ट्रेंडिंग:

>> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो >> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा >> संसदीय छानबिन समितिमा अडिग रहने कांग्रेसको निर्णय >> विश्वकपअघि अमेरिका र क्यानडासँग नेपालले वार्मअप खेल खेल्ने >> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने >> सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा र लालपुर्जा नदिन सर्वोच्चको आदेश >> ‘रक्तचाप नियन्त्रणमा पूर्व होसियारी’ >> लुम्बिनीको विकास र पर्यटन >> राजस्व संकलनमा प्रदेश सरकार फेल >> ‘मुंग्रे घार’ नै लिलबहादुरको साहारा >> प्रतिनिधिसभा बैठक आज पनि बस्दै >> राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको सकस, बैंकिङ प्रणालीबाट आज फेरि रु. ३५ अर्ब तान्दै >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> सन्दीपलाई विश्वकप खेल्ने टोलीमा राख्न आईसीसीले दियो स्वीकृति

‘राजेश हमालको अभिनयले कला क्षेत्रमा तान्यो’ कलाकार  आर्यन पौडेल

१ आश्विन २०७५, सोमबार
१ आश्विन २०७५, सोमबार

अर्घाखाँचीमा जन्मीएका आर्यन पौडेल कला क्षेत्रमा संघर्षरत नाम हो । खासगरी चलचित्र क्षेत्रमा खलनायकको भूमिकाबाट अगाडि बढेका उनी सोही क्षेत्र चाहान्छन् । काठमाडांैमा बसोबास गर्दै आएका उनी संग कला क्षेत्रका विभिन्न विषयसंग केन्द्रीत रहेर गरिएको कुराकानी ।
यहाँको जन्म स्थान ?
–अर्घाखाँची जिल्लाको सन्धिखर्कमा हो । जहाँ हुर्के बढेँ त्यहिँको परिवेशमा रमाए ।
कसरी कला क्षेत्रमा प्रवेश भयो ?
–म सानै देखि कला क्षेत्र खासगरी अभिनयमा बढि रुची भएको मान्छे हुँ । कला क्षेत्रमा खासगरी राजेश हमालको अभियनबाट म प्रभावित भएको थिएँ । गाउँमा हुँदा उहाँको अभिनय नक्कल गर्ने गर्दथेँ ।
औपचारिक रूपमा कहिले लाग्नु भयो ?
–म काठमाडांैमा गएपछि त्यहाँ लघु चलचित्र, टेलिसिरियलहरूमा काम गरँे । कान्तिपुर टेलिभिजन बाट प्रशारण हुने किलो टेङ्गो माईक अपराध सम्बन्धी टेलिसिरियल थियो । जसमा मैले भिलने (खलनायक) को रूपमा काम गरेँ । जसमा आर्यन नामको खलनायक थिए । जसबाट मलाई कलाकारिताले केही हद सम्म चिनायो । यसको अलवा म करिब एक दर्जन जती टेलिसिरियलमा काम गरेको छु ।
अबको योजना के छ ?
म कलाकारिता क्षेत्रमा नै पहिचान बनाउने योजनामा छु । हाल बुटवलमा बसेर कलाकारिताको भविष्य खोज्दै छु । काठमाडांैमा नै गएर अभिनय क्षेत्रमा राम्रो गर्ने साेंच रहेको छ ।
अभिनय कला कहाँ बाट सिक्नु भयो ?
–औपाचरिक रूपमा कुनै शिक्षा नलिए पनि मैले दिएको भूमिकामा पुर्णरूपमा न्यायका साथ निभाउन सक्छु । जसको कारण नै मलाई किलो टेङ्गो माई (सिरियल) ले लिएको थियो ।
अन्यमा ?
–म कला क्षेत्रको सौखिन मान्छे हो । अवसर पाएमा पुर्णरूपमा आफूलाई दिएको भूमिका निर्वाह गर्न सक्छु । कला क्षेत्रलाई सबैले माया गरिदिनुहुनु अनुरोध छ । प्रस्तुतीः कृष्ण खनाल/बुटवल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?