ट्रेंडिंग:

>> युसीएमएस भैरहवाको २५ औं साधारणसभा >> इन्जिनियरिङ कलेज घोटाला प्रकरणमा लम्बोदर न्यौपानेलाई ३ वर्ष कैद, २५ करोड जरिवाना >> भूमहीमा ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु, एक घाईते >> राजपुरमा भीषण आगलागी, २५ घर–गोठ जलेर नष्ट >> बेलबास–बेथरी सडक निर्माण छिटो सक्न संघर्ष समिति गठन >> इलाम २ मा कांग्रेसको शुरुवाती अग्रता, रास्वपा चौथो >> लुम्बिनी केबलकार भोलि र पर्सी बन्द रहने >> पराल बोकेको ट्याक्टरमा आगलागी >> नेपाललाई वेस्ट इन्डिजले दियो १ सय ६१ रनको लक्ष्य >> चीनद्वारा नेपाली नागरिकलाई भिसा निःशुल्क >> सुरु भयो इलाम–२ को मतगणना >> टस हारेपछि नेपालले फिल्डिङ गर्दै >> मेयर बालेनको परोपकारी घोषणा : देशभरका गरीब र अशक्तलाई काठमाडौंमा निशुल्क उपचार >> काठमाडौं तेस्रो लगानी सम्मेलन सुरू,९ खर्बका १५१ परियोजना शोकेसमा >> युट्यूब हेरी आफैले बनाएको हतियार पड्कन गई बाँकेमा एक बालक घाइते >> गुल्मीमा मलामी बोकेको जीप दुर्घटना, एक जनाको मृत्यु १२ घाइते >> नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच आज दोस्रो खेल हुँदै >> आजदेखि काठमाडौँमा तेस्रो लगानी सम्मेलन >> आज ७ जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधी खुवाइँदै >> लुम्बिनीसहित ६ प्रदेशमा हावाहुरी र वर्षाको संभावना >> रोटरी बैठकमा साहित्यको चर्चा >> भ्रुण पहिचानको नाममा बढ्दै अपराध >> भण्डारीको उदाहरणीय कृषि कर्म ‘उत्पादन खोज्दै पुग्छन् उपभोक्ता’ >> नाच्न नजान्ने, आँगन टेढो ? >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> नाडा लुम्बिनीको क्यालेण्डर बिमोचन तथा शुभकामना आदानप्रदान >> चिकित्सा अभ्यास र अनुभवको आदानप्रदान >> ‘युगद्रष्टा दिवाकर ज्ञवाली स्मृतिग्रन्थ’ लोकार्पण >> इलाम–२ मा ६९ हजार २ सय ८७ जनाले गरे मतदान, आजै रातिबाट मतगणना >> डढेलोले लिंदै कर्णालीबासीको ज्यान : दुई महिनामा ७ जनाको मृत्यु >> संसद छलेर अध्यादेश ल्याएकोमा कांग्रेसको आपत्ति >> नेपालद्वारा वेष्ट इण्डिज ४ विकेटले पराजित >> उद्योग व्यापार संघको रक्तदानमा ४० पोइन्ट रगत संकलन >> शिक्षक सेवा आयोगले माग्यो ४ हजार ४६२ प्राथमिक शिक्षक >> इलाम २ र बझाङ १ (१) को मतदानमा मतदाताको उपस्थिति उत्साहजनक >> रोटरी क्लब सिद्धार्थनगरद्वारा शक्ति गौचनसहित चारजना सम्मानित >> नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी–२० क्रिकेट शृङ्खला आजदेखि >> पश्चिमी वायुको प्रभाव : चट्याङसहित हल्का वर्षादेखि हावाहुरीको सम्भावना >> इलाम र बझाङमा आज मतदान हुँदै >> पढ्दै, सिक्दै, रमाउँदै >> बर्दिया र बाँके यात्राका रमाईला पलहरु… >> बाबु–छोराको ‘टेनिस टेक्निक’ >> अमृतलाललाई तेल मिलको रस >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ‘लुम्बिनी प्रादेशिक अस्पतालमा अपाङ्गता भएका व्यक्तिलाई प्रथमिकता’ >> भुतुङ्ग–छापचौर तराई सम्पर्क समाजको शुभकामना आदानप्रदान >> ‘बुक लेस फ्राइडे’ मा पामिरका विद्यार्थीको ऐतिहासिक नुवाकोट भ्रमण >> सार्वजनिक खरिद सूचनाहरू पत्रिकामा अनिवार्य छाप्नुपर्ने (फैसलाको पूर्ण पाठसहित) >> ‘सहकारी ठगी’मा पक्राउ परेका दिपेश पुन रिहा >> आगलागी पीडितलाई तत्काल राहत देऊ : कांग्रेस

पाचखाल स्थित तालिम केन्द्रमा सोलार प्रोजेक्ट समुद्घाटन

९ फाल्गुन २०८०, बुधबार
९ फाल्गुन २०८०, बुधबार

बुटवल, ९ फागुन । काठमाण्डौको बिरेन्द्र शान्ति कार्य तालिम केन्द्र, पाचखालमा जडित सोलार प्रोजेक्टको संयुक्त राज्य अमेरिकाका डिपुटी एसिस्टेन्ट सेक्रेटरी राचेल सिल्लरले बुधबार समुद्घाटन गरेका छन । कार्यक्रममा उनले शान्ति स्थापना सम्बन्धी क्षमता अभिवृद्धि गर्ने केन्द्र र ग्लोबल पिस अपरेसन ईनिसियसनको सहकार्यको उदाहरणका रुपमा परियोजना भएको दाबी गरे । नेपाली सेनामार्फत संयुक्त राष्ट्रसंघिय शान्ति स्थापना कार्यमा सहभागी हुने विभिन्न मुलुकका सैनिकहरुलाई सहयोग हुदै आएको उनले बताए ।

कार्यक्रममा युद्धकार्य विभाग प्रमुख उपरथी प्रेमध्वज अधिकारीले सोलार परियोजना निमार्णका लागि जिपिओआईबाट भएको सहयोगप्रति विशेष कृतज्ञता ब्यक्त गरे । संयुक्त राज्य अमेरिकी सरकारको जिपिओआईको सहयोगमा निमार्ण भएको उक्त सोलार १ सय ८५ केभिए क्षमताको छ । बैकल्पिक उर्जा श्रोतको रुपमा जडान भएको सोलार परियोजना तालिम केन्द्रको भौतिक स्तरोन्नतीमा महत्वपूर्ण हुनुको साथै केन्द्रलाई शान्ति स्थापना सम्बन्धी अन्तराष्ट्रिय स्तरको सेन्टर अफ एक्सलेन्सका रुपमा बिकसित गर्दै लैजान सहयोगीसिद्ध हुने उनले बताए ।

तालिम केन्द्रको सबै संरचनालाई आवश्यक विद्याुतीय उर्जाको सो परियोजनामार्फत प्रवाह हुनेछ । जिपिओआईको सहयोगमा नेपाली सेना तथा संयुक्त राज्य अमेरिकी सेनाको सहकार्यमा बिरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा संचालन भैरहेको शान्ति स्थापना सम्बन्धी बहुराष्ट्रिय अभ्यास शान्ति प्रयासको सिलसिलामा नेपाल आएका हुन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?