपहरूले क्रमशः नगद २० हजार र १० हजारका साथै विभिन्न गिफ्ट ह्याम्पर प्राप्त प्रतियोगिताकी संयोजक प्रियंका थापाले जानकारी गराइन् ।
शुक्रबार सम्पन्न प्रतियेगिताको ग्राण्ड फिनाले कलाकेन्द्रका प्रमुख अनु रजकको अध्यक्षता र सैनामैना नगरपालिकाकी उपप्रमुख बिना रानाको प्रमुख आतिथ्यतामा भएको हो । सो अवसरमा बोल्दै अध्यक्ष अनु रजकले छात्रा विद्यार्थीहरूलाई नारीहरूको महान पर्व हरितालिका तीजको विशेषता र महŒवबारे जानकारी गराउनुका साथै उनीहरूको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरेकोे बताए ।
त्यसैगरी प्रमुख अतिथि रानाले महिलाहरूको महŒवपूर्ण पर्वले अधिकारसँगै समानताका लागि महŒवपूर्ण भूमिका खेल्ने बताउँदै सभ्य र संस्कृतियुक्त तवर मनाउन प्रेरित गर्ने कार्यक्रम गर्नुपर्ने बताइन् । प्रतियोगितामा ४ वर्षदेखि १६ वर्षसम्मका १२ विद्यालयका ३५ जना छात्राहरूको सहभागिता रहेको थियो । प्रतियोगीहरूलाई प्रतियोगिता अवधीमा प्रशिक्षक अनुप सक्सेनाले प्रशिक्षण गरेका थिए । पूर्व मिस नेपाल उषा खड्गीले प्रमुख निर्णायकको भूमिका निर्वाह गरेकी थिइन् भने यम पुन, सुन्दर गुरुङ, भगवती पाण्डे, विकास श्रेष्ठ र राजन अधिकारी निर्णायक रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Admission open

http://www.lws.edu.np