ट्रेंडिंग:

>> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो >> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा >> संसदीय छानबिन समितिमा अडिग रहने कांग्रेसको निर्णय >> विश्वकपअघि अमेरिका र क्यानडासँग नेपालले वार्मअप खेल खेल्ने >> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने >> सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा र लालपुर्जा नदिन सर्वोच्चको आदेश >> ‘रक्तचाप नियन्त्रणमा पूर्व होसियारी’ >> लुम्बिनीको विकास र पर्यटन >> राजस्व संकलनमा प्रदेश सरकार फेल >> ‘मुंग्रे घार’ नै लिलबहादुरको साहारा >> प्रतिनिधिसभा बैठक आज पनि बस्दै >> राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको सकस, बैंकिङ प्रणालीबाट आज फेरि रु. ३५ अर्ब तान्दै >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> सन्दीपलाई विश्वकप खेल्ने टोलीमा राख्न आईसीसीले दियो स्वीकृति

रूपन्देही सोसल नेटवर्क अष्ट्रेलियाले म्युजिकल नाईट कार्यक्रम गर्दै

३१ भाद्र २०७५, आईतवार
३१ भाद्र २०७५, आईतवार

रूपन्देही समाजिक सञ्जाल अष्ट्रेलियाले सेप्टेम्बर २२ शनिबारको दिन सिड्नीमा एक म्युजिकल नाईट कार्यक्रम आयोजना गर्ने भएको छ । २०१५ मा स्थापित यो संस्थाले यस अघि पनि कार्यक्रम आयोजना गरेको थियो ।’म्युजिकल नाईट विथ डिनर’ नाम राखेको यो कार्यक्रमका लागि चर्चित कलाकारहरू शमिर आचार्य, मिलन अमात्य, निशान भट्टराईहरूको साथ साथै गायक रमन रेग्मी र गायिका रिना अधिकारीको बेजोड प्रस्तुती हुने भएको छ । बिदेशी भूमिमा बसेर पनि आफु जन्मिएको हुर्किएको ठाउमा केही गर्ने उद्देश्य राखेको यो संस्थाले अरू थुप्रै कार्यक्रमहरू आयोजना गर्दै आएको छ ।
नेपाली संगीतिक परिवेशमा आफनो बेग्लै छबि बनाउदै आएका गायक शमिर आचार्य, सुरिलो स्वरकी अनि सबैकी प्रिय गायिका मिलन अमात्य, र प्रथम नेपाल आईडलका फस्ट रनर अप गायक निशान भट्टराईले प्रस्तुती दिने यो कार्यक्रममा अरू भन्दा अलिक बेग्लै किसिमको हुने यस संस्थाका अध्यक्ष कृष्ण गैरेले बताए ।
नेपालका बिभिन्न भागमा रहेका अपाङ्ग र पिछाडिएका बर्गलाई उत्थान गर्ने उद्देश्य राखेको यो कार्यक्रमको प्रवेश शुल्क ७५ डलर (भीआईपी) र ४० डलर समान्य रहेको र त्यसमा डिनर (थ्रि कोर्स मिल) फ्रि रहेको गैरेले बताए । बिदेशी भूमिमा बसेर पनि आफु जन्मेको ठाउमा केही गर्ने उद्देश्य राखेको यो संस्थाले अरू थुप्रै कार्यक्रमहरू आयोजना गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?