ट्रेंडिंग:

>> प्रधानमन्त्रीले लिएको विश्वासको मतमाथि सर्वोच्चले उठायो प्रश्न >> सिरोहियालाई पक्राउ गरिनु प्रतिशोधपूर्ण : पत्रकार महासंघ >> सातौ राष्ट्रिय भलिबल दिवसमा दिप प्रज्जवलन तथा शुभकामना >> सिरोहियाको पक्राउ प्रचण्डको ज्ञानेन्द्रपथ : बाबुराम >> राजपुर–५ का वडा अध्यक्ष विष्टमाथि साधुद्वारा त्रिशुल प्रहार >> गैँडाको खाग खरिदबिक्रीको आरोपमा नवलपुरका ५ सहित ६ जना पक्राउ >> एमाले दाङको १४औँ अधिवेशनबाट नवनिर्वाचित पदाधिकारीसहित सदस्यहरुले गरे शपथ ग्रहण >> कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ >> गृहमन्त्री लामिछानेलाई पदबाट मुक्त गर : वरिष्ठ पत्रकार घिमिरे >> पक्राउ पुर्जिविरुद्ध सिरोहिया सर्वोच्चमा,प्रहरी टोली कान्तिपुरको अफिसमा >> कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाका नाममा पक्राउ पुर्जी जारी >> प्रतिनिधि सभाको बैठक जेठ ११ गते बस्ने >> विपक्षीको नाराबाजीबीच राष्ट्रपतिलाई धन्यवाद >> कान्तिपुरका अध्यक्ष सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी >> समस्याग्रस्त सहकारीको सम्पत्ति लिलामी गरेर बचत फिर्ता गर्न चुनौती >> ऐतिहासिक विन्दुबाट झर्‍यो सुनको भाउ >> गृहमन्त्री लामिछानेको नाम उल्लेख गरेर छानवीन समिति बन्ने >> बस र टिपर ठोक्किँदा १३ जना घाइते, दुई जना गम्भीर >> कोषाध्यक्षले अह्राएर पशुपतिको भेटी चोरेको दावी >> सहकारी ठगी प्रकरणको कार्यदलको वैठक बस्दै >> आजको मौसमः लुम्बिनीसहित तीन प्रदेशमा चट्याङसहित वर्षा >> आज रुपन्देहीका बोर्डिङ स्कूलहरुमा शोक विदा >> संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची >> मासु साक्षरताः आजको आवश्यकता >> खाली हुँदै राम्चे गाउँ >> प्रवक्ताहरूको भूमिका स्पष्ट गर >> लुम्बिनी प्रदेशको आर्थिक योजनाका चुनौति >> लहरे नाँच बचाउँदै महिला >> वन ऐनले थलिदै सरकारी योजना >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> खस्यौली एफसीलाई यु १८ फुटसलको उपाधि >> एमाले दाङको अध्यक्ष सहित सबै पद सर्वसम्मत >> विश्व ज्योतिष महासंघद्वारा नन्दिनी गौशालामा सहयोग >> रेबिजको जोखिम बढेपछि नेपालगञ्जमा धमाधम कुकुरको बन्ध्याकरण गरिँदै >> कञ्चनले सुरु गर्यो निःशुल्क एम्बुलेन्स सेवा >> काँग्रेस क्षेत्र नम्वर ३ रुपन्देहीको बैठक सिरुवारी सामुदायिक होमस्टेमा >> वचत फिर्ता नपाएपछि मञ्जुश्री सहकारीको बुटवल शाखा घेराउ >> तीन दिने उद्घोषण तालिम सम्पन्न >> सुर्खेतमा मिनीबस दुर्घटना : दुई जनाको मृत्यु, १८ घाइते >> एमाले दाङको अध्यक्ष आचार्यको नाम टुंगो लाग्यो >> ग्रीलजन्य फलामको अस्वभाविक मुल्यबृद्धि नियन्त्रण गर्न व्यवसायीको माग >> सभामुखको भूमिकाप्रति विपक्षी दलको आपत्ति, संसद र सडकसम्म एक भएर जाने सहमति >> १०१ कम्पनीको सूचि सहित बालेनले भने : गिरीबन्धुको जग्गामा ५० खर्बको खेलोफड्को >> विपक्षीको नाराबाजीबीच प्रधानमन्त्रीले पाए विश्वासको मत >> एमाले बाँकेको अध्यक्षमा निरक गुरुङ विजयी >> इरानका राष्ट्रपति र विदेशमन्त्रीको हेलिकप्टर दुर्घटनामा मृत्यु >> उपेन्द्र यादवको रिटमा आज सुनुवाई हुंदै >> स्थानीय र पश्चिमी वायुको प्रभाव : मेघगर्जनसहित वर्षाको सम्भावना >> प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिँदै >> सडक निर्माणमा ढिलासुस्ती अन्त्य गर

बसपार्कमा निशुल्क मधुमेह परिक्षण

१६ श्रावण २०७५, बुधबार
१६ श्रावण २०७५, बुधबार

 मधुमेह सचेतना जगाउने उद्येश्यका साथ बुटवलमा निशुल्क परिक्षण शिविर सम्पन्न भएको छ । समयमा रोगको बारेमा जानकारी भए रोकथाम गर्न सकिने भन्दै लायन्स क्लव अफ बुटवल क्षितिजले बुटवलको नया बसपार्कमा मधुमेहको निशुल्क रगत परिक्षण शिविर आयोजना गरेको हो ।
कार्यक्रमको लायन्स डिष्ट्रिक ३ सय २५ बि २ का पूर्व गर्भनर महेन्द्रनारायण श्रेष्ठले उद्घाटन गर्दै दिनप्रतिदिन मधुमेह रोगीको संख्या बढेको बताए ।
मधुमेहको भयावह अवस्थालाई न्युनिकरण गर्न सामुहिक पहल जरुरी रहेको उनले बताए । लायन्स अन्र्तराष्ट्रियको मुख्य लक्ष्य मधुमेह बिरुद्धको अभियान भएको भन्दै यसलाई प्राथमिकतामा राखेर गरिएका कार्यक्रममा सबैले साथ दिनुपर्ने उनले बताए । लायन्स डिष्ट्रिक डायविटिज व्यवस्थापन समिति संयोजक प्रतिमा श्रेष्ठले डिष्ट्रिक गर्भनरबाट डायबिटिज बिरुद्धको यो वर्ष विशेष कार्यक्रम सार्वजनिक भएको भन्दै डिष्ट्रिक अन्र्तरगत सबै क्लवहरु हातेमालो गर्न सुझाव दिईन ।
कार्यक्रममा जोन चियरपर्सन लोकनाथ उपाध्यायले बसपार्कमा आयोजना गरिएको मधुमेह परिक्षण कार्यक्रम प्रभावकारी भएको दाबी गरे । क्लबको सामाजिक उत्तरदायित्व अन्तरगत गरिएको कार्यक्रममा धेरैले यसको विषयमा जानकारी पाउने उनले दाबी गरे । क्लवका निर्देशक शंकर पाण्डेले मासिक रुपमा क्लबबाट मधुमेह शिविरहरु संचालन हुने बताए ।
थाईरो ल्यावका संचालक प्रेमराज न्यौपानेले व्यवसायसगै सामाजिक सेवामा योगदान दिन क्लवसंग सहकार्य गरेको बताए ।सवारी धनि, चालक, र यात्रुको धेरै चाप हुने बसपार्क क्षेत्रमा शिविर प्रभावकारी हुने भएकाले राखिएको क्लवका अध्यक्ष नारायण बहादुर थापाले बताए । शिविर मार्फत केही मात्रामा भए पनि मधुमेह रोग नियन्त्रणमा सहयोग पुग्ने अध्यक्ष थापाले आशा व्यक्त गरे । थाईरो ल्याव बुटवलको प्राबिधिक सहयोगमा भएको शिविरमा १ सय १२ जनाले मधुमेहको परिक्षण गराएका क्लबका तृतिय उपाध्यक्ष आबिष्कार खनाल बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?