Logo
२४ जेष्ठ २०८०, बुधबार
नेपाल शिक्षक महासंघ प्रदेश ५ आन्दोलन : प्रदर्शन गर्दै मन्त्रालय घेर्ने

आन्दोलनरत नेपाल शिक्षक महासंघले प्रदेश नम्बरको अस्थायी राजधानी बुटवलमा विरोध प्रदर्शन सहित सामाजिक बिकास मन्त्रालय घेराउ गर्ने चेतावनी दिएका छन् । आफ्ना मागहरू प्रति सरकारले बेवास्ता गरेको र पटक पटक ध्यानर्कषण गराउदा समेत कुनै सुनुवाई नभएपछि थप आन्दोलन गर्ने जनाएको हो । रिपोर्टर्स क्लव प्रदेश ५ कार्यालय बुटवलमा पत्रकार सम्मेलन गर्दै शिक्षक

नर्वे टोली कपिलवस्तुको विद्यालय अनुगमनमा

विद्यालय अनुगमनका क्रममा कपिलवस्तुको शिवराज नगरपालिका १, शिवपुरस्थित सरस्वती आधारभूत विद्यालयमा नर्वे टोली । थारु सांस्कृतिक भेषभुषामा सजिएका स्थानीय थारु समुदायका किशोरीहरूसँगै थारु महिलाहरूको सीप कलाद्वारा निर्मित ढकिया बोकेका नर्वेका शिक्षक विद्यार्थी । टोलीले शिवराज २ स्थित जनता आधारभूत विद्यालयका साथै बुद्धभूमि नगरपालिकाका विभिन्न विद्यालयको अनुगमन गरेको थियो ।

रोट¥याक्ट सेन्ट्रलद्वारा विद्यालयलाई सहयोग

अन्तर्राष्ट्रिय बाल दिबसको अबसरमा रोट¥याक्ट क्लब अफ सेन्ट्रल बुटवलले मंगलबार बालबालिकाहरूलाई विभिन्न सामग्री बितरण गरेको छ । देबदह नगरपालीका बडा —६ केउलीस्थित सरस्वती निमाबि नर्सरी देखि कक्षा ८ सम्मका ६२ जना विद्यार्थीलाई तराईमा बढ्दै गएको चिसो कारणले सुइटर, टोपी, स्टेशनरी सामान, फुटबल, क्यारमबोर्ड, ब्याडमिन्टन दिएको क्लब अध्यक्ष राहुल कसौधनले बताए । रोट¥याक्ट

बालबालिकालाई शैक्षिक सामग्री

ईन्ट्र¥याक्ट क्लव अफ दीप बोर्डिङ हाई स्कूलका विद्यार्थीहरूले तिलोत्तमा १५ स्थित नेपाल अविनाश अनाथ आश्रममा आश्रित बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरेका छन् । विश्व बालअधिकार दिवशको अवसरमा आश्रममा रहेका १५ जना बालबालिकाहरूलाई शैक्षिक सामाग्री वितरण गरिएको क्लवका संयोजक दिनेश खड्काले जानकारी दिए । ईन्ट्रयाक्ट क्लबकी अध्यक्ष युनिसा भण्डारीका अनुसार कार्यक्रममा दीप बोर्डिङ

रिब्दीकोटमा कुमाल बालबालिकालाई खाजा

विद्यालयमा बालबालिका नियमित नभएपछि रिब्दीकोट गाउँपालिका, पाल्पाले विद्यालयमा दिवा खाजाको व्यवस्था गरेको छ । गाउँपालिकाको ख्याहा, जोगीथुममा रहको कालिका आधारभूत विद्यालयमा दिवा खाजाको व्यवस्था गरिएको हो । उक्त विद्यालय कुमाल बस्तीमा रहेको छ । खाजाका लागि गाउँपालिकाको सहयोग बाहेक स्वतन्त्र रूपमा १ लाख ६० हजार रकम संकलन भएको छ । विद्यार्थीको उपस्थिति न्यून र

बाँकेमा स्वास्थ्य बीमा सुरु

बाँकेमा स्वास्थ्य बीमा कार्यक्रम लागू भएको छ । छ्यालिसौं जिल्लाका रूपमा बाँके जिल्लामा आईतबारबाट स्वास्थ्य बीमा लागू भएको हो । तर यसको पूर्ण कार्यान्वयन भने माघ महिनाबाट हुने देखिएको छ । आईतबारबाट सरोकारवाला निकायहरूलाई स्वास्थ्य बीमाका बारेमा प्रशिक्षण दिने र स्थानीय तहमा समिति गठन गर्ने काम सुरु भएको छ ।पहिलो दिन बाँकेको कोहलपुर नगरपालिका,

सुस्त श्रवणले पढ्ने विद्यालयलाई उपेक्षा

कर्णाली प्रदेशको राजधानी सुर्खेतको सिद्धबहिरा बालविद्यालय भने सरकारको उपेक्षामा परेको छ । फरक क्षमता भएका विद्यार्थी अध्ययन गर्ने विद्यालयमा सरकारको आँखा नपुगेको हो । शिक्षामा सुस्त श्रवण भएका बालबालिकाको पहुँच पु¥याउने उद्देश्यले स्थापित विद्यालय सरकारी उपेक्षाका कारण अहिले पनि ३० वर्षअघिकै जनशक्ति र भौतिक पूर्वाधारका भरमा सञ्चालन भइरहेको छ ।वीरेन्द्रनगर–८ खजुरा सुर्खेतमा रहेको

पूर्वखोलाका विद्यालयमा छात्रालाई सेनेटरी प्याड

पाल्पाको पूर्वखोला गाउँपालिकाका विद्यालयमा छात्राका लागि सेनेटरी प्याडको व्यवस्था गरिएको छ । रजस्वलाका बेला छात्राहरू विद्यालयको पढाइ छाड्ने र कक्षामा नियमित नभएको पाइएपछि गाउँपालिकाले सेनेटरी प्याड वितरण गरेको हो । गाउँपालिकामा रहेका आधारभूत ८ र माध्यमिक तह ७ गरी १५ विद्यालयमा सेनेटरी प्याडको व्यवस्था गरेको हो । आधारभूत तहका ८ विद्यालयहरूमा अकला आधारभूत,

पैसाले रोक्यो एमबीबीएस पढ्न

यहाँका एक आर्थिक बिपन्न दलित युवाले त्रिभुवन बिश्वबिद्यालयको पिटिएपी कार्यक्रम अन्तर्गत एमबीबीएस अध्ययनका लागी स्कलरसिपमा नाम निकाले पनि आर्थिक श्रोतको जोहो नहुँदा उनलाई अध्ययन अगाडि बढाउन समस्या परेको छ । बि.सं. २०७४ सालमा त्रिबिको आईओएम ईन्ट्रान्समा पाकिस्तानमा एमबीबीएस अध्ययनका लागी पिटिएपी कार्यक्रम (पाकिस्तान टेक्निकल असिस्टेन्स प्रोग्राम) को स्कलरसिपमा नाम निकाल्न सफल

‘शिक्षाको लागि अष्ट्रेलिया उत्कृष्ट गन्तव्य’

स्थापनाको छोटो समयमा केविए ग्लोबल एजुकेसन एण्ड माईगे्रनले बुटवल मिलनचौक शाखाले १७ जना विद्यार्थीलाई अष्ट्रेलियाको भिषा लगाउन सफल भएको अष्ट्रेलिया शिक्षाको विषयमा विहिवार आयोजना गरिएको शैक्षिक सेमिनार पश्चात आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा केविए ग्लोवल बुटवल शाखा प्रमुख प्रविन खनालले जानकारी दिए । उनका अनुसार अहिले केविएले अष्ट्रेलिया र न्युजिल्यान्डमा विद्यार्थीहरूको

सम्वन्धित समाचारहरु

ताजा
  >>   नेपथ्या तिलोत्तमा र स्टार एकेडेमी विजयी   >>   प्यूठानको झिमरुक गाउँपालिकामा कर्मचारीमाथि हातपात   >>   संविधान समावेशी हुन सकेनः रेशम चौधरी   >>   तिलोत्तमा रेल मार्गको काम अघि बढाउने सर्वदलीय निर्णय   >>   लुम्बिनी केबलकारको उदघाटन प्रधानमन्त्रीबाट   >>   बुटवलका मासु पसल र सप्लायर्सहरुमा अनुगमन   >>   आमसञ्चार क्षेत्र सुधार सुझाव समितिले सरकारलाई बुझायो प्रतिवेदन   >>   पूर्व राज्यमन्त्री चौधरीको निधन   >>   त्रिवेणीको नर्वदेश्वर मन्दिरमा चार मुर्ती अनावरण, जोगजोगिनी पर्यटकीय स्थलको उदघाटन   >>   सरस्वती विद्यालयमा नयाँ नेतृत्व, शिवराजका विद्यालयमा धमाधम व्यवस्थापन गठन