© २०२३
लुम्बिनीमा सरकार गठनका लागि केन्द्रको मुख ताक्दै दलहरु
बुटवल, ६ पुस । लुम्बिनी प्रदेशमा सरकार गठनका लागि दलहरुले अझै गृहकार्य सुरु गरेका छैनन् । केन्द्रमा बन्ने गठबन्धनलाई आधार मानेर लुम्बिनी प्रदेश सरकार निर्माण गर्ने तयारीमा यहाँका राजनीतिक दलहरु...