ट्रेंडिंग:

>> सामाजिक विभेदको  पराकाष्ठाः अवोध बालकमाथि गाउँलेको निषेध >> सरकारले यातायात क्षेत्र नबुझ्दा समस्या भएको व्यवसायीको गुनासो >> सभामुख – प्रमुख दल नेता वैठक निश्कर्षविहीन >> गण्डकीका मुख्यमन्त्रीको ‘वहुमत’ विरुद्ध कांग्रेस सर्वोच्चमा >> मातातिर्थ औंशीमा ६० वर्षमाथिका महिलालाई लुम्बिनी केबलकारमा ५० प्रतिशत छुट >>  तोलामा आठ सय रुपैयाँले बढ्यो सुन >> टी-२० विश्वकपमा आक्रमण गर्ने आतंकवादी संगठनको धम्की >> न्यु होराईजन, वेष्ट्रन, बुद्ध पब्लिक र स्टार अन्तिम चारमा >> सहकारी ठगीमा रवि लामिछाने केन्द्रित समिति अस्वीकार्य : रास्वपा >> एमाले सल्यानको समीक्षा, आगामी कार्यदिशा र शुद्धीकरण तथा सुदृढीकरण अभियान >> भारतमा तेस्रो चरणको मतदान >> जसपाका प्रदेश र स्थानीय तहका जनप्रतिनिधिको सनाखत प्रकृया शुरु >> नोटमा चुच्चे नक्सा भारतसंग विवाद चर्काउने कुरा मात्र : भट्टराई >> अस्तव्यस्त राप्ती प्रादेशिक अस्पताल >> संसदमा कांग्रेसको अवरोधबारे सभामुखले शीर्ष नेतासंग छलफल गर्दै >> आजको मौसम : लुम्बिनी सहितका प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना >> विद्युतीय सवारी साधनमा बैंकको लगानी वृद्धि >> लायन्स बुटवल स्टार्समा अर्याल >> महेन्द्रनगर जग्गा घोटाला प्रकरण : नगर विकासका चारै पूर्वअध्यक्ष दोषी ठहर >> ‘मदन भण्डारी स्र्पोट्स एकेडेमी खेलकुदको साझा मञ्च हो’ >> दल विभाजनको श्रृंखला कहिलेसम्म ? >> तराई पहाडको मिलन पुण्यभूमि दोभान >> पृथ्वीचन्द्र्रमा बालरोग बिशेषज्ञ सेवाः चिकित्सक आउँदा खुल्ला, नआउँदा बन्द ! >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> अनलाईन गेम खेलाउने १३ जना भारतीय बुटवलको कालिकानगरबाट पक्राउ (भिडियोसहित) >> श्रीमतीको हत्या गरी फरार व्यक्ति पक्राउ >> अशोक राई नेतृत्वको दल दर्ता गर्ने निर्णय >> बनबाटिका प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तब्य : मन्त्री अधिकारी >> रोहिणीका आगलागी पीडितलाई लत्ताकपडा >> गुल्मी जुनिया चिदिपानी–तराइ सम्पर्क समाजद्वारा जुनियाँमा स्वास्थ्य शिविर >> पुर्वी पाल्पा र रुपन्देही जोड्दै समाज >> मधेश प्रदेशमा जसपाका १९ मध्ये १६ जना उपेन्द्रतिरै,विभाजनको असर नगण्य >> युद्धविरामका लागि हमास र इजरायलबीच भएको वार्ता असफल >> देश राजनीतिक अस्थिरतामा फस्यो : लेखक >> वाग्मतीमा तामाङ र नेवारी भाषलाई सरकारी कामकाजको मान्यता >> नेपालले आज इंग्ल्याण्ड सी सँग खेल्दै >> सभामुखले बोलाए शीर्ष नेताहरूको बैठक >> छानबिन समितिका लागि रास्वपा तयार >> तोलामा दुई सय रूपैयाँले बढ्यो सुन >> माधव नेपालले बोलाए संसदीय दलको बैठक >> दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको अन्तिम चरणको काम सुरु >> फर्निचरमा आगलागी >> न्यु होराईजन र वेष्ट्रन क्रिकेट क्लब विजयी >> युवा पलायन रोक्न पर्यटन उद्योग उपयुक्त विकल्प >> बुटवलस्थित मुख्यमन्त्री आवास हटाउने लुम्बिनी सरकारको निर्णय >> न्यून चापीय प्रणालीको प्रभाव : आज धेरै ठाउँमा वर्षाको सम्भावना >> वायु प्रदूषण नियन्त्रणमा ढिलाई >> वन डढेलोको फैलावट र बस्तीमा त्रास >> सडक अलपत्र, ठेक्का रद्द, ठेकेदार गायब >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल

शैक्षिक सामग्रीले शिक्षा प्रभावकारी बन्दै

६ श्रावण २०८०, शनिबार
६ श्रावण २०८०, शनिबार

नवलपुर, ६ साउन ।

पूर्वी नवलपुरको कावासोती नगरपालिकामा बृहत शैक्षिक सामग्री प्रदर्शन गरिएको छ । यस शैक्षिक सामग्रीले शिक्षा पनि प्रभावकारी र गुणस्तरीय बन्दै गएको छ । कावासोती नगरपालिका क्षेत्रका सामुदायिक र संस्थागत गरी ४२ वटा विद्यालयका करीब तीन सय शिक्षकहरुले निर्माण गरेका विभिन्न विषयका शैक्षिक सामग्रीहरुको प्रतियोगितात्मक शैक्षिक सामाग्री सहित प्रदर्शनीमा सहभागी भएका थिए ।

विद्यालयमा अध्यापन गराउने एक शिक्षक, एक शैक्षिक सामग्रीले सिकाइ दिगो, रुचिगत बनाउन, घोकन्ते सिकाइलाई प्रयोगात्मक सिकाइमा रुपान्तरण गर्नका लागि पनि यस कार्यक्रमको उद्देश्य रहेको कावासोती नगरपालिकाका शिक्षा अधिकृत राजन पाण्डेले बताए । प्रदर्शनीमा उत्कृष्ट बिद्यालय र शिक्षकलाई ६ बिधामा पुरस्कृत गरिने समेत अधिकृत पाण्डेले जानकारी दिएका छन् ।

जिल्लामा नै पहिलो पटक शिक्षण सिकाईलाई प्रभावकारी गराउन विद्यालयमा शिक्षकले निर्माण गरेका शैक्षिक सामग्री प्रदर्शनमा सिकाई गराउँदा सिकाई दिगो रहने र सिकाईलाई प्रभावकारी गराउन सकिने कावासोती नगरपालिकाका श्रोतव्यक्ति शिक्षक तीर्थराज कंडेलले बताए ।

शैक्षिक सामग्रीविना शिक्षण प्रभावकारी नहुनुका साथै सम्भव पनि नहुने र त्यो टिकाउ पनि नरहने भन्दै बोलेका कुरा भन्दा गरेका र सिकेका कुरा व्यवहारमा लागु हुने साथै शिक्षक आफैले शैक्षिक सामग्री निर्माण गर्दा सिकाईलाई दिगो बनाउन सकिनुका साथै अन्य पालिका र जिल्लालाई पनि एउटा राम्रो सन्देश दिने गोसाई बाबा आधारभुत विद्यालयका प्रधानाध्यापक युवाकुमारी लम्सालले बताइन् ।

शिक्षण सामग्रीको प्रयोगलाई हरेक शिक्षकले सामान्य तरिकाले बुझाउन सक्ने र अझ परिस्कृत हुने गण्डकी आवासीय माध्यमिक विद्यालयका प्रधानाध्यापक जगत भट्टराईले बताए ।

आ–आफ्नो विद्यालयका लागि तयार पारिएको स्टलमा सामग्री प्रदर्शन गरेका थिए । प्रदर्शनीमा राखिएका शैक्षिक सामग्रीहरुलाई बालबालिका, शिक्षक, अभिभावक, जनप्रतिनिधि, कर्मचारी लगायतले अवलोकन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Admission open

http://www.lws.edu.np