ट्रेंडिंग:

>> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो >> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा >> संसदीय छानबिन समितिमा अडिग रहने कांग्रेसको निर्णय >> विश्वकपअघि अमेरिका र क्यानडासँग नेपालले वार्मअप खेल खेल्ने >> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने >> सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा र लालपुर्जा नदिन सर्वोच्चको आदेश >> ‘रक्तचाप नियन्त्रणमा पूर्व होसियारी’ >> लुम्बिनीको विकास र पर्यटन >> राजस्व संकलनमा प्रदेश सरकार फेल >> ‘मुंग्रे घार’ नै लिलबहादुरको साहारा >> प्रतिनिधिसभा बैठक आज पनि बस्दै >> राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको सकस, बैंकिङ प्रणालीबाट आज फेरि रु. ३५ अर्ब तान्दै >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> सन्दीपलाई विश्वकप खेल्ने टोलीमा राख्न आईसीसीले दियो स्वीकृति >> सकारात्मक चिन्तन : पूर्ण आकारको स्वस्थ जीवन >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> राइटपाथ एजुकेसन कन्क्लेभमा अन्जु पन्त र पुर्व मिस नेपाल आउंदै

कलाकारितामा सौरागको दुई दशक

११ मंसिर २०७५, मंगलवार
११ मंसिर २०७५, मंगलवार

अर्घाखाँचीमा जन्मीएका कलाकार कमल सौराग ले हालसम्म पनि आफ्नो कलाकारीता यात्रा जारी राखेका छन् । ‘घुम्ती नपार्नी…, दैला मुनी जौं…, मनको धोको…’ लगायत उनका गीत अहिले पनि मानिको मानसपटलमा छाईरहन्छन् । गायनसँगै गीत संगीत सृजनामा पनि उनलेको योगदान रहेको छ । पछिल्लो समयमा उनले स्वम्बरमा माला लगाई…, तिमी एक प्रेम कथा…, तिमी कस्ती भइछौं…लगायत गीत बजारमा ल्याएका छन् । जसले उनलाई थप चर्चामा पु¥याएको छ । स्कूले जीवनदेखि नै सांगीतिक क्षेत्रमा लागेका कमल सौराग गायन क्षेत्रका गर्भिला पात्र हुन् । सांगीतिक जीवनको यात्रा गर्दैगर्दा उनले दर्जैनौं गीत गाएका छन् ।
‘बाहिरी कार्यक्रममा गाउनेहरू कै ‘डिमान्ड’ बढी हुन्छ,’ उनी भन्छन्, –‘सयौं गीत गाएको छु तर गीत गाउँदैमा सबै चर्चामा आउनुपर्छ भन्ने छैन, अहिले मलाई बाहिर कार्यक्रमहरूमा बढी निमन्त्रणा आउने गरेको छ ।’ आफ्नो सिर्जनशीलतालाई सुसज्जित बनाउने क्रममा उनी त्यो भन्दा बढी दुःख झेलेका पनि छन् ।
२०५८ सालमा उनी गायन क्षेत्रलाई मनमा बोकेर काठमाडौं छिरेका थिए । स्कूल पढ्दा पनि उनी सबैजसो प्रतियोगितामा पहिलो हुन्थे । स्वर र सिर्जना शक्ति देखेपछि उनलाई गीत गाउन लगाउँथे । उनी धक नमानी सुनाउँथे । आफ्नो रुची मेट्न उनले परिवारको आग्रहलाई मानेनन् । किनकी उनलाई संगीतको प्यास लागिसकेको थियो । उनी त्यो प्यास मेटाउने कुवा खोजिरहेका थिए । उनी भन्छन्, ‘घरमा मलाई डाक्टर बन्नुपर्छ भन्नुहुन्थ्यो, तर, मेरो रुची गायन क्षेत्रमै थियो, आफ्नो रुचीलाई मेट्न मैले ठूलो संघर्ष गरेँ, रूची भएको क्षेत्रमा मेहनेत गर्ने हो भने माथिल्लो तहसम्म आफूलाई टेकाउन सकिँदो रहेछ ।’ गायक क्षेत्रमा लागेका सौरागले आफ्नो कामको हौसलारूपी सम्मान पनि पाएका छन् । उनले राष्ट्रिय लोक दोहोर अवार्ड–२०७३, विन्दवासिनी अवार्ड–२०७३÷०७४, म्हेन्दोमाया अवार्ड–२०७४, तीज अवार्ड–२०७४, ओएस नेपाल अवार्ड–२०७५ लगायत थुप्रै सम्मान र अवार्ड थापेका छन् । उनी गायन क्षेत्रमा लागेको १७ बर्ष नाघेको छ । यो बीचमा उनले धेरै गीत गाएका छन् । à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?