ट्रेंडिंग:

>>  तोलामा आठ सय रुपैयाँले बढ्यो सुन >> टी-२० विश्वकपमा आक्रमण गर्ने आतंकवादी संगठनको धम्की >> न्यु होराईजन, वेष्ट्रन, बुद्ध पब्लिक र स्टार अन्तिम चारमा >> सहकारी ठगीमा रवि लामिछाने केन्द्रीत समिति अस्वीकार्य : रास्वपा >> एमाले सल्यानको समीक्षा, आगामी कार्यदिशा र शुद्धीकरण तथा सुदृढीकरण अभियान >> भारतमा तेस्रो चरणको मतदान >> जसपाका प्रदेश र स्थानीय तहका जनप्रतिनिधिको सनाखत प्रकृया शुरु >> नोटमा चुच्चे नक्सा भारतसंग विवाद चर्काउने कुरा मात्र : भट्टराई >> अस्तव्यस्त राप्ती प्रादेशिक अस्पताल >> संसदमा कांग्रेसको अवरोधबारे सभामुखले शीर्ष नेतासंग छलफल गर्दै >> आजको मौसम : लुम्बिनी सहितका प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना >> विद्युतीय सवारी साधनमा बैंकको लगानी वृद्धि >> लायन्स बुटवल स्टार्समा अर्याल >> महेन्द्रनगर जग्गा घोटाला प्रकरण : नगर विकासका चारै पूर्वअध्यक्ष दोषी ठहर >> ‘मदन भण्डारी स्र्पोट्स एकेडेमी खेलकुदको साझा मञ्च हो’ >> दल विभाजनको श्रृंखला कहिलेसम्म ? >> तराई पहाडको मिलन पुण्यभूमि दोभान >> पृथ्वीचन्द्र्रमा बालरोग बिशेषज्ञ सेवाः चिकित्सक आउँदा खुल्ला, नआउँदा बन्द ! >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> अनलाईन गेम खेलाउने १३ जना भारतीय बुटवलको कालिकानगरबाट पक्राउ (भिडियोसहित) >> श्रीमतीको हत्या गरी फरार व्यक्ति पक्राउ >> अशोक राई नेतृत्वको दल दर्ता गर्ने निर्णय >> बनबाटिका प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तब्य : मन्त्री अधिकारी >> रोहिणीका आगलागी पीडितलाई लत्ताकपडा >> गुल्मी जुनिया चिदिपानी–तराइ सम्पर्क समाजद्वारा जुनियाँमा स्वास्थ्य शिविर >> पुर्वी पाल्पा र रुपन्देही जोड्दै समाज >> मधेश प्रदेशमा जसपाका १९ मध्ये १६ जना उपेन्द्रतिरै,विभाजनको असर नगण्य >> युद्धविरामका लागि हमास र इजरायलबीच भएको वार्ता असफल >> देश राजनीतिक अस्थिरतामा फस्यो : लेखक >> वाग्मतीमा तामाङ र नेवारी भाषलाई सरकारी कामकाजको मान्यता >> नेपालले आज इंग्ल्याण्ड सी सँग खेल्दै >> सभामुखले बोलाए शीर्ष नेताहरूको बैठक >> छानबिन समितिका लागि रास्वपा तयार >> तोलामा दुई सय रूपैयाँले बढ्यो सुन >> माधव नेपालले बोलाए संसदीय दलको बैठक >> दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको अन्तिम चरणको काम सुरु >> फर्निचरमा आगलागी >> न्यु होराईजन र वेष्ट्रन क्रिकेट क्लब विजयी >> युवा पलायन रोक्न पर्यटन उद्योग उपयुक्त विकल्प >> बुटवलस्थित मुख्यमन्त्री आवास हटाउने लुम्बिनी सरकारको निर्णय >> न्यून चापीय प्रणालीको प्रभाव : आज धेरै ठाउँमा वर्षाको सम्भावना >> वायु प्रदूषण नियन्त्रणमा ढिलाई >> वन डढेलोको फैलावट र बस्तीमा त्रास >> सडक अलपत्र, ठेक्का रद्द, ठेकेदार गायब >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> बुटवलस्थित मुख्यमन्त्री आवास हटाउने निर्णय >> निप्स बुद्धभूमिको संस्थापक अध्यक्षमा महरा, महासचिवमा गैरे >> लुम्बिनीलाई शान्ति शहर घोषणा गर्न माग >> जीवन वृत्ति मार्ग निर्देशन कार्यक्रम >> राजदूत खत्रीसँग अन्तक्र्रिया

रुकुममा सकियो लाखे

२० भाद्र २०७५, बुधबार
२० भाद्र २०७५, बुधबार

साउन कृष्ण औंशी देखि भाद्र कृष्ण नवमीसम्म लगभग एक महिना रुकुम पश्चिमको सदरमुकाम मुसिकोट खलंगा बजारमा नाचिने सांस्कृतिक पर्ब लाखे जात्रा मंगलबार खुलामञ्च बराहटाकुारमा सोमबार धुमधामका साथ समापन गरिएको छ ।
बिभिन्न बजागाजाहरूको साथमा सदरमुकाम खलंगाको बजार क्षेत्रमा रहेका घरको आँगनमा जाने र नाच्दै रमाउने यो जात्राले आपसी सद्भाव र सहिष्णुता कायम गर्न सहयोग गरेको र यो नाच २०४० सालदेखी हरेक बर्ष नाच्दै आएको बताउँछन् स्थानीय टेकबहादुर नेपाली । ‘हाम्रो आफ्नो सांस्कृतिक पहिचान हो लाखे जात्रा’ नेपाली भन्छन्, ‘यसले सास्कृतिक सद्भाव कायम गरी आपसी सहिष्णुता निर्माण गर्न सहयोग पुगेको छ ।’
श्रीमदभागवतको कथालाई अधार बनाई कृष्ण चरित्रमा आधारित यो नाचको मुख्य भुमिकामा लाखे संस्कृतीमा आधारित एकजना लाखे, एकजना स्वाके र एकजना छोटामारोरी गरी तिन जनाको नृत्य समुहका साथमा यो नाच महिनाभरी नाचिन्छ । खेत–खल्यानको काम सकेर उम्किएपछी त्यो बेलाको धुलो, मैलो पखाल्नेगरी साउने झरी पर्ने र त्यो झरीले कुनैपनि हानी नोक्सानी नगरोस् भन्ने कामना गर्दै बर्खायामको समयलाई रमाईलो गरी व्यतित गर्न यो नाच महिनाभरी नाचिने गरेको रुकुम लाखे जात्रा व्यवस्थापन समूहका अध्यक्ष चुडामणी नेपालीले बताए ।
भाद्र कृष्ण अष्टमीका दिन मथुराको कारगारमा माता देवकीको आठौ गर्भबाट श्रीकृष्ण भगुवानको जन्म भएपछि र उक्त खुसीमा नाचगान गर्दै रमाउदै कृष्ण जन्माष्टमीलाई उत्सबको रूपमा बनाउने र कृष्ण जन्माष्टमीको भोलिपल्ट भगुवान कृष्णले आफुलाई मार्न खोज्ने आफ्नै मामा कंशको अन्याय र अत्याचारलाई अन्त्य गर्दै कंशको हत्या गरेको दृष्यलाई लाखे जात्रा समापनको दिन कलाकारहरूले निकै कलात्मक तरिकाबाट प्रस्तुत गर्ने गरेका छन् । समापनको दिन यो जात्रा हेर्न सदरमुकाम खलंगामा जिल्लाका बिभिन्न स्थानबाट सर्बसाधारण आउने र उक्त दिन सदरमुकाममा लाखे मेला पनि लाग्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Admission open

http://www.lws.edu.np