ट्रेंडिंग:

>> बुटवलस्थित मुख्यमन्त्री आवास हटाउने लुम्बिनी सरकारको निर्णय >> न्यून चापीय प्रणालीको प्रभाव : आज धेरै ठाउँमा वर्षाको सम्भावना >> वायु प्रदूषण नियन्त्रणमा ढिलाई >> वन डढेलोको फैलावट र बस्तीमा त्रास >> सडक अलपत्र, ठेक्का रद्द, ठेकेदार गायब >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> बुटवलस्थित मुख्यमन्त्री आवास हटाउने निर्णय >> निप्स बुद्धभूमिको संस्थापक अध्यक्षमा महरा, महासचिवमा गैरे >> लुम्बिनीलाई शान्ति शहर घोषणा गर्न माग >> जीवन वृत्ति मार्ग निर्देशन कार्यक्रम >> राजदूत खत्रीसँग अन्तक्र्रिया >> सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्व बारेमा नेजाको कार्यक्रम >> फुट्यो जसपा,वहुमत सांसद लिएर अशोक राई आयोगमा >> बन्चरो प्रहार गरेर श्रीमतिको ज्यान लिन खोज्ने पक्राउ >> बुटवलको चौराहा गोलपार्क सडकको ठेक्का रद्द >> दाङमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु  >> ‘महेश बस्नेतविरुद्ध परेको जाहेरी तामेलीमा किन राखेको ?’ >> सन्दिप दोषी भए सजाय देउ,निर्दोष भए विश्वकप खेल्न देउ : रचना रिमाल >> रोट्रयाक्ट डिस्ट्रिक्ट टिम ट्रेनिङ सेमिनार चितवनमा >> ब्राजिलमा बाढीले ५७ जनाको मृत्यु , ३७३ जना बेपत्ता >> नेपाल आइपुगिन् जापानी विदेशमन्त्री >> आम्दा कर्मचारीद्धारा गौशालालाई ५० हजार रुपैया सहयोग >> सन्दीप लामिछानेको मुद्दा हेर्न नमिल्ने सूचीमा >> सन्दीपको मुद्दामा आज पेसी, सुनुवाई हुने आशा >> सयको नोटमा चुच्चे नक्सा राख्ने निर्णयमा भारतको असन्तुष्टि >> सोडारीलाई विश्वासको मत दिन हतार नगर्नू: ओली >> गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिंदै >> सूर्यपुरा बहुमुखी क्याम्पसको प्रथम अधिवेशन >> बुद्ध पब्लिक र स्टार क्रिकेट एकेडेमी विजयी >> कस्तो छ आजको मौसम ? >> रोटर्याक्ट क्लव अफ बुटवलको शून्य भोक कार्यक्रम >> जापानकी विदेशमन्त्री योको आज नेपाल आउँदै >> कसरी अगाडि बढ्दैछ सिद्धबाबा सुरुङ मार्ग ? (भिडियो अन्तर्वार्ता) >> लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी सुरु >> विश्व हाँसो दिवसः दिल खोलेर हाँसौ >> उपनिर्वाचन परिणामका केही सन्देश >> बढेको बढ्यै ‘नसर्ने रोग’ >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> राप्ती नदीमा डुबेर एक जनाको मृत्यु >> विवानको तेस्रो स्थापना दिवसमा सातौ निशुल्क स्वास्थ्य एवं ल्याब परिक्षण >> एमाले नवलपरासीमा पुरानै पदाधिकारी दोहोरिए >> अर्काको देशका गाडी र साडी बेचेर मुलुक बन्दैन : घनश्याम >> रुरु गाउपालीकाले वडाका राम्रा कुराको पहिचानको लागि डकुमेन्ट्री बनाइ प्रचार गर्ने >> मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई एमालेले विश्वासको मत नदिने >> काठमाडौं महानगरपालिकाले अग्नि पीडितलाई राहत उपलब्ध गराउने >> टी-२० विश्वकपअघि नेपालले वेष्टइण्डिज एसँग अन्तिम खेल खेल्दै >> दूरसञ्चार प्राधिकरणको चेतावनी : इन्टरनेट अवरुद्ध गरे हदैसम्मको कारबाही >> डीभीको नतिजा आज, यसरी हेर्नुहोस् >> पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना >> विश्वकपका लागि राम्रो तयारी गरेका छौंः रोहित पौडेल

महगो भाडा, चर्को बैक ब्याजदर बिरुद्ध आन्दोलन गर्दै रुपन्देहीका होटल ब्यवसायी

५ चैत्र २०८०, सोमबार
५ चैत्र २०८०, सोमबार

बुटवल, ५ चैत । आर्थिक समस्याकै कारण आफुहरु पलायनको अवस्थामा पुग्दासमेत देशका राजनीतिक नेतृत्वबाट समाधानको पहल नगरेको भन्दै रुपन्देहीका होटल ब्यवसायीहरुले आन्दोलनको घोषणा गरेका छन । कोभिड संक्रमणबाट उकासिन लागेको पर्यटन ब्यवसाय आर्थिक समस्याकै कारण पछिल्लोसमय पलायनको अवस्थामा पुगेको होटल तथा रेष्टुरेन्ट ब्याबसायी संघ रुपन्देहीका अध्यक्ष लेखनाथ भण्डारीले बताए । ‘हामीहरु अब आन्दोलनको तयारीमा छौ ।’—उनले भने । पटकपटक अनुरोध र आग्रह गर्दा सुनुवाई नभएपछि आन्दोलनमा उत्रनुपरेको उनले बताए । रुपन्देहीको पर्यटन विकासमा टेवा पुग्ने पुर्वाधार संचालन गर्नेतर्फ सरकारको ध्यान जानुपर्ने उनको तर्क छ ।

होटल तथा रेष्टुरेन्ट ब्याबसायी संघ रुपन्देही शाखाको बाह्रौं नियमित बैठकबाट बुटवल बजार चलायमान गराउन विभिन्न अन्तरक्रिया, घर भाडामा बसोबास गर्ने आम नागरिकहरुसहितको आन्दोलन गर्ने निर्णयहरु भएको संघका वरिष्ठ उपाध्यक्ष माधव खनालले बताए । यसैगरि चैत १७ गते संघको अगुवाईमा बिरोध रयाली गरिने उनले बताए । महँगो घरभाडा, चर्को बैंक ब्याजदर, घरबहाल नीति, अन्तराष्ट्रिय बिमानस्थलको पुर्णरुपमा संचालन, अन्तराष्ट्रिय सम्मेलन केन्द्रको पुर्ण रुपमा संचालन र बजार चलायमानको लागि रात्रीकालीन बजार लगायतका बिषयमा प्लेकार्ड सहितको राजमार्ग चौराहा देखि ट्राफिकचोकसम्म बिरोध रयाली तथा कोणसभा गरिने उनले बताए ।

यसैगरि बैठकबाट चैत ९ गते बुटवलमा रात्रिकालिन बजारको आबश्यकता र अवसरका बिषयमा संघका महासचिव अर्जुन थापाको संयोजकत्वमा बनेको अवधारणा पत्रका बिषयमा छलफल तथा सुझाव संकलन गरिने भएको छ । रात्रीकालिन बजार कार्यान्वयनको निम्ति सरोकार निकाय, संघसस्था, संघका सल्लाहकार सहितको छलफल कार्यक्रम गरि सल्लाहसुझाव संकलन भएको संघका महासचिव अर्जुन थापाले बताए । चैत ११ गते संघको सभाहलमा होलिमिलन कार्यक्रम तथा चैत २४ गते संघको २३ औ साधारण सभा समेत गर्ने निर्णय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?