ट्रेंडिंग:

>> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो >> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा >> संसदीय छानबिन समितिमा अडिग रहने कांग्रेसको निर्णय >> विश्वकपअघि अमेरिका र क्यानडासँग नेपालले वार्मअप खेल खेल्ने >> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने >> सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा र लालपुर्जा नदिन सर्वोच्चको आदेश >> ‘रक्तचाप नियन्त्रणमा पूर्व होसियारी’ >> लुम्बिनीको विकास र पर्यटन >> राजस्व संकलनमा प्रदेश सरकार फेल >> ‘मुंग्रे घार’ नै लिलबहादुरको साहारा >> प्रतिनिधिसभा बैठक आज पनि बस्दै >> राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको सकस, बैंकिङ प्रणालीबाट आज फेरि रु. ३५ अर्ब तान्दै >> कस्तो छ आजको मौसम पूर्वानुमान ?

माउथ पब्लिसिटी बुझ्न हल हलमा रामकहानी टिम

२९ भाद्र २०७५, शुक्रबार
२९ भाद्र २०७५, शुक्रबार

 नेपाली कथानक चलचित्र रामकहानी यतिबेला देशभर प्रदर्शन भैरहेको छ । नायिका पूजा शर्मा र निर्देशक सुदर्शन थापाले मिलेर चलचित्र ‘रामकहानी’ निर्माण गरेका थिए । चलचित्रका मुख्य कलाकार पूजा शर्मा र आकाश श्रेष्ठको जोडी लगायतको टिम अहिले मोफसलमा दर्शकहरूको मन बुझ्न हिँडेको छ । बिहीवार बुटवलमा आएको चलचित्र टिमले चलचित्र पत्रकार संघ सँग साक्षत्कार कार्यक्रम गरेको छ ।
कार्यक्रममा बोल्दै नायिक पुजा शर्माले चलचित्रमा भएको लागानी उठ्न थालेको बताइन् । एक हप्तामा देशभरका हलहरूमा चलचित्र राम्रो फुल हासउका साथ प्रदर्शन भैरहेको भन्दै उनले दर्शकको मायाबाट आफू उत्साहित भएको बताईन् । यस्तै चलचित्रका नायक आकाश श्रेष्ठले पनि आफ्नो अभिनय दर्शकहरूले मन पराउनु आफैमा खुसीको कुरा भएको बताएका छन् ।
साक्षत्कार कार्यक्रममा कलाकार शोभित बस्नेत, चलचित्र पत्रकार संघ रूपन्देहीका अध्यक्ष सुमन श्रेष्ठले सफलताको शुभकामना दिएका थिए । चलचित्रमा केदार घिमिरे, विल्सन विक्रम राई, जितु नेपाल, रविन्द्र झा लगायतका कलाकारको पनि मुख्य भूमिका छ ।
साक्षत्कार पश्चात चलचित्र टोलीले बुटवलको कालिका चलचित्र मन्दिरमा गएर दर्शकहरूसँग भेटघाट गरेको छ । चलचित्र चलिरहेकै बेला गएका चलचित्रका नायक पुजा शर्मा र नायिक आकास श्रेष्ठ लगायतका टोलीलाई दर्शकहरूले घेरेर हम्मे हम्मे परेका थिए । à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?