ट्रेंडिंग:

>> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो >> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा >> संसदीय छानबिन समितिमा अडिग रहने कांग्रेसको निर्णय >> विश्वकपअघि अमेरिका र क्यानडासँग नेपालले वार्मअप खेल खेल्ने >> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने >> सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा र लालपुर्जा नदिन सर्वोच्चको आदेश >> ‘रक्तचाप नियन्त्रणमा पूर्व होसियारी’ >> लुम्बिनीको विकास र पर्यटन >> राजस्व संकलनमा प्रदेश सरकार फेल >> ‘मुंग्रे घार’ नै लिलबहादुरको साहारा >> प्रतिनिधिसभा बैठक आज पनि बस्दै >> राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको सकस, बैंकिङ प्रणालीबाट आज फेरि रु. ३५ अर्ब तान्दै >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> सन्दीपलाई विश्वकप खेल्ने टोलीमा राख्न आईसीसीले दियो स्वीकृति >> सकारात्मक चिन्तन : पूर्ण आकारको स्वस्थ जीवन

बुटवलमा थपियो देउराली रोधीघर

३१ भाद्र २०७५, आईतवार
३१ भाद्र २०७५, आईतवार

बुटवलको रामनगरमा देउराली रोधीघर संचालनमा आएको छ । उक्त रोधीघरको राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपालका निवर्तमान अध्यक्ष तथा चर्चित लोकदोहोरी गायक चन्द्र शर्माले उद्घाटन गरे । सो अवसरमा बोल्दै शर्माले नेपाली कलासंस्कृति र कलाकारको संरक्षणमा रोधीघरहरूले उल्लेख्य भूमिका खेलेको बताए ।  होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रूपन्देहीका अध्यक्ष समुन्द्र जि.सीले बुटवल प्रदेशको राजधानी भएपनि यहाँको उद्योगी व्यवसायीहरूले राजधानीको आभास गर्न नपाएको बताए । मुलुकमा द्वन्द्वकाल र संक्रमणकाल अन्त्य भई संघीयता आइसक्दा समेत अझैपनि व्यवसायीहरूलाई द्वन्द्वकालकै व्यवहार गरिएको भन्दै राज्यप्रति गुनासो गरे । बुटवल अब सबै किसिमको हव बन्दै गइरहेको अवस्थामा यहाँको होटल व्यवसायलाई राती १० बजे नै बन्द नगरी सकेसम्म रातभरी नै चल्न दिने वातावरण बनाउनुपर्ने बताए ।
नेपाली कांग्रेस बुटवल नगर सभापति खेलराज पाण्डेले पनि बुटवलको व्यवसायलाई माथी उकास्नको लागि सबै राजनीति दल तथा स्थानीयबासीसँगको छलफलबाट रातीमा पनि निश्चित क्षेत्रमा निश्चित व्यवसाय संचालनको वातावरण मिलाउनु आवश्यक रहेको बताए । बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खेम हमालले सबैको समन्वयबाट रातीमा व्यवसाय संचालनको वातावरण मिलाउन सकिने बताए । इलाका प्रशासन बुटवलका प्रहरी नायव उपरिक्षक डिल्ली मल्लले व्यवसायी र प्रहरीको सम्वन्ध सदैव सकारात्मक हुनुपर्नै भन्दै रातीमा व्यवसाय वन्द गराउँदै हिँड्नु बाध्यता रहेको बताए । पत्रकार महासंघका अध्यक्ष यानेन्द्र जि.सीले रोधीघरले व्यवसायिकता संगै स्तरीय सेवा र कला संस्कतिको संरक्षणमा पनि विशेष ध्यान दिनुपर्ने बताए । रोधीघरका सञ्चालक ज्ञानु खरेलले कला संस्कृतिको जगेर्नाका साथै पर्यटन प्रवद्र्धनका उद्देश्यले आफूहरूले रोधीघरमा लगानी गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?