ट्रेंडिंग:

>> सरावलका वास्तविक चौधरी अस्पतालमा, खर्च अभावका उपचारमा कठिनाई >> कांग्रेसलाई रविको प्रश्न– राति प्रधानमन्त्रीको अफर, बिहान छानबिन समिति कुन नैतिकताले दिन्छ? >> एमाले दाङको अध्यक्षमा महासचिव पोखरेलका बहिनी ज्वाई सर्वसम्मत ? >> वडा नं. ३ र ११ को उपाधि दाबेदारी >> प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट >> जीप र मोटरसाइकल ठोक्किंदा दुईजना घाइते >> मालपोत र नापी कार्यालय टिकापुरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा, २४ करोड जरिवाना माग >> मोबाइल एप्सबाटै मेट्रो कलेजको भवन उद्घाटन >> सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या >> कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित >> बुटवलबाट १३ जुवाडे पक्राउ >> गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली >> गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय >> दलहरुबीच छानबिन समितिको क्षेत्राधिकारमा जुटेन सहमति >> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न

आइसियु बेडबाट डा. चौधरीले भने ‘मैले बोनस बापत दोश्रो जीवन पाए’

१६ भाद्र २०७७, मंगलवार
१६ भाद्र २०७७, मंगलवार

प्रदेश ५ को सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुखले आफुले बोनस बापत दोश्रो जीवन पाएको बताएका छन् । कोरोना संक्रमणपछि अस्पतालको आइसियु बेडमा उपचार गराइरहेका डा. उमाशंकर प्रसाद चाैधरीले फेसबुक वाल मार्फत यस्तो जानकारी गराएका हुन् ।

आफु आज २२ औं दिनमा कोरोनाको उपचारमा लागेको बताउँदै उनले कोरोनाको लक्षण बिहिन अवस्थाबात क्रिटिकल अवस्था पुगी मृत्युको मुखमा पुगी फर्किएको उल्लेख गरेका छन् ।

यो रोगको साईकल हेर्दा शुरूमा लक्षण बिहिन या माईल्ड सिम्टमबाट शुरू भई कोरोना क्रिटिकल जटिल अवस्थामा जान हप्ताको अन्तिम अवस्थाबाट मृत्यू वरणको अवस्थामा थाहा नै नपाई जाने रहेछ मेरो क्रिटिकल अवस्थामा पुगि सकेको थियो उनले भनेका छन् ।

उनको फेसबुक वाल जस्तोको तस्तै

अाज २२ अाैं दिन काेराेना बाट संक्रमित भई लक्षण बिहिन बाट शुरूवात भएकाे यात्रा काेराेनाकाे क्रिटिकल अवस्था बाट मृत्युको मुखमा पुगी ICU काे बेड बाट केही शब्द हरू:
 
सब भन्दा पहिला यस प्रदेशका मा. मुख्यमन्त्री श्री शंकर पाेख्रेल ज्यू बाट ICU नै रहेकाे बेला स्वास्थ्य काे अवस्था,खानपिन ब्यवस्था, उपचारकाे ब्यवस्था,उपलब्ध साधन श्राेत, जनशक्तिको अवस्था जानकारी प्राप्त गरिनुका साथै प्रदेश सरकारकाे तर्फबाट उपचारमा कुनै किसिमकाे सहयाेगकाे अावस्यक्ता महसुस भएमा उपलब्ध गराउन तयार छाै भन्ने बचनबध्ता प्रति धेरै धेरै अाभार तथा तथा सम्मान ब्यक्त गर्न चाहन्छु।
 
यसै गरि मा.सामाजिक बिकाश मन्त्री श्री सुदर्शन बराल ज्यूबाट CORONA POSITIVE भएकै दिनबाट काेराेना ब्यवस्थापनमा फ्रन्टलाईनमा खिटएका कर्मचारी प्रति जुन हाैसला, अात्मीयता र सहयाेगकाे बचनध्ता म प्रति देखाउनु भयाे याे एउटा प्रमुख अभिभावक काे रूपमा लिएकाेछु। वहाँ काे नेतृत्व काैशल लाई सम्मान गर्दछु। वहांकाे हरेक क्षणमा भएकाे उपस्थिति लाई धन्यवाद दिन चाहनछु।
 
यसै गरि मा. भाैतिक बिकाश पुर्बाधार मन्त्री श्री बैजनाथ चाैधरी ज्यू ले स्वास्थ्य काेअवस्थाकाे चासाे लिएर पटक पटक अपनत्वपन देखाउनु भयाे वहाँ लाई हृदय देखि धन्यबाद दिन चाहन्छु ।
 
प्रदेश सरकार, सामाजिक बिकाश मन्त्रालय स्थापना भए देखि स्वास्थ्य महाशाखा प्रमुख,काेराेनाकाे प्रदेश स्तरिय फाेकल पर्सन, काेराेना दैनिक लाईभ मेडिया ब्रिफिङ संचालन गर्दै अाईरहेकाेमा काेराेना संक्रमण पुष्टि भई लक्षण बिहिन यात्राकाे शुरूवात भयाे।
 
याे राेगकाे साईकल हेर्दा शुरूमा लक्षण बिहिन या माईल्ड सिम्टम बाट शुरू भई काेराेना क्रिटिकल जटिल अवस्थामा जान हप्ताको अन्तिम अवस्थाबाट मृत्यू वरणकाे अवस्थामा थाहा नै नपाई जाने रहेछ मेराे क्रिटिकल अवस्थामा पुगि सकेकाे थियाे।
 
याे राेगकाे जटिल अवस्था मैले पार गरि सकेकाेछु। अहिले स्वास्थकाे अवस्थाकाे सामान्य भएपनि रिकाेभरी फेजकालागी ICU काे बेड बुटवलमा नै छु। याे मैले बाेनस बापत दाेश्राे जन्दगी पाएकाे छु जस्ताे गाैरव काे अनुभूति भई रहेकाेछ।
 
अब म थ्याेरीकाे कुरा हाेईन साक्षात मृत्यूलाई देखेर पनि कसरी वच्न सफल भए अनुभव राख्न चाहे?
 
काेराेनाकाे कडा अवस्थाका जस्तै जति प्यारासिटामाेल खाए पनि ज्वराे न हटने, खाना पटकै मन न लाग्ने,रगतमा अक्सिजन काे मात्रा घटदै जाने, सास फेर्न निकै गाह्राे हुने याे सबै देखि सकिएका थिए।
 
याे अवस्थाकाे काेराेनाकाे फाेकल पर्सन कन्सलटेण्ट चिकित्सक डा सुदर्शन थापा लाई अवगत गराए वहांले तपाईं जुन सुकै अवस्थामा जहाँ भए पनि काेराेनाकाे ICU मा भर्ना भएर उपचारकाे शुरू गर्नु पर्दछ अाई हाल्नुस भन्नु भयाे र मेराे ICU चिकित्साकाे यात्रा शुरूवात भयाे।
 
याे चिकित्सकिय ब्यवस्थापन काे नेतृत्व प्र. मे. सु. डा. राजेन्द्र खनाल वहाँ सेनियरमाेस्ट रेडियाेलाेजिष्ट हुनु हुन्छ, ग्रुप अफ बिज्ञ चिकित्सकहरूकाे अापात्कालिन बैठक बाट चिकित्सकिय ब्यवस्थापनकाे लाईन तय भयाे। सहि समयमा सहि निर्णय भएकाेले मेराे ज्यान जागियाे।अन्यथा काेराेनाकाे कहरले मेराे ज्यान लिई सकेकाे थिथाे।
 
डा. राजेन्द्र खनाल ज्यूकाे नेतृत्वमा चिकित्सकीय मात्र हैन काेराेना ब्यवस्थापन काे सवालमा समेत जुन काैशलता र अनुभवकाे परिचय देखाउनु भएकाेछ त्यसकाे म नमन गर्दछु जस्ले सयकडाैं संक्रमितहरूले राहतकाे सास फेर्न सक्षम भए।
 
याे श्रेय वहाकाे सम्पूर्ण चिकित्सक, डेडिकेटेड नर्सिङ स्टाफ, तथा सम्पूर्ण सहयाेगी हात लाई जान्छ किन भने अहाेरात्र र दिन न भनी नियमित रूपमा सेवा प्रवाह गर्नु भएकाेछ। वहाँ सबैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु ।
 
याे कुनै मेराे काेरा कल्पना हैन किन भने त्यहि बसि सुति स्वास्थ्य लाभ लिने क्रम अझै जारी छ।
 
डा. उमाशंकर प्रसाद चाैधरी
प्रमुख, स्वास्थ्य सेवा महाशाखा,
सामाजिक बिकाश मन्त्रालय,
प्रदेश सरकार,प्रदेश नं ५,बुटवल।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?