© २०२३
डिजिटल अदालत कार्यान्वयनमा ढिलाई
विश्वव्यापी न्यायिक मान्यता छ– ढिलो न्याय दिनु भनेको न्यायको मृत्यु सरह हो । यो मान्यता पालना गर्नेतर्फ नेपालका अदालतहरूको भूमिका भने प्रभावकारी देखिदैन् । बर्षौं अगाडिका मुद्दा तामेलीमा राख्ने, मुद्दा अड्काउने र...