ट्रेंडिंग:

>> भुक्तानी प्रणालीमा दोषी ठहर भएका सुनिल पौडेललाई ९ वर्ष कैद, साढे ४६ करोड असुल गरिने >> सामाजिक विभेदको  पराकाष्ठाः अवोध बालकमाथि गाउँलेको निषेध >> सरकारले यातायात क्षेत्र नबुझ्दा समस्या भएको व्यवसायीको गुनासो >> सभामुख – प्रमुख दल नेता वैठक निश्कर्षविहीन >> गण्डकीका मुख्यमन्त्रीको ‘वहुमत’ विरुद्ध कांग्रेस सर्वोच्चमा >> मातातिर्थ औंशीमा ६० वर्षमाथिका महिलालाई लुम्बिनी केबलकारमा ५० प्रतिशत छुट >>  तोलामा आठ सय रुपैयाँले बढ्यो सुन >> टी-२० विश्वकपमा आक्रमण गर्ने आतंकवादी संगठनको धम्की >> न्यु होराईजन, वेष्ट्रन, बुद्ध पब्लिक र स्टार अन्तिम चारमा >> सहकारी ठगीमा रवि लामिछाने केन्द्रित समिति अस्वीकार्य : रास्वपा >> एमाले सल्यानको समीक्षा, आगामी कार्यदिशा र शुद्धीकरण तथा सुदृढीकरण अभियान >> भारतमा तेस्रो चरणको मतदान >> जसपाका प्रदेश र स्थानीय तहका जनप्रतिनिधिको सनाखत प्रकृया शुरु >> नोटमा चुच्चे नक्सा भारतसंग विवाद चर्काउने कुरा मात्र : भट्टराई >> अस्तव्यस्त राप्ती प्रादेशिक अस्पताल >> संसदमा कांग्रेसको अवरोधबारे सभामुखले शीर्ष नेतासंग छलफल गर्दै >> आजको मौसम : लुम्बिनी सहितका प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना >> विद्युतीय सवारी साधनमा बैंकको लगानी वृद्धि >> लायन्स बुटवल स्टार्समा अर्याल >> महेन्द्रनगर जग्गा घोटाला प्रकरण : नगर विकासका चारै पूर्वअध्यक्ष दोषी ठहर >> ‘मदन भण्डारी स्र्पोट्स एकेडेमी खेलकुदको साझा मञ्च हो’ >> दल विभाजनको श्रृंखला कहिलेसम्म ? >> तराई पहाडको मिलन पुण्यभूमि दोभान >> पृथ्वीचन्द्र्रमा बालरोग बिशेषज्ञ सेवाः चिकित्सक आउँदा खुल्ला, नआउँदा बन्द ! >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> अनलाईन गेम खेलाउने १३ जना भारतीय बुटवलको कालिकानगरबाट पक्राउ (भिडियोसहित) >> श्रीमतीको हत्या गरी फरार व्यक्ति पक्राउ >> अशोक राई नेतृत्वको दल दर्ता गर्ने निर्णय >> बनबाटिका प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तब्य : मन्त्री अधिकारी >> रोहिणीका आगलागी पीडितलाई लत्ताकपडा >> गुल्मी जुनिया चिदिपानी–तराइ सम्पर्क समाजद्वारा जुनियाँमा स्वास्थ्य शिविर >> पुर्वी पाल्पा र रुपन्देही जोड्दै समाज >> मधेश प्रदेशमा जसपाका १९ मध्ये १६ जना उपेन्द्रतिरै,विभाजनको असर नगण्य >> युद्धविरामका लागि हमास र इजरायलबीच भएको वार्ता असफल >> देश राजनीतिक अस्थिरतामा फस्यो : लेखक >> वाग्मतीमा तामाङ र नेवारी भाषलाई सरकारी कामकाजको मान्यता >> नेपालले आज इंग्ल्याण्ड सी सँग खेल्दै >> सभामुखले बोलाए शीर्ष नेताहरूको बैठक >> छानबिन समितिका लागि रास्वपा तयार >> तोलामा दुई सय रूपैयाँले बढ्यो सुन >> माधव नेपालले बोलाए संसदीय दलको बैठक >> दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको अन्तिम चरणको काम सुरु >> फर्निचरमा आगलागी >> न्यु होराईजन र वेष्ट्रन क्रिकेट क्लब विजयी >> युवा पलायन रोक्न पर्यटन उद्योग उपयुक्त विकल्प >> बुटवलस्थित मुख्यमन्त्री आवास हटाउने लुम्बिनी सरकारको निर्णय >> न्यून चापीय प्रणालीको प्रभाव : आज धेरै ठाउँमा वर्षाको सम्भावना >> वायु प्रदूषण नियन्त्रणमा ढिलाई >> वन डढेलोको फैलावट र बस्तीमा त्रास >> सडक अलपत्र, ठेक्का रद्द, ठेकेदार गायब

सेवा विस्तार गर्दै आधारभूत स्वास्थ्य केन्द्र

१२ श्रावण २०८०, शुक्रबार
१२ श्रावण २०८०, शुक्रबार

बर्दघाट, १२ साउन ।  बर्दघाट नगरपालिका वडा नम्बर ४ मा भौतिक रुपमा सानो सँस्थाको रुपमा रहेको आधारभूत स्वास्थ्य सेवा केन्द्र सेवाग्राहीको विश्वासको केन्द्र बन्दै गएको छ ।

बर्दघाट नगरपालिका वडा नम्बर ४ हाटबजार क्षेत्रमा रहेको केन्द्र विशेषगरी खोप सेवा सँचालनको लागि स्थापित भएपनि पछिल्लो समय खोप सेवा सँगसँगै पोषण कार्यक्रम, परिवार नियोजन सेवा, गर्भवती र सुत्केरी जाँच सेवा,बहिरँग सेवा, क्षयरोग र कुष्ठरोगको औषधि वितरण लगायतका सेवा प्रदान गर्दै आएको केन्द्रकी प्रमुख जनस्वास्थ्य निरिक्षक सुदिपा शर्माले बताइन् ।

नगरको मुख्य बजार क्षेत्रमा सरकारी स्वास्थ्य केन्द्रको रुपमा रहेको एकमात्र सँस्थाले थोरै जनशक्तिले धेरै सेवा प्रवाह गरेको छ । ५ जना स्वास्थ्यकर्मी कार्यरत केन्द्रमा औषत दैनिक २० देखी २५ जना सेवाग्राहीले सेवा लिइरहेका छन । विशेषगरी परिवार नियोजन सेवा लिनको लागि बर्दघाट नगरपालिका र आसपासका क्षेत्र सहित गण्डकी प्रदेशको अरुणखोला, दुम्किबास, त्रिवेणी लगायतका क्षेत्रबाट सेवाग्राही आउने गरेको केन्द्र प्रमुख शर्माले बताइन ।

केन्द्रमा सेवाग्राहीलाई स्वजानकारी हुने उद्देश्यले पोषण कर्नर र स्वास्थ्य शिक्षा कर्नर समेत राखिएको छ । निकट भविष्यमै प्रयोगशाला सेवा सँचालनको तयारी गरेको केन्द्रमा नर्सिङ स्टाफको अभाव रहेको छ । बर्दघाट नगरपालिका वडा नम्बर ४ मा जनघनत्व अधिक भएपनि सामान्य ड्रेसिङ, इन्जेक्सन र गर्भवती परिक्षणको लागि अन्यत्र जानुपर्ने बाध्यताको केन्द्रले अन्त्य गरेको छ । केन्द्रले गर्भवती र सुत्केरी जाँच सेवा, वृद्धवृद्धाहरुलाइ घरमै पुगेर समेत सेवा प्रदान गर्ने गरेको केन्द्र प्रमुख शर्माले बताइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Admission open

http://www.lws.edu.np