ट्रेंडिंग:

>> पराल बोकेको ट्याक्टरमा आगलागी >> नेपाललाई वेस्ट इन्डिजले दियो १ सय ६१ रनको लक्ष्य >> चीनद्वारा नेपाली नागरिकलाई भिसा निःशुल्क >> सुरु भयो इलाम–२ को मतगणना >> टस हारेपछि नेपालले फिल्डिङ गर्दै >> मेयर बालेनको परोपकारी घोषणा : देशभरका गरीब र अशक्तलाई काठमाडौंमा निशुल्क उपचार >> काठमाडौं तेस्रो लगानी सम्मेलन सुरू,९ खर्बका १५१ परियोजना शोकेसमा >> युट्यूब हेरी आफैले बनाएको हतियार पड्कन गई बाँकेमा एक बालक घाइते >> गुल्मीमा मलामी बोकेको जीप दुर्घटना, एक जनाको मृत्यु १२ घाइते >> नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच आज दोस्रो खेल हुँदै >> आजदेखि काठमाडौँमा तेस्रो लगानी सम्मेलन >> आज ७ जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधी खुवाइँदै >> लुम्बिनीसहित ६ प्रदेशमा हावाहुरी र वर्षाको संभावना >> रोटरी बैठकमा साहित्यको चर्चा >> भ्रुण पहिचानको नाममा बढ्दै अपराध >> भण्डारीको उदाहरणीय कृषि कर्म ‘उत्पादन खोज्दै पुग्छन् उपभोक्ता’ >> नाच्न नजान्ने, आँगन टेढो ? >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> नाडा लुम्बिनीको क्यालेण्डर बिमोचन तथा शुभकामना आदानप्रदान >> चिकित्सा अभ्यास र अनुभवको आदानप्रदान >> ‘युगद्रष्टा दिवाकर ज्ञवाली स्मृतिग्रन्थ’ लोकार्पण >> इलाम–२ मा ६९ हजार २ सय ८७ जनाले गरे मतदान, आजै रातिबाट मतगणना >> डढेलोले लिंदै कर्णालीबासीको ज्यान : दुई महिनामा ७ जनाको मृत्यु >> संसद छलेर अध्यादेश ल्याएकोमा कांग्रेसको आपत्ति >> नेपालद्वारा वेष्ट इण्डिज ४ विकेटले पराजित >> उद्योग व्यापार संघको रक्तदानमा ४० पोइन्ट रगत संकलन >> शिक्षक सेवा आयोगले माग्यो ४ हजार ४६२ प्राथमिक शिक्षक >> इलाम २ र बझाङ १ (१) को मतदानमा मतदाताको उपस्थिति उत्साहजनक >> रोटरी क्लब सिद्धार्थनगरद्वारा शक्ति गौचनसहित चारजना सम्मानित >> नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी–२० क्रिकेट शृङ्खला आजदेखि >> पश्चिमी वायुको प्रभाव : चट्याङसहित हल्का वर्षादेखि हावाहुरीको सम्भावना >> इलाम र बझाङमा आज मतदान हुँदै >> पढ्दै, सिक्दै, रमाउँदै >> बर्दिया र बाँके यात्राका रमाईला पलहरु… >> बाबु–छोराको ‘टेनिस टेक्निक’ >> अमृतलाललाई तेल मिलको रस >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ‘लुम्बिनी प्रादेशिक अस्पतालमा अपाङ्गता भएका व्यक्तिलाई प्रथमिकता’ >> भुतुङ्ग–छापचौर तराई सम्पर्क समाजको शुभकामना आदानप्रदान >> ‘बुक लेस फ्राइडे’ मा पामिरका विद्यार्थीको ऐतिहासिक नुवाकोट भ्रमण >> सार्वजनिक खरिद सूचनाहरू पत्रिकामा अनिवार्य छाप्नुपर्ने (फैसलाको पूर्ण पाठसहित) >> ‘सहकारी ठगी’मा पक्राउ परेका दिपेश पुन रिहा >> आगलागी पीडितलाई तत्काल राहत देऊ : कांग्रेस >> युवा उद्यमी मञ्चले पहिलो बि ट बि कनेक्ट २०२४ आयोजना गर्दै >> मोर्डन डाइग्नोष्टिक र टेस्ला फार्मेसीको शाखा बुटवलमा >> विशिष्ट व्यक्तिहरुको सुरक्षामा खटिएका सुरक्षाकर्मी बाहेक अरुलाई तत्काल फिर्ता बोलाउन गृहको निर्देशन >> प्रदूषित सहरमा काठमाडौं फेरि विश्वकै ‘नम्बर वान’ >> नगद र सुनसहित पक्राउ परेका ७ अभियुक्त सार्वजनिक >> चैते धानमा किसानको आकर्षण >> आजदेखि देशभर कक्षा १२ परीक्षा, ३ लाख ९० बढी परीक्षार्थी

लियो क्लव अफ बुटवल मणिमुकुन्द युथले ग-यो शुभकामना आदानप्रदान

३० आश्विन २०८०, मंगलवार
३० आश्विन २०८०, मंगलवार

बुटवल, ३० असोज ।

लियो क्लव अफ बुटवल मणिमुकुन्द युथको ४१ औं नियमित वैठक एवं विजयादशमी, शुभ दिपावली र छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

सो अवसरमा उत्कृष्ट कार्यसम्पादन मूल्यांकनको आधारमा ५ जना सदस्यहरूलाई सम्मान गरिएको छ । जसमा लियो अफ द मन्थ जुलाई अवार्ड आशिष अधिकारी, लियो अफ द मन्थ अगस्त अवार्ड सुरेश पोखरेल र लियो अफ द मन्थ सेप्टेम्वर अवार्ड राहुल कोहारलाई प्रदान गरिएको छ । त्यसैगरी सोही कार्यक्रममा प्रथम त्रैमासिकमा उत्कृष्ट अवार्ड अविनाश पल्लि मगरले प्राप्त गरेका छन् भने मस्ट पार्टीसिपेटिङ अवार्ड नविन पौडेलले प्राप्त गरेका छन् ।

लियो क्लव अफ बुटवल मणिमुकुन्द युथका अध्यक्ष काशीराम रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स डिष्ट्रिक ३२५ पि नेपालका एलसिएफ कोअर्डिनेटर सन्दिप कसौधनले विभिन्न चाडपर्वहरुको शुभकामना व्यक्त गर्दै लायन्स तथा लियो क्लवहरुले सामाजिक र रचनात्मक कार्यहरुमा अफूलाई अग्रसर बनाउँदै लगेको बताएका थिए ।

कार्यक्रममा लियो जिल्ला परिषद ३२५ पि नेपालको उपाध्यक्ष श्रद्धा कुँवर, लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक २३५ पि नेपालका डिष्ट्रिक डिपार्टमेन्ट मेम्वर सन्तोषमान सिमनगैडा, लायन्स क्लव अफ बुटवल मणिमुकुन्द युथका अध्यक्ष थानेश्वर अर्याल, लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक ३२५ पि नेपालका डिष्ट्रिक प्रोग्राम मेम्वर भोजराज पोखरेल, लियो जिल्ला परिषद ३२५ पि नेपालका सचिव श्रिधर बस्याल, संस्थापक अध्यक्ष तथा लियो जिल्ला परिषदका वरिष्ठ डिष्ट्रिक प्रेसिडेन्ट सल्लाहकार सन्तोष खरेल, एरिया सिद्दबाबाका एरिया प्रमुख केशव पाण्डे, एरिया लुम्बिनीका एरिया प्रमुख सुमन पौडेल, रिजन कोर्डिनेटर सुनिल कुवँर, जिल्ला परिषदका कार्यकारी सचिव श्रीधर कुँवर, लायन्स क्लव अफ बुटवल मणिमुकुन्द युथका सचिव प्रभात जि.सि., लियो क्लव अफ बुटवल गोल्डेन जुब्लिका अध्यक्ष जिवन थापा, सचिव इसा अर्याल, निवर्तमान अध्यक्ष अमृत बस्याल लगायत, सन्देश बेलबासे, रविन सुनार, गणुश गिरी, टेकराज खरेललगायतले आ–आफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा उमेर हदका कारण लियोको कार्यकारी पदमा बस्न नमिल्ने लियोहरुलाई ससम्मान बिदाइ गरिनुका साथै नवआगन्तुक १४ जना लियोहरुलाई सदस्यता प्रमाणपत्र सहित स्वागत गरिएको थियो ।

सोही अवसरमा क्लबमा बोर्ड समितिमा रहेका सम्पूर्ण १८ जना लियोहरुलाई नियुक्ति प्रमाण पत्र पनि प्रदान गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?