ट्रेंडिंग:

>> पढ्दै, सिक्दै, रमाउँदै >> बर्दिया र बाँके यात्राका रमाईला पलहरु… >> बाबु–छोराको ‘टेनिस टेक्निक’ >> अमृतलाललाई तेल मिलको रस >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ‘लुम्बिनी प्रादेशिक अस्पतालमा अपाङ्गता भएका व्यक्तिलाई प्रथमिकता’ >> भुतुङ्ग–छापचौर तराई सम्पर्क समाजको शुभकामना आदानप्रदान >> ‘बुक लेस फ्राइडे’ मा पामिरका विद्यार्थीको ऐतिहासिक नुवाकोट भ्रमण >> सार्वजनिक खरिद सूचनाहरू पत्रिकामा अनिवार्य छाप्नुपर्ने (फैसलाको पूर्ण पाठसहित) >> ‘सहकारी ठगी’मा पक्राउ परेका दिपेश पुन रिहा >> आगलागी पीडितलाई तत्काल राहत देऊ : कांग्रेस >> युवा उद्यमी मञ्चले पहिलो बि ट बि कनेक्ट २०२४ आयोजना गर्दै >> मोर्डन डाइग्नोष्टिक र टेस्ला फार्मेसीको शाखा बुटवलमा >> विशिष्ट व्यक्तिहरुको सुरक्षामा खटिएका सुरक्षाकर्मी बाहेक अरुलाई तत्काल फिर्ता बोलाउन गृहको निर्देशन >> प्रदूषित सहरमा काठमाडौं फेरि विश्वकै ‘नम्बर वान’ >> नगद र सुनसहित पक्राउ परेका ७ अभियुक्त सार्वजनिक >> चैते धानमा किसानको आकर्षण >> आजदेखि देशभर कक्षा १२ परीक्षा, ३ लाख ९० बढी परीक्षार्थी >> अर्घाखाँचीमा आगलागीबाट १०३ घरगोठ जले >> वाइवाइ चाउचाउमा अखाद्य तेल प्रयोग, काठमाडौं महानगरले ग-यो जरिवाना >> सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि मन्त्रालयले दियो अनुमति >> जोखिम बन्दै औलो, नियन्त्रणमा चुनौति >> औलोको उच्च जोखिममा लुम्बिनी >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> पूर्वमन्त्री आफताब आलमलाई जन्मकैदको फैसला >> टोपबहादुर रायमाझीलाई थुनामै राख्न आदेश >> गोर्खा २ प्रचण्डलाई छाड्नु गल्ती भन्दै बाबुरामले मागे माफी >> एमालेभित्रको निषेधको राजनीतिले नयां घुम्तीमा पु-यायो : रावल >> कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत >> भलिबल प्रतियोगितामा सहिद स्मृति क्लब बुटवल प्रथम >> तिलोत्तमा व्यापार संघका कर्मचारी र सदस्यले मेडिटेक हस्पिटलमा छुट पाउने >> वृद्धभत्ता दक्षिण एसियाकै नमूना कार्यक्रम : पूर्वराष्ट्रपति भण्डारी >> पुर्वी नवलपरासीमा एक सय ५० बढी जंगलमा आगलागी >> तराईको औलो हिमाल सर्दै >> वेष्टइन्डिज ए विरुद्ध खेल्ने नेपाली टोली घोषणा >> सल्यान कुमाखमा हत्या आरोपमा ११ जना पक्राउ >> पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवस आज >> तराईको तापक्रम ४० डिग्री माथि, तातो हावाबाट बच्न आग्रह >> पाँच प्रदेशमा हावाहुरीसहित वर्षा हुने अनुमान >> ड्रोनको प्रयोग र यसको अपरिहार्यता >> कार्यक्षेत्र र कार्यक्रम बिस्तार गर्दै मुक्त कमलरी विकास मञ्च >> जटायू रेष्टुरेण्ट पर्यापर्यटनको गन्तव्य बन्दै >> आगलागी पीडित भोकैः सरकार कहाँ छ ? >> नेपालमा मुद्रास्फीति नियन्त्रणको खाँचो >> तीन करोड अड्किदा बिमितको बिचल्ली >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा >> तिलोत्तमा व्यापार संघ र क्रिमशन अस्पतालबिच स्वास्थ्य उपचार सम्बन्धी सम्झौता >> गोरक्ष पात्रदेवता मठ चौघेरामा सुविधा सम्पन्न धर्मशाला बन्दै >> उपचारमै सवै सम्पत्ति सकिएपछि संकटमा सोमरे परिवार

रुपन्देही ५ मा दलित मुक्ति मोर्चाद्वारा गठबन्धन जिताउन अभियान सुरु

१४ कार्तिक २०७९, सोमबार
१४ कार्तिक २०७९, सोमबार

रूपन्देही, १४ कात्तिक ।

रुपन्देहीको निर्वाचन क्षेत्र न. ५ मा गठबन्धनका उम्मेद्वारलाई विजयी बनाउन दलित मुक्ति मोर्चाले बिशेष अभियान थाल्ने भएको छ ।

नेकपा माओवादी केन्द्र निकट नेपाल दलित मुक्ति मोर्चा सैनामैना नगर कमिटीको बैठकले गठबन्धनका उम्मेद्वारलाई विजयी गराउन निर्वाचन केन्द्रित अभियान सञ्चालन गर्ने भएको हो । संविधानको रक्षा, गणतन्त्र, धर्मनिरपेक्षता र समावेशिताको पक्षमा मतदान गर्न गठबन्धनको पक्षमा उभिन समेत मोर्चाले आह्वान गरेको हो । मुक्ति मोर्चाले गठबन्धनमा आबद्ध दल निकटका दलित भातृ संगठनहरुको संयुक्त कार्यक्रम गर्ने समेत निर्णय गरेको छ ।

राजनीतिक दलहरुले चुनावका बेलामा दलित, महिला, मधेशी सिमान्तकृत तथा लक्षित वर्ग समुदायलाई चुनाव जित्ने भोटरका रुपमा मात्र प्रयोग गर्ने गरेकाले त्यसको अन्त्य हुनका लागि पनि दलित तथा सिमान्तकृत समुदायका व्यक्तिहरुले विकास, सुशासन र पछाडि परेको वर्गको उत्थानका लागि काम गर्ने पार्टी र व्यक्तिलाई भोट हाली निर्वाचित गराउनका लागि टोल टोलमा पुगी सचेतनामुलक चुनावी प्रचारप्रसार गर्ने भएको हो ।

कार्यक्रममा रुपन्देही क्षेत्र न ५ (१) का प्रदेश सभा सदस्य पदका उम्मेद्वार विनोद पहाडीले रुपन्देहीको क्षेत्र नं. ५ को विकास र समन्यायिक विकासका लागि गठबन्धनका उम्मेद्वारलाई जिताउन अपिल गरे । उनले जनताको दैनिक जीवनस्तर सुधारका लागि सञ्चार र मानव अधिकारको क्षेत्रबाट सदैव पहल गरेको बताए । उनले आफु तल्लो तहबाटै संघर्ष गरेर अहिले प्रदेशसभा सदस्य पदको उम्मेद्वारको रुपमा उम्मेद्वारी दिएको बताउँदै जनताको प्रत्यक्ष सरोकारका बिषयमा निरन्तर आवाज विहीनहरुको आवाज बन्ने प्रतिबद्धता जनाए । उनले गठबन्धनबाट प्रतिनिधिसभा तर्फ नेपाली काँग्रेसका उम्मेद्वार भरत शाह र प्रदेशमा आफू उम्मेद्वार रहेको बताए ।

बैठकमा नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशका सदस्य दीपिका शर्मा, प्रदेश सदस्य अमर क्षेत्री लगायतले बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?