ट्रेंडिंग:

>> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने >> सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा र लालपुर्जा नदिन सर्वोच्चको आदेश >> ‘रक्तचाप नियन्त्रणमा पूर्व होसियारी’ >> लुम्बिनीको विकास र पर्यटन >> राजस्व संकलनमा प्रदेश सरकार फेल >> ‘मुंग्रे घार’ नै लिलबहादुरको साहारा >> प्रतिनिधिसभा बैठक आज पनि बस्दै >> राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको सकस, बैंकिङ प्रणालीबाट आज फेरि रु. ३५ अर्ब तान्दै >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> सन्दीपलाई विश्वकप खेल्ने टोलीमा राख्न आईसीसीले दियो स्वीकृति >> सकारात्मक चिन्तन : पूर्ण आकारको स्वस्थ जीवन >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> राइटपाथ एजुकेसन कन्क्लेभमा अन्जु पन्त र पुर्व मिस नेपाल आउंदै >> गुल्मीमा बस दुर्घटना : एकको मृत्यु, १२ घाइते (नामावलीसहित) >> बुटवलको विकासका लागि पुनःसंरचना विषयक दुई दिने गोष्ठी सुरु >> छाडा चौपाया व्यवस्थापनमा प्रदेशले चासो दिन्छ: मुख्यमन्त्री महरा >> कांग्रेस मात्तिएर सरकार पक्षको कुर्सीमा आयो, अध्यक्षमाथि अभद्र व्यवहार भयो : एमाले >> यसकारण कर्णालीका मुख्यमन्त्रीले राखे आफैसँग दुई मन्त्रालय >> लुम्विनी प्रदेशमै अत्याधुनिक भिडियो एक्सरे मेसिन राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा >> संसदमा कांग्रेस र एमाले सांसदबीच धकेलाधकेल, वैठक भोलिसम्म स्थगित >> लुगाघरको जीवन परिवर्तन योजना >> वडा कप क्रिकेटमा वडा नं १४ र १३ विजयी >> संसद वैठक अवरोध गर्ने कांग्रेसको निर्णय >> कपिलवस्तु ३ (१) मा पुनः मतगणनाको माग गर्दै दायर गरिएको रिट खारेज >> पेटभित्र निलेर करिब ८ करोडको कोकिन तस्करी >> कर्णाली प्रदेशसभाको चौथो अधिवेशन आह्वान >> मदन भण्डारी स्मृति कप खुल्ला हाफ म्याराथन : नेपाली सेनाका राजन रोकायलाई उपाधि >> स्थास्थ्यमन्त्रीद्वारा केन्द्रीय आयुर्वेद विद्यापीठको अनुगमन >> दाङमा मोटर साइकल दुर्घटना हुदा एकको मृत्यु दुई घाइते >> बुटवल नयाँगाउंमा १६ दिने सांस्कृतिक मेला >> सुदूरपश्चिमका मुख्‍यमन्त्रीले पाए विश्वासको मत >> प्रतिनिधि सभाको बैठक चार बजेलाई सर्‍यो >> ३० वर्ष मुनिका प्रभावशाली व्यक्तिको सूचीमा नेपालकी श्रेया गिरी >> सहकारी ठगी प्रकरणमा छानबिन समिति बनाऔं : नेकपा एस >> सुनको मूल्यमा हालसम्मकै उच्च रेकर्ड, प्रतितोला १ लाख ४० हजार >> ‘गिरीबन्धु टि स्टेटमा जोगिन ओलीले रविलाई मानवढाल बनाए’ >> प्रतिनिधिसभाको आजको वैठकमा मुठभेड हुने संकेत >> विजयनगरमा माेटरसाईकल दुर्घटनामा एक महिलाको मृत्यु  >> पाल्पामा जिप दुर्घटना हुँदा ६ वर्षीय बालकसहित २ जनाको मृत्यु, १३ घाइते >> बागलुङमा जिप दुर्घटना : १७ घाइते, एकको अवस्था गम्भीर >> घुस खाने गुठीका कर्मचारीलाई कैद सजाय हुने >> त्रिवेणीमा मूल भन्सारः घोषणाको ५ वर्षसम्म ज्यूँ का त्यूँ >> बगरमा फल्दै किसानको पौरख >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सरकारको नीति कार्यक्रम ‘आश्वासनको पुलिन्दामै सीमित नबनोस्’ >> संघीय सरकारको नीति कार्यक्रममा वन >> तिलोत्तमा – ६ मा पाठेघरको मुखको क्यान्सर पहिचान गर्न ‘स्क्रिनिङ’ >> विजयनगरमा मोटरसाइकल दुर्घटनामा महिलाको मृत्यु

नेपाल चार्टर्ड एकाउन्टेन्टस संस्था बुटवल शाखाद्वारा नयाँ विद्यार्थी अभिमुखिकरण

२४ असार २०८०, आईतवार
२४ असार २०८०, आईतवार

बुटवल, २४ असार ।    नेपाल चार्टर्ड एकाउन्टेन्टस संस्था बुटवल शाखाको आयोजनामा चार्टर्ड एकाउन्टेन्टस (सिए) अध्ययनगर्ने नयाँ विद्यार्थीहरुको लागि अभिमुखिकरण कार्यक्रम गरेको छ । बुटवलमा आयोजना गरिएको कार्यक्रममा बोल्दै नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका एसिष्टेन्ट डाईरेक्टर सिए गौरव खतिवडाले यो विषय अध्ययनबाट नेपालमा मात्रै अन्तराष्ट्रिय रुपमा अवसर रहेको बताए । उनले विगतका दिनहरुमा सिए अध्ययनको लागि विदेश जानुपर्ने अवस्थाको अन्त्य हुँदै नेपालमै अध्ययन सम्भाव भएको बताए ।

कार्यक्रममा सहजकर्ता समेत रहेका खतिवडाले विद्यार्थीहरु मन, बचत कर्मबाट लागेमा उच्च शिक्षामा असंभव भन्ने कुरा नरहने बताएका थिए । अभिमुखिकरण कार्यक्रममा परिक्षा समितिका संयोजक तथा बुटवल शाखा सञ्चालक सदस्य सिए रुपेश कुमार महेश्वरी, शाखा संयोजक सदस्य सिए योगेन्द्र प्रसाद बस्तोला, शाखा सञ्चालक संमन्वय समितिका सदस्य सिए बलाराम पोख्रेल, पञ्जकन्या समुहका एकाउन्ट हेड सिए सगुन खनाल, सिए रमा श्रेष्ठ लगायतले कार्यपत्र सहित विद्यार्थीहरुलाई उत्प्रेरेणामुलक सहजीकरण गरेका थिए ।

कार्यक्रम शुभारम्भ अवसरमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था बुटवल शाखा संयोजक सिए शिवहरी शर्माले विद्यार्थीहरुको हितका लागि नेपाल चाट्र्ड एकान्टेन्टस संस्था जहिले पनि तयार रहेको बताए ।
नेपाल चार्टर्ड एकाउन्टेन्टस संस्था बुटवल शाखा ईन्चार्ज किशोर पराजुलीका अनुसार सीए अध्ययन गर्ने विद्यार्थीहरुको थप उत्प्रेरणा सहितको कार्यक्रम गरिएको बताए । पहिला सिए अध्ययनका लागि काठमाण्डौ र भारत जानुपर्ने बाध्ययता अन्त्यसंगै अहिले बुटवलमा नै ३ वटा संस्थाले सिए अध्यापन गराईरहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?