ट्रेंडिंग:

>> नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी–२० क्रिकेट शृङ्खला आजदेखि >> पश्चिमी वायुको प्रभाव : चट्याङसहित हल्का वर्षादेखि हावाहुरीको सम्भावना >> इलाम र बझाङमा आज मतदान हुँदै >> पढ्दै, सिक्दै, रमाउँदै >> बर्दिया र बाँके यात्राका रमाईला पलहरु… >> बाबु–छोराको ‘टेनिस टेक्निक’ >> अमृतलाललाई तेल मिलको रस >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ‘लुम्बिनी प्रादेशिक अस्पतालमा अपाङ्गता भएका व्यक्तिलाई प्रथमिकता’ >> भुतुङ्ग–छापचौर तराई सम्पर्क समाजको शुभकामना आदानप्रदान >> ‘बुक लेस फ्राइडे’ मा पामिरका विद्यार्थीको ऐतिहासिक नुवाकोट भ्रमण >> सार्वजनिक खरिद सूचनाहरू पत्रिकामा अनिवार्य छाप्नुपर्ने (फैसलाको पूर्ण पाठसहित) >> ‘सहकारी ठगी’मा पक्राउ परेका दिपेश पुन रिहा >> आगलागी पीडितलाई तत्काल राहत देऊ : कांग्रेस >> युवा उद्यमी मञ्चले पहिलो बि ट बि कनेक्ट २०२४ आयोजना गर्दै >> मोर्डन डाइग्नोष्टिक र टेस्ला फार्मेसीको शाखा बुटवलमा >> विशिष्ट व्यक्तिहरुको सुरक्षामा खटिएका सुरक्षाकर्मी बाहेक अरुलाई तत्काल फिर्ता बोलाउन गृहको निर्देशन >> प्रदूषित सहरमा काठमाडौं फेरि विश्वकै ‘नम्बर वान’ >> नगद र सुनसहित पक्राउ परेका ७ अभियुक्त सार्वजनिक >> चैते धानमा किसानको आकर्षण >> आजदेखि देशभर कक्षा १२ परीक्षा, ३ लाख ९० बढी परीक्षार्थी >> अर्घाखाँचीमा आगलागीबाट १०३ घरगोठ जले >> वाइवाइ चाउचाउमा अखाद्य तेल प्रयोग, काठमाडौं महानगरले ग-यो जरिवाना >> सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि मन्त्रालयले दियो अनुमति >> जोखिम बन्दै औलो, नियन्त्रणमा चुनौति >> औलोको उच्च जोखिममा लुम्बिनी >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> पूर्वमन्त्री आफताब आलमलाई जन्मकैदको फैसला >> टोपबहादुर रायमाझीलाई थुनामै राख्न आदेश >> गोर्खा २ प्रचण्डलाई छाड्नु गल्ती भन्दै बाबुरामले मागे माफी >> एमालेभित्रको निषेधको राजनीतिले नयां घुम्तीमा पु-यायो : रावल >> कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत >> भलिबल प्रतियोगितामा सहिद स्मृति क्लब बुटवल प्रथम >> तिलोत्तमा व्यापार संघका कर्मचारी र सदस्यले मेडिटेक हस्पिटलमा छुट पाउने >> वृद्धभत्ता दक्षिण एसियाकै नमूना कार्यक्रम : पूर्वराष्ट्रपति भण्डारी >> पुर्वी नवलपरासीमा एक सय ५० बढी जंगलमा आगलागी >> तराईको औलो हिमाल सर्दै >> वेष्टइन्डिज ए विरुद्ध खेल्ने नेपाली टोली घोषणा >> सल्यान कुमाखमा हत्या आरोपमा ११ जना पक्राउ >> पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवस आज >> तराईको तापक्रम ४० डिग्री माथि, तातो हावाबाट बच्न आग्रह >> पाँच प्रदेशमा हावाहुरीसहित वर्षा हुने अनुमान >> ड्रोनको प्रयोग र यसको अपरिहार्यता >> कार्यक्षेत्र र कार्यक्रम बिस्तार गर्दै मुक्त कमलरी विकास मञ्च >> जटायू रेष्टुरेण्ट पर्यापर्यटनको गन्तव्य बन्दै >> आगलागी पीडित भोकैः सरकार कहाँ छ ? >> नेपालमा मुद्रास्फीति नियन्त्रणको खाँचो >> तीन करोड अड्किदा बिमितको बिचल्ली >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा

सहिदको सम्झनामामा फुटवल प्रतियोगीता

१३ माघ २०७९, शुक्रबार
१३ माघ २०७९, शुक्रबार

बुटवल, माघ ।रुपन्देहीको तिलोत्तममा– १४मा रहेको सञ्जीवनी युवा क्लवले पाचौं सञ्जीवनी नकआउट फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
देशभरिका सहिदहरुको सम्झनामा पाँचौ संस्करणको रुपमा सञ्जीवनी युवा क्लबले नकाउट फुटबल प्रतियोगिता आयोजना गर्न लागेको हो । शुक्रबार पत्रकार सम्मेलन आयोजना गरी क्लबका अध्यक्ष अर्जुन क्षेत्री (हापु)ले यहि माघ १६ गते देखि फाल्गुन २ गते सम्म प्रतियोगिता आयोजना हुने बताएका हुन ।

स्वस्थ्यका लागी खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नारालाई साकार पार्न सहिद दिवस माघ १६ गते देखि नै फुटबल प्रतियोगिता गर्दै आएको अध्यक्ष क्षेत्रीले बताए । स्थानीयस्तरमा रहेका खेलाडीहरुको प्रतिभालाई प्रस्फुटनगर्दै राष्ट्रिय स्तरको खेलाडी उत्पादन गर्न सञ्जीवनी नकाउट फुटबल प्रतियोगिताले भुमिका खेल्ने विश्वास समेत गरे ।

पाँचौ सञ्जीवनीनकाउट फुटबल प्रतियोगितामा १६ वटा टिमको सहभागिता रहने छन् ।
खेल संयोजक खिम बहादुर थापाका अनुसार प्रतियोगितामा प्रथम हुने टिमले नगद रु.१ लाख ११ हजार १ सय ११ नदद सहित सिल मेडल प्रमाणपन्र पाउने छन ११ द्धितिय हुने टिमले नगद रु.५५ हजार ५ सय ५५ शिल्ड, मेडल र प्रमाण पत्र पाउने छन भने विभिन्न विधागतमा पुरस्कार प्रदान गरिने खेल संयोजक थापाको भनाई छ ।

प्रतियोगिता अवधिमा ७ लाख भन्दा बढि खर्च लाग्ने आर्थिक संयोजक ईन्द्र कुमार थापाले जानकारी दिए । तिलोत्तममा नगरपालिका र विभिन्न ब्यवसायिक प्रतिष्ठानबाट आर्थिक ब्यवस्थापन गरिएको समेत उल्लेख गरे । तिलोत्तममा वडा न.१४ बागधुरा स्थित देविनगरमा क्लबको आफनै खेलमैदानमा प्रतियोगिता हुने छ ।
प्रतियोगिताको साविक प्रथमविजेता डि.एम.सी. तुल्सीपुर, दोस्रो संस्करण मा न्यु सिर्जना क्लब करौँचीया, तेस्रो संस्करण लुम्बिनी खुकुरी क्लब बेलहिया र चौँथो संस्करणमा योङ्घ स्टार क्लब मोडाहा विजयी भएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?