ट्रेंडिंग:

>> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो >> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा >> संसदीय छानबिन समितिमा अडिग रहने कांग्रेसको निर्णय >> विश्वकपअघि अमेरिका र क्यानडासँग नेपालले वार्मअप खेल खेल्ने >> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने >> सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा र लालपुर्जा नदिन सर्वोच्चको आदेश >> ‘रक्तचाप नियन्त्रणमा पूर्व होसियारी’ >> लुम्बिनीको विकास र पर्यटन >> राजस्व संकलनमा प्रदेश सरकार फेल >> ‘मुंग्रे घार’ नै लिलबहादुरको साहारा >> प्रतिनिधिसभा बैठक आज पनि बस्दै >> राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको सकस, बैंकिङ प्रणालीबाट आज फेरि रु. ३५ अर्ब तान्दै >> कस्तो छ आजको मौसम पूर्वानुमान ?

खुल्ला नृत्यको उपाधि तनुलाई

३१ भाद्र २०७५, आईतवार
३१ भाद्र २०७५, आईतवार

न्यू होराईजन स्पोर्टस् क्लव बुटवलको आयोजनामा संचालित खुल्ला एकल नृत्य प्रतियोगिताको उपाधि क्यानन् बोर्डिङ स्कूल बुटवलकी तनु कुँवरले जितेकी छन् । १ सय ७३ जना मध्येबाट तीन चरणमा छनोट हुँदै फाइनलमा पुगेका १२ जनामध्ये तनु उत्कृष्ट हुंदै उपाधि जितेकी हुन् । प्रतियोगितामा न्यू होराइजन बोर्डिङ बुटवलकी अन्सु घिमिरे र एपेक्स स्कूल शंकरनगरकी सानिया भट्टराई द्वितीय भए भने समीरा भुसाल तृतीय र सर्वेस रुचाल सान्त्वना भए । प्रथम भएकी तनुले नगद ३० हजार र मुम्बईमा एक महिना निःशुल्क नृत्य सिक्न पाउने अवसर पाएकी छन् । दोस्रो हुनेले नगद २० हजार, तेस्रोले १० हजार र सान्त्वनाले ५ हजार नगद र मुनलाइफ डान्स सेन्टरमा एक महिना निःशुल्क नृत्य सिक्ने अवसर प्राप्त गरेका छन् । प्रतियोगिताको समापन गर्दै प्रदेश ५ का उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीले न्यू होराइजन स्कूल र यस अन्तर्गतका भगिनी संस्थाहरूले शैक्षिक गुणस्तर बृद्धिसँगै अन्य रचनात्मक कार्यक्रम पनि आयोजना गरेर विद्यार्थीको चौतर्फी विकासमा योगदान पुराएको भन्दै सराहना गरे ।
न्यू होराइजन स्पोर्टस् क्लबका अध्यक्ष प्रकाश खनालको अध्यक्षतामा भएको कार्यक्रममा न्यू होराइजन संस्थाका प्राचार्य लोकनाथ उपाध्याय, मुख्य प्रायोजक नसीब गार्मेन्ट उद्योगका संचालक विष्णु भुसाल,कार्यक्रम संयोजक चन्द्र रास्कोटी लगायतले मन्तव्य राखेका थिए भने प्रकाश गौतमले कार्यक्रम संचालन गरेका थिए । नृत्य प्रतियोगिताको मुख्य निर्णायक चर्चित नृत्य निर्देशक बिजु पार्की रहेका थिए । à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?