ट्रेंडिंग:

>> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो >> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा >> संसदीय छानबिन समितिमा अडिग रहने कांग्रेसको निर्णय >> विश्वकपअघि अमेरिका र क्यानडासँग नेपालले वार्मअप खेल खेल्ने >> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने >> सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा र लालपुर्जा नदिन सर्वोच्चको आदेश >> ‘रक्तचाप नियन्त्रणमा पूर्व होसियारी’ >> लुम्बिनीको विकास र पर्यटन >> राजस्व संकलनमा प्रदेश सरकार फेल >> ‘मुंग्रे घार’ नै लिलबहादुरको साहारा >> प्रतिनिधिसभा बैठक आज पनि बस्दै >> राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको सकस, बैंकिङ प्रणालीबाट आज फेरि रु. ३५ अर्ब तान्दै >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> सन्दीपलाई विश्वकप खेल्ने टोलीमा राख्न आईसीसीले दियो स्वीकृति >> सकारात्मक चिन्तन : पूर्ण आकारको स्वस्थ जीवन >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> राइटपाथ एजुकेसन कन्क्लेभमा अन्जु पन्त र पुर्व मिस नेपाल आउंदै >> गुल्मीमा बस दुर्घटना : एकको मृत्यु, १२ घाइते (नामावलीसहित) >> बुटवलको विकासका लागि पुनःसंरचना विषयक दुई दिने गोष्ठी सुरु >> छाडा चौपाया व्यवस्थापनमा प्रदेशले चासो दिन्छ: मुख्यमन्त्री महरा

ब्राह्मण समाज रुपन्देहीको अध्यक्षमा भुसाल सर्वसम्मत

२६ भाद्र २०८०, मंगलवार
२६ भाद्र २०८०, मंगलवार

बुटवल, २६ भदौ । ब्राह्मण समाज रुपन्देहीको तेस्रो जिल्ला अधिवेशनले टोपलाल भुसालको अध्यक्षता नयां कार्यसमिति सर्वसम्मत चयन गरेको छ । यस्तै उपाध्यक्षहरुमा गोबिन्दराज पाण्डे,आत्मराम पाण्डे र लक्षु न्यौपाने, सचिवमा दिवाकर अधिकारी,सहसचिवमा कमला पन्थ र कोषाध्यक्षमा गोबिन्दप्रसाद बसयाल रहेका छन् । यस्तै कार्यसमिति सदस्यहरुमा बाटुलीकुमारी रेग्मी,बोधराज गौडेल,पार्वती पन्थी,कुमार भट्टराईृ,भिमप्रसाद पाण्डेय,चेतनारायण कंडेल,रेशम पाण्डे,हरिप्रसाद तिवारी,बालकृष्ण भट्टराई,अनिता गौतम,कुमार भट्टराई चयन भएका छन् । यस्तै जगन्नाथ न्यौपाने,कमलकान्त पौडेल,कृष्णप्रसाद भण्डारी,बाबुराम पौडेल,प्रकाशचन्द्र न्यौपाने,चोलाकान्त भट्टराई,चन्द्रमान तिवारी,रमेशकुमार शर्मा,चेतनारायण गौतम,हरिराज विष्ट र अनिता गौतम चयन भएका छन् ।

नवनिर्वाचित अध्यक्ष भुसालले ब्राहमण समाजलाई जिल्लाका सबै वडा र टोलसम्म पुर्‍याउने अभियान सञ्चालन गर्ने र ब्राह्मण समुदायका छोराछोरीमाथि उच्च शिक्षा अध्ययनको छात्रवृत्तिमा भइरहेको जातीय विभेदका विरुद्ध सशक्त अभियान चलाउने बताए ।

अधिवेशन उद्घाटन कार्यक्रममा बाेल्दै ब्राह्मण अगुवाहरुले आफ्नो धर्म,संस्कार र संस्कृतिको संरक्षणका लागि ब्राह्मण समुदायबीच एकता हुनुपर्नेमा जाेड दिए । ब्राह्मण समुदायले मुलुक सञ्चालन गर्ने नेतृत्व गरेको अवस्थामा ब्राह्मण समुदायमाथि थिचोमिचो भैरहेको भन्दै उनिहरूले आफ्नो धर्म,संस्कार र संस्कृतीकाे संरक्षणका लागि ब्राह्मणहरू एकजुट हुनुको बिकल्प नभएको बताए । ब्राह्मणहरू एकता नभएकै कारण ब्राह्मण समुदायका छाेराछाेरीहरूले छात्रवृत्तिमा उच्च शिक्षा हाशिल गर्नबाट बन्चित हुनुपरेको गुनासो गरे । ९५ प्रतिशत नम्बर ल्याउने ब्राह्मण समुदायका छाेराछाेरीले छात्रवृत्ति नपाउने र अन्य समुदायका ५० प्रतिशत ल्याउनेले छात्रवृत्ति पाउने कुरा न्यायीक नभएको बताए ।  आरक्षण जातको आधारमा नभएर बर्गकाे आधारमा हुनुपर्नेमा जाेड दिए । ९४ प्रतिशत ओमकार समुदाय बस्ने मुलुकलाई सिमित ब्यक्तिकाे निहित स्वार्थ पुर्तिका लागि लहडकाे भरमा धर्म निरपेक्ष राष्ट्र घाेषणा गर्नु गलत भएको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?