ट्रेंडिंग:

>> सिरोहियालाई पक्राउ गरिनु प्रतिशोधपूर्ण : पत्रकार महासंघ >> सातौ राष्ट्रिय भलिबल दिवसमा दिप प्रज्जवलन तथा शुभकामना >> सिरोहियाको पक्राउ प्रचण्डको ज्ञानेन्द्रपथ : बाबुराम >> राजपुर–५ का वडा अध्यक्ष विष्टमाथि साधुद्वारा त्रिशुल प्रहार >> गैँडाको खाग खरिदबिक्रीको आरोपमा नवलपुरका ५ सहित ६ जना पक्राउ >> एमाले दाङको १४औँ अधिवेशनबाट नवनिर्वाचित पदाधिकारीसहित सदस्यहरुले गरे शपथ ग्रहण >> कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ >> गृहमन्त्री लामिछानेलाई पदबाट मुक्त गर : वरिष्ठ पत्रकार घिमिरे >> पक्राउ पुर्जिविरुद्ध सिरोहिया सर्वोच्चमा,प्रहरी टोली कान्तिपुरको अफिसमा >> कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाका नाममा पक्राउ पुर्जी जारी >> प्रतिनिधि सभाको बैठक जेठ ११ गते बस्ने >> विपक्षीको नाराबाजीबीच राष्ट्रपतिलाई धन्यवाद >> कान्तिपुरका अध्यक्ष सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी >> समस्याग्रस्त सहकारीको सम्पत्ति लिलामी गरेर बचत फिर्ता गर्न चुनौती >> ऐतिहासिक विन्दुबाट झर्‍यो सुनको भाउ >> गृहमन्त्री लामिछानेको नाम उल्लेख गरेर छानवीन समिति बन्ने >> बस र टिपर ठोक्किँदा १३ जना घाइते, दुई जना गम्भीर >> कोषाध्यक्षले अह्राएर पशुपतिको भेटी चोरेको दावी >> सहकारी ठगी प्रकरणको कार्यदलको वैठक बस्दै >> आजको मौसमः लुम्बिनीसहित तीन प्रदेशमा चट्याङसहित वर्षा >> आज रुपन्देहीका बोर्डिङ स्कूलहरुमा शोक विदा >> संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची >> मासु साक्षरताः आजको आवश्यकता >> खाली हुँदै राम्चे गाउँ >> प्रवक्ताहरूको भूमिका स्पष्ट गर >> लुम्बिनी प्रदेशको आर्थिक योजनाका चुनौति >> लहरे नाँच बचाउँदै महिला >> वन ऐनले थलिदै सरकारी योजना >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> खस्यौली एफसीलाई यु १८ फुटसलको उपाधि >> एमाले दाङको अध्यक्ष सहित सबै पद सर्वसम्मत >> विश्व ज्योतिष महासंघद्वारा नन्दिनी गौशालामा सहयोग >> रेबिजको जोखिम बढेपछि नेपालगञ्जमा धमाधम कुकुरको बन्ध्याकरण गरिँदै >> कञ्चनले सुरु गर्यो निःशुल्क एम्बुलेन्स सेवा >> काँग्रेस क्षेत्र नम्वर ३ रुपन्देहीको बैठक सिरुवारी सामुदायिक होमस्टेमा >> वचत फिर्ता नपाएपछि मञ्जुश्री सहकारीको बुटवल शाखा घेराउ >> तीन दिने उद्घोषण तालिम सम्पन्न >> सुर्खेतमा मिनीबस दुर्घटना : दुई जनाको मृत्यु, १८ घाइते >> एमाले दाङको अध्यक्ष आचार्यको नाम टुंगो लाग्यो >> ग्रीलजन्य फलामको अस्वभाविक मुल्यबृद्धि नियन्त्रण गर्न व्यवसायीको माग >> सभामुखको भूमिकाप्रति विपक्षी दलको आपत्ति, संसद र सडकसम्म एक भएर जाने सहमति >> १०१ कम्पनीको सूचि सहित बालेनले भने : गिरीबन्धुको जग्गामा ५० खर्बको खेलोफड्को >> विपक्षीको नाराबाजीबीच प्रधानमन्त्रीले पाए विश्वासको मत >> एमाले बाँकेको अध्यक्षमा निरक गुरुङ विजयी >> इरानका राष्ट्रपति र विदेशमन्त्रीको हेलिकप्टर दुर्घटनामा मृत्यु >> उपेन्द्र यादवको रिटमा आज सुनुवाई हुंदै >> स्थानीय र पश्चिमी वायुको प्रभाव : मेघगर्जनसहित वर्षाको सम्भावना >> प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिँदै >> सडक निर्माणमा ढिलासुस्ती अन्त्य गर >> नेपालको संविधानमा धार्मिक स्वतन्त्रता सम्बन्धी व्यवस्था

लमही अस्पतालमा सेवा

१८ श्रावण २०७५, शुक्रबार
१८ श्रावण २०७५, शुक्रबार

२०७५ साउन १ गते देखि करार कर्मचारी हटाए लगतै अवरुद्ध भएका लमही अस्पताल सवै सेवा सुचारु भएका छन ।
कर्मचारी हटाए लगतै अवरुद्ध वनेको एक्सरे ,इसिजि , एम्बेलुनस र सव वाहन सेवा विहिवार देखि फेरी सुचारु मा आएको अस्पतालका इन्चार्ज डाक्टर विमलेश गुप्ताले वताए ।
सोही अस्पतालवाट लमही नगरपालिको स्वास्थय विभाग खटियका २ जना निरक्षक , १ जना अहेव र १ जना टेक्नीसियन पून अस्पतालमा फिर्ता पठाएको लमही नगरपालिकाका कार्यालय प्रमुख गेहेन्द्र वहादुर डाँगीले वताए ।
त्यसै गरि एम्बेलेन्स र सव वाहन सन्चालनका लागि समेत नगपालिकाले व्यवस्थापन गर्ने र अस्पतालले आवश्यता अनुसार नगरपालिकामा जानाकारी गराए लगतै नगरपालिकाका चालकहरु ऋस्पतालमा खटाउने नगरपालिकाका कार्यालय प्रमुख डाँगीले वताए ।
गत साउन १ गते करारका कार्यरत ९ जना कर्मचारी हटाए लगतै अस्पतालको एक्सरे , इसिजी , एम्बुलेन्स र सव वाहन वन्द रहेका थिए ।
अति आवश्यक सेवा वन्द भएको भन्दै अस्पातल प्रशासन विभागले कर्मचारीको व्यवस्थापन गरिदिन लमही नगरपालिकामा पत्रचार गरेको डाक्टर गुप्ताले वताए ।
यस अघाडी विभिन्न स्वास्थ्य संस्थावाट ४ जना कर्मचारीहरु अस्पतालमा काजमा आइ सकेकोले अव लमही अस्पतालमा चिकित्वक वाहेक अन्य समस्या समाधान भएको पनि डाक्टर गुप्ताले वताए । २०७३ माघमा प्राथमिक स्वास्थय केन्द्रवाट स्तरवृद्धी भइ १५ शैश्याको अस्पतालमा अवडेट भए पनि हाल सम्म मेडिकल सुपरटेन्टको दरवन्दी खाली रहेको उनले वताए । अन्य क्षेत्रका १५ शैश्याका अस्पतालहरुमा ५ देखि ६ जना चिकित्स रहने वताउदै लमहीमा हाल १ जना मात्र चिकित्स हुदा काम गर्न असजहता भएको डाक्टर गुप्ता वताउछन ।
लमही अस्पतालमा २ जना चिकित्सक कार्यरत भए पनि डाक्टर इश्वरी खनाल २ वर्षे कार्यकाल सकि अव उच्च शिक्षा अध्यानको लागि परिक्षा दिने तयारीमा भएको र हाल विदामा हुदा एक्लै डाक्टर गुप्ता कार्यरत छन । तर हटाइएका कर्मचारीहरु भने आफूहरु वर्षोदेखि काम गरिहे पनि कामवाट निकालिएको तर २०७५ जेठमा करारमा नियुत्ती गरिएका २ जनाको म्याद थपि आफूहरु माथि अस्पताल व्यवस्थापन समिति र लमही नगरपालिकाले अन्याय गरेको वताउदै आएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?