ट्रेंडिंग:

>> भुक्तानी प्रणालीमा दोषी ठहर भएका सुनिल पौडेललाई ९ वर्ष कैद, साढे ४६ करोड असुल गरिने >> सामाजिक विभेदको  पराकाष्ठाः अवोध बालकमाथि गाउँलेको निषेध >> सरकारले यातायात क्षेत्र नबुझ्दा समस्या भएको व्यवसायीको गुनासो >> सभामुख – प्रमुख दल नेता वैठक निश्कर्षविहीन >> गण्डकीका मुख्यमन्त्रीको ‘वहुमत’ विरुद्ध कांग्रेस सर्वोच्चमा >> मातातिर्थ औंशीमा ६० वर्षमाथिका महिलालाई लुम्बिनी केबलकारमा ५० प्रतिशत छुट >>  तोलामा आठ सय रुपैयाँले बढ्यो सुन >> टी-२० विश्वकपमा आक्रमण गर्ने आतंकवादी संगठनको धम्की >> न्यु होराईजन, वेष्ट्रन, बुद्ध पब्लिक र स्टार अन्तिम चारमा >> सहकारी ठगीमा रवि लामिछाने केन्द्रित समिति अस्वीकार्य : रास्वपा >> एमाले सल्यानको समीक्षा, आगामी कार्यदिशा र शुद्धीकरण तथा सुदृढीकरण अभियान >> भारतमा तेस्रो चरणको मतदान >> जसपाका प्रदेश र स्थानीय तहका जनप्रतिनिधिको सनाखत प्रकृया शुरु >> नोटमा चुच्चे नक्सा भारतसंग विवाद चर्काउने कुरा मात्र : भट्टराई >> अस्तव्यस्त राप्ती प्रादेशिक अस्पताल >> संसदमा कांग्रेसको अवरोधबारे सभामुखले शीर्ष नेतासंग छलफल गर्दै >> आजको मौसम : लुम्बिनी सहितका प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना >> विद्युतीय सवारी साधनमा बैंकको लगानी वृद्धि >> लायन्स बुटवल स्टार्समा अर्याल >> महेन्द्रनगर जग्गा घोटाला प्रकरण : नगर विकासका चारै पूर्वअध्यक्ष दोषी ठहर >> ‘मदन भण्डारी स्र्पोट्स एकेडेमी खेलकुदको साझा मञ्च हो’ >> दल विभाजनको श्रृंखला कहिलेसम्म ? >> तराई पहाडको मिलन पुण्यभूमि दोभान >> पृथ्वीचन्द्र्रमा बालरोग बिशेषज्ञ सेवाः चिकित्सक आउँदा खुल्ला, नआउँदा बन्द ! >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> अनलाईन गेम खेलाउने १३ जना भारतीय बुटवलको कालिकानगरबाट पक्राउ (भिडियोसहित) >> श्रीमतीको हत्या गरी फरार व्यक्ति पक्राउ >> अशोक राई नेतृत्वको दल दर्ता गर्ने निर्णय >> बनबाटिका प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तब्य : मन्त्री अधिकारी >> रोहिणीका आगलागी पीडितलाई लत्ताकपडा >> गुल्मी जुनिया चिदिपानी–तराइ सम्पर्क समाजद्वारा जुनियाँमा स्वास्थ्य शिविर >> पुर्वी पाल्पा र रुपन्देही जोड्दै समाज >> मधेश प्रदेशमा जसपाका १९ मध्ये १६ जना उपेन्द्रतिरै,विभाजनको असर नगण्य >> युद्धविरामका लागि हमास र इजरायलबीच भएको वार्ता असफल >> देश राजनीतिक अस्थिरतामा फस्यो : लेखक >> वाग्मतीमा तामाङ र नेवारी भाषलाई सरकारी कामकाजको मान्यता >> नेपालले आज इंग्ल्याण्ड सी सँग खेल्दै >> सभामुखले बोलाए शीर्ष नेताहरूको बैठक >> छानबिन समितिका लागि रास्वपा तयार >> तोलामा दुई सय रूपैयाँले बढ्यो सुन >> माधव नेपालले बोलाए संसदीय दलको बैठक >> दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको अन्तिम चरणको काम सुरु >> फर्निचरमा आगलागी >> न्यु होराईजन र वेष्ट्रन क्रिकेट क्लब विजयी >> युवा पलायन रोक्न पर्यटन उद्योग उपयुक्त विकल्प >> बुटवलस्थित मुख्यमन्त्री आवास हटाउने लुम्बिनी सरकारको निर्णय >> न्यून चापीय प्रणालीको प्रभाव : आज धेरै ठाउँमा वर्षाको सम्भावना >> वायु प्रदूषण नियन्त्रणमा ढिलाई >> वन डढेलोको फैलावट र बस्तीमा त्रास >> सडक अलपत्र, ठेक्का रद्द, ठेकेदार गायब

मिस देवदहको उपाधि भट्टराईलाई

१४ भाद्र २०७५, बिहीबार
१४ भाद्र २०७५, बिहीबार

रूपन्देहीको देवदहमा संचालित मिस देवदह २०७५ सिजन २ प्रतियोगिताको उपाधि निस्मा भट्टराईले हात पार्न सफल भएकी छिन् ।  १५ जना अन्य प्रतिस्पर्धीलाई पछि पार्दै भट्टराईले ब्युटिफुल हेयर अवार्ड सहित नगद १० हजार, ट्रफी र प्रमाणपत्र हात पारेकी हुन् । बर्बरी फेसन हाउसको आयोजना र लियो क्लब अफ लर्ड बुद्धको सह–आयोजनामा भएको प्रतियोगितामा फस्ट रनरपको उपाधि कृष्टिना ज्ञवालीले हात पारेकी छिन् । उनले एक्टिभ अवार्ड सहित नगद ७ हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गरेकी हुन् । त्यसैगरी सेकेण्ड रनरपको उपाधि प्रकृति के.सीले हात पारेकी छिन् । उनले ¥याम्प वाकको अवार्ड सहित नगद ५ हजार ट्रफी र प्रमाणपत्र हासिल गरेकी छिन् ।
सोही अवसरमा कार्यक्रमको उद्घाटन गर्दै प्रदेश नं ५ का सांसद डा. कृष्ण न्यौपानेले देवदहमा भएका यस्ता प्रतियोगिताले देवदहको पहिचानलाई उचाईमा पु¥याउने बताए । उनले यस्ता प्रतियोगिताले महिलाहरूलाई समाजिक क्षेत्रमा सक्रिय रहन मद्दत पु¥याउने हुँदा महिलाको सौन्दर्य अनुहारमा मात्र नझल्की सामाजिक क्षेत्रमा देखिनुपर्ने बताए ।
प्रतियोगिताको अन्य प्रतिष्पर्धिहरूमा मिस ट्यालेन्ट र कन्फिडेन्स अवार्ड मोनिका शर्मा, मोस्ट भिवर च्वाईस र बेस्ट स्किन अवार्ड बिपना घर्ति मगर, मिस मुल्टिमिडिया अवार्ड दिब्या अधिकारी, मिस स्माईल अवार्ड सिम्रन ढकाल, मिस कन्जुवालिटी अवार्ड समिक्षा घर्ती मगर, मिस फोटोजेनिक अवार्ड निरुता गुरुङ्ग र मिस प्रफेक्ट बडि अवार्ड कल्पना शर्मा हात पार्न सफल भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Admission open

http://www.lws.edu.np