© २०२३
रुपन्देहीका ग्लोरियस,सनसाइन,स्वर्णिम सगरमाथा र सुर्यपुरा सहित १७५ कलेजले गरेनन् नवीकरण, खारेज हुनसक्ने चेतावनी
बुटवल,२९ असार । त्रिभुवन विश्वविद्यालयले सम्बन्धन प्राप्त कलेज र क्याम्पसहरूलाई पटकपटक सम्बन्धन नवीकरण गर्न ताकेता गरे पनि नवीकरण नगरेपछि एक सय ७५ कलेज र क्याम्पसको नामावली सार्वजनिक गरेको छ। जसमा...