ट्रेंडिंग:

>> चार प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना >> लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ, सिद्धार्थनगर–१ को अधिवेशन >> सुरक्षण मुद्रण घोटालामा विकलसहित ४ जना दोषी ठहर, २ वर्ष कैद र २५ करोड जरिवाना >> च्याम्पियन टिमलाई ‘दाता’ को पीर >> गुलियो उखु, अमिलो मन >> जैविक विविधता संरक्षणमा ढिलाई नगरौं >> पोलियोबाट बालबालिका बचाउन आईपिभी खोप अभियान >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> प्रधानमन्त्रीले लिएको विश्वासको मतमाथि सर्वोच्चले उठायो प्रश्न >> सिरोहियालाई पक्राउ गरिनु प्रतिशोधपूर्ण : पत्रकार महासंघ >> सातौ राष्ट्रिय भलिबल दिवसमा दिप प्रज्जवलन तथा शुभकामना >> सिरोहियाको पक्राउ प्रचण्डको ज्ञानेन्द्रपथ : बाबुराम >> राजपुर–५ का वडा अध्यक्ष विष्टमाथि साधुद्वारा त्रिशुल प्रहार >> गैँडाको खाग खरिदबिक्रीको आरोपमा नवलपुरका ५ सहित ६ जना पक्राउ >> एमाले दाङको १४औँ अधिवेशनबाट नवनिर्वाचित पदाधिकारीसहित सदस्यहरुले गरे शपथ ग्रहण >> कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ >> गृहमन्त्री लामिछानेलाई पदबाट मुक्त गर : वरिष्ठ पत्रकार घिमिरे >> पक्राउ पुर्जिविरुद्ध सिरोहिया सर्वोच्चमा,प्रहरी टोली कान्तिपुरको अफिसमा >> कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाका नाममा पक्राउ पुर्जी जारी >> प्रतिनिधि सभाको बैठक जेठ ११ गते बस्ने >> विपक्षीको नाराबाजीबीच राष्ट्रपतिलाई धन्यवाद >> कान्तिपुरका अध्यक्ष सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी >> समस्याग्रस्त सहकारीको सम्पत्ति लिलामी गरेर बचत फिर्ता गर्न चुनौती >> ऐतिहासिक विन्दुबाट झर्‍यो सुनको भाउ >> गृहमन्त्री लामिछानेको नाम उल्लेख गरेर छानवीन समिति बन्ने >> बस र टिपर ठोक्किँदा १३ जना घाइते, दुई जना गम्भीर >> कोषाध्यक्षले अह्राएर पशुपतिको भेटी चोरेको दावी >> सहकारी ठगी प्रकरणको कार्यदलको वैठक बस्दै >> आजको मौसमः लुम्बिनीसहित तीन प्रदेशमा चट्याङसहित वर्षा >> आज रुपन्देहीका बोर्डिङ स्कूलहरुमा शोक विदा >> संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची >> मासु साक्षरताः आजको आवश्यकता >> खाली हुँदै राम्चे गाउँ >> प्रवक्ताहरूको भूमिका स्पष्ट गर >> लुम्बिनी प्रदेशको आर्थिक योजनाका चुनौति >> लहरे नाँच बचाउँदै महिला >> वन ऐनले थलिदै सरकारी योजना >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> खस्यौली एफसीलाई यु १८ फुटसलको उपाधि >> एमाले दाङको अध्यक्ष सहित सबै पद सर्वसम्मत >> विश्व ज्योतिष महासंघद्वारा नन्दिनी गौशालामा सहयोग >> रेबिजको जोखिम बढेपछि नेपालगञ्जमा धमाधम कुकुरको बन्ध्याकरण गरिँदै >> कञ्चनले सुरु गर्यो निःशुल्क एम्बुलेन्स सेवा >> काँग्रेस क्षेत्र नम्वर ३ रुपन्देहीको बैठक सिरुवारी सामुदायिक होमस्टेमा >> वचत फिर्ता नपाएपछि मञ्जुश्री सहकारीको बुटवल शाखा घेराउ >> तीन दिने उद्घोषण तालिम सम्पन्न >> सुर्खेतमा मिनीबस दुर्घटना : दुई जनाको मृत्यु, १८ घाइते >> एमाले दाङको अध्यक्ष आचार्यको नाम टुंगो लाग्यो >> ग्रीलजन्य फलामको अस्वभाविक मुल्यबृद्धि नियन्त्रण गर्न व्यवसायीको माग >> सभामुखको भूमिकाप्रति विपक्षी दलको आपत्ति, संसद र सडकसम्म एक भएर जाने सहमति

कपुरकोट गाउँपालिकाद्वारा आइसोलेसनमा अक्सिजनको व्यवस्था, दशैंमा स्वास्थ्यकर्मी परिचालन

७ कार्तिक २०७७, शुक्रबार
७ कार्तिक २०७७, शुक्रबार
कोरोना संक्रमित भएर आइसोलेसनमा बसेकाहरुलाइ कुनै पनि बेला समस्या पर्न सक्ने भन्दै सल्यानको कपुरकोट गाउंपालिकाले अक्सिजनको व्यवस्था गरेको छ । वडा नम्बर ४ स्थित किमुचौर आइसोलेसन सेन्टरमा अक्सिजनको व्यवस्था गरिएको गाउंपालिका अध्यक्ष भिम बहादुर सेनले जानकारी दिए ।
 
५ वटा आइसोलेसन कक्षको ५० वेडमा नै सुविधा पुग्ने गरि अक्सिजनको व्यवस्था गरिएको हो । १५० प्रेसर क्षमताको ५ वटा अज्सिजन सिलिन्डर जडान गरिएको छ । ´संक्रमितलाइ अक्सिजन अभाव हुन सक्ने, छातिको समस्या हुन सक्ने भएकाले हामिले यसतर्फ ध्यान दिएका हौं, अध्यक्ष सेनले भने, ´शरिरमा अक्सिजनको मात्रा नाप्ने उपकरण र अक्सिजन सिलिन्डरको व्यवस्था गाउंपालिकाले गरेको हो ।`
 
हाल किमुचौर आइसोलेसन सेन्टरमा २ जना बाल बालिका सहित १३ जना रहेका छन । उनिहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र प्रत्यक्ष स्वास्थ्यकर्मिहरुको निगरानिमा रहेको कपुरकोट गाउंपालिकाका स्वास्थ्य संयोजक अरुण दाहालले जानकारी दिए । सार्वजनिक विदाको बेलामा पनि आफुहरु आइसोलेसन सेन्टर संचालन, व्यवस्थापन र कोरोना नियन्त्रणका विभिन्न काममा सक्रिय रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?