ट्रेंडिंग:

>> गुल्मीमा मलामी बोकेको जीप दुर्घटना, एक जनाको मृत्यु १२ घाइते >> नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच आज दोस्रो खेल हुँदै >> आजदेखि काठमाडौँमा तेस्रो लगानी सम्मेलन >> आज ७ जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधी खुवाइँदै >> लुम्बिनीसहित ६ प्रदेशमा हावाहुरी र वर्षाको संभावना >> रोटरी बैठकमा साहित्यको चर्चा >> भ्रुण पहिचानको नाममा बढ्दै अपराध >> भण्डारीको उदाहरणीय कृषि कर्म ‘उत्पादन खोज्दै पुग्छन् उपभोक्ता’ >> नाच्न नजान्ने, आँगन टेढो ? >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> नाडा लुम्बिनीको क्यालेण्डर बिमोचन तथा शुभकामना आदानप्रदान >> चिकित्सा अभ्यास र अनुभवको आदानप्रदान >> ‘युगद्रष्टा दिवाकर ज्ञवाली स्मृतिग्रन्थ’ लोकार्पण >> इलाम–२ मा ६९ हजार २ सय ८७ जनाले गरे मतदान, आजै रातिबाट मतगणना >> डढेलोले लिंदै कर्णालीबासीको ज्यान : दुई महिनामा ७ जनाको मृत्यु >> संसद छलेर अध्यादेश ल्याएकोमा कांग्रेसको आपत्ति >> नेपालद्वारा वेष्ट इण्डिज ४ विकेटले पराजित >> उद्योग व्यापार संघको रक्तदानमा ४० पोइन्ट रगत संकलन >> शिक्षक सेवा आयोगले माग्यो ४ हजार ४६२ प्राथमिक शिक्षक >> इलाम २ र बझाङ १ (१) को मतदानमा मतदाताको उपस्थिति उत्साहजनक >> रोटरी क्लब सिद्धार्थनगरद्वारा शक्ति गौचनसहित चारजना सम्मानित >> नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी–२० क्रिकेट शृङ्खला आजदेखि >> पश्चिमी वायुको प्रभाव : चट्याङसहित हल्का वर्षादेखि हावाहुरीको सम्भावना >> इलाम र बझाङमा आज मतदान हुँदै >> पढ्दै, सिक्दै, रमाउँदै >> बर्दिया र बाँके यात्राका रमाईला पलहरु… >> बाबु–छोराको ‘टेनिस टेक्निक’ >> अमृतलाललाई तेल मिलको रस >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ‘लुम्बिनी प्रादेशिक अस्पतालमा अपाङ्गता भएका व्यक्तिलाई प्रथमिकता’ >> भुतुङ्ग–छापचौर तराई सम्पर्क समाजको शुभकामना आदानप्रदान >> ‘बुक लेस फ्राइडे’ मा पामिरका विद्यार्थीको ऐतिहासिक नुवाकोट भ्रमण >> सार्वजनिक खरिद सूचनाहरू पत्रिकामा अनिवार्य छाप्नुपर्ने (फैसलाको पूर्ण पाठसहित) >> ‘सहकारी ठगी’मा पक्राउ परेका दिपेश पुन रिहा >> आगलागी पीडितलाई तत्काल राहत देऊ : कांग्रेस >> युवा उद्यमी मञ्चले पहिलो बि ट बि कनेक्ट २०२४ आयोजना गर्दै >> मोर्डन डाइग्नोष्टिक र टेस्ला फार्मेसीको शाखा बुटवलमा >> विशिष्ट व्यक्तिहरुको सुरक्षामा खटिएका सुरक्षाकर्मी बाहेक अरुलाई तत्काल फिर्ता बोलाउन गृहको निर्देशन >> प्रदूषित सहरमा काठमाडौं फेरि विश्वकै ‘नम्बर वान’ >> नगद र सुनसहित पक्राउ परेका ७ अभियुक्त सार्वजनिक >> चैते धानमा किसानको आकर्षण >> आजदेखि देशभर कक्षा १२ परीक्षा, ३ लाख ९० बढी परीक्षार्थी >> अर्घाखाँचीमा आगलागीबाट १०३ घरगोठ जले >> वाइवाइ चाउचाउमा अखाद्य तेल प्रयोग, काठमाडौं महानगरले ग-यो जरिवाना >> सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि मन्त्रालयले दियो अनुमति >> जोखिम बन्दै औलो, नियन्त्रणमा चुनौति >> औलोको उच्च जोखिममा लुम्बिनी >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> पूर्वमन्त्री आफताब आलमलाई जन्मकैदको फैसला >> टोपबहादुर रायमाझीलाई थुनामै राख्न आदेश

पर्यटकीय संभावना बोकेको काउले डाँडा

३ चैत्र २०८०, शनिबार
३ चैत्र २०८०, शनिबार

काउले डाँडा पर्यटकीय दृष्टिकोणको हिसाबले अनगिन्ती सम्भावना बोकेको ठाउँ हो ।
पाल्पा आफैमा एतिहासिक स्थान हो । धार्मिक र पर्यटकीय दृष्टिकोणको हिसाबले अनगिन्ती सम्भावना बोकेको ठाउँ हो । इतिहासकै कुरा गर्दा विर योद्धाहरुको भूमि पनि भनी केही ऐतिहासिक किताबहरूमा पढ्न पाइन्छ ।

प्रसिद्ध .धार्मिक, ऐतिहासिक एवं पर्यटकीयस्थलको खानीको रुपमा पाल्पा जिल्ला चिनिन्छ । जसमध्ये काउलेडाँडा हेर्दामा इलामको तिर्सना मेटाउने अनि पर्यटकको लागि मनमोहक दृष्यले मन आनन्दित हुने जहाँ उभिएर घण्टौ सम्म पनि उत्तरतर्फको माछापुच्छ«्रे हिमालको मनोरम दृष्यको आनन्द लिन सकिन्छ ।

यो स्थान निस्ती गाउँपालिका, वडा नं. ३ झिरुबासमा अवस्थित छ । सहरको कोलाहलबाट टाढा आफैमा पर्यटकीय स्थलको ठूलो सम्भावना बोकेको यो ठाउँ बुटवलबाट करिब १०५ किलोमिटर टाढा र पाल्पाको रामपुरबाट २७.७ किलोमिटर दक्षिण÷ पुर्वी भेगको १५१० मिटरको उचाईमा रहेको ठाउँ हो ।

पहिला घना जङ्गल रहेको यस स्थानमा बाउबाजेको पालामा मासिएको रूख (वोटविरुवा) सोही स्थानका मानिसहरूले अब कसो गर्ने हो भनेर छलफल गर्दा जिल्ला वनविभाग पाल्पाबाट सहयोग स्वरुप ती नाँङ्गा डाँडाहरूमा अमरिसोको खेति गर्दा राम्रो हुने अनि आयस्रोत पनि हुने सुझाव पछि २०६६ सालबाट सुरुवात गरिएको स्थानीय खिम बहादुर मल्ल बताउँछन् ।

हाल यस स्थानमा ७ करोडको भन्दा बढी बार्षिक आम्दानी गदै आएको र काउले डाँडाडाँडामा होमस्टे पनि संचालनमा आएको छ । मगर र ठकुरी समुदायका मानिसहरुको बढी बाहुल्यता भएको यो स्थानमा पाहुनाहरुका लागि साँस्कृतिक नृत्यको तैयारी पनि अन्तिम चरणमा पुगेको छ । उत्तरतर्फ हिमालहरूको मनमोहक दृष्य, पूर्वमा अग्ला डाँडा, दक्षिणमा कावासोती बजार सम्मको दृष्य यस स्थानमा देख्न सकिन्छ. ।

अमरिसोको भरिपूर्ण काउले डाँडा अनि साँझको घाम अस्ताएको बेला कुनै बेग्लै संसारमा आएको अनुभूति आफैमा अविस्मरणीय देखिन्छ । जसले हरेकको मन लोभाउन सक्ने अप्राकृतिक शक्तिको आभास गराउँछ ।

१५९० मिटरको उचाईमा रहेको कारणले गर्दा पाल्पा तानसेनको जस्तै’ हावा पानी (मोसम) पाउन सक्छ । भविष्यमा स्थानीयको साँस्कृतिक नृत्य, काउले डाँडाको मनोरम दृष्य र प्रकृति जित काउलेडाँडाा रमाउन सकिने यस स्थान अटुट सम्भावना बोकेको ठाउँ रहेको महसुस सबैले गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?