ट्रेंडिंग:

>> शिक्षक सेवा आयोगले माग्यो ४ हजार ४६२ प्राथमिक शिक्षक >> इलाम २ र बझाङ १ (१) को मतदानमा मतदाताको उपस्थिति उत्साहजनक >> रोटरी क्लब सिद्धार्थनगरद्वारा शक्ति गौचनसहित चारजना सम्मानित >> नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी–२० क्रिकेट शृङ्खला आजदेखि >> पश्चिमी वायुको प्रभाव : चट्याङसहित हल्का वर्षादेखि हावाहुरीको सम्भावना >> इलाम र बझाङमा आज मतदान हुँदै >> पढ्दै, सिक्दै, रमाउँदै >> बर्दिया र बाँके यात्राका रमाईला पलहरु… >> बाबु–छोराको ‘टेनिस टेक्निक’ >> अमृतलाललाई तेल मिलको रस >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ‘लुम्बिनी प्रादेशिक अस्पतालमा अपाङ्गता भएका व्यक्तिलाई प्रथमिकता’ >> भुतुङ्ग–छापचौर तराई सम्पर्क समाजको शुभकामना आदानप्रदान >> ‘बुक लेस फ्राइडे’ मा पामिरका विद्यार्थीको ऐतिहासिक नुवाकोट भ्रमण >> सार्वजनिक खरिद सूचनाहरू पत्रिकामा अनिवार्य छाप्नुपर्ने (फैसलाको पूर्ण पाठसहित) >> ‘सहकारी ठगी’मा पक्राउ परेका दिपेश पुन रिहा >> आगलागी पीडितलाई तत्काल राहत देऊ : कांग्रेस >> युवा उद्यमी मञ्चले पहिलो बि ट बि कनेक्ट २०२४ आयोजना गर्दै >> मोर्डन डाइग्नोष्टिक र टेस्ला फार्मेसीको शाखा बुटवलमा >> विशिष्ट व्यक्तिहरुको सुरक्षामा खटिएका सुरक्षाकर्मी बाहेक अरुलाई तत्काल फिर्ता बोलाउन गृहको निर्देशन >> प्रदूषित सहरमा काठमाडौं फेरि विश्वकै ‘नम्बर वान’ >> नगद र सुनसहित पक्राउ परेका ७ अभियुक्त सार्वजनिक >> चैते धानमा किसानको आकर्षण >> आजदेखि देशभर कक्षा १२ परीक्षा, ३ लाख ९० बढी परीक्षार्थी >> अर्घाखाँचीमा आगलागीबाट १०३ घरगोठ जले >> वाइवाइ चाउचाउमा अखाद्य तेल प्रयोग, काठमाडौं महानगरले ग-यो जरिवाना >> सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि मन्त्रालयले दियो अनुमति >> जोखिम बन्दै औलो, नियन्त्रणमा चुनौति >> औलोको उच्च जोखिममा लुम्बिनी >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> पूर्वमन्त्री आफताब आलमलाई जन्मकैदको फैसला >> टोपबहादुर रायमाझीलाई थुनामै राख्न आदेश >> गोर्खा २ प्रचण्डलाई छाड्नु गल्ती भन्दै बाबुरामले मागे माफी >> एमालेभित्रको निषेधको राजनीतिले नयां घुम्तीमा पु-यायो : रावल >> कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत >> भलिबल प्रतियोगितामा सहिद स्मृति क्लब बुटवल प्रथम >> तिलोत्तमा व्यापार संघका कर्मचारी र सदस्यले मेडिटेक हस्पिटलमा छुट पाउने >> वृद्धभत्ता दक्षिण एसियाकै नमूना कार्यक्रम : पूर्वराष्ट्रपति भण्डारी >> पुर्वी नवलपरासीमा एक सय ५० बढी जंगलमा आगलागी >> तराईको औलो हिमाल सर्दै >> वेष्टइन्डिज ए विरुद्ध खेल्ने नेपाली टोली घोषणा >> सल्यान कुमाखमा हत्या आरोपमा ११ जना पक्राउ >> पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवस आज >> तराईको तापक्रम ४० डिग्री माथि, तातो हावाबाट बच्न आग्रह >> पाँच प्रदेशमा हावाहुरीसहित वर्षा हुने अनुमान >> ड्रोनको प्रयोग र यसको अपरिहार्यता >> कार्यक्षेत्र र कार्यक्रम बिस्तार गर्दै मुक्त कमलरी विकास मञ्च >> जटायू रेष्टुरेण्ट पर्यापर्यटनको गन्तव्य बन्दै >> आगलागी पीडित भोकैः सरकार कहाँ छ ? >> नेपालमा मुद्रास्फीति नियन्त्रणको खाँचो

स्थानीय उत्पादनलाई बढावा दिन हाटबजार

२४ फाल्गुन २०८०, बिहीबार
२४ फाल्गुन २०८०, बिहीबार

नवलपुर, २४ फागुुन ।

स्थानीय उत्पादनलाई बढावा दिन र स्थानीय उत्पादनको गाउँमै प्रवलीकरण गर्न जिल्लाको बौदीकाली गाउँपालिकाले पालिकाको केन्द्र डेढगाउँमा तरकारी हाटबजार सञ्चालनमा ल्याएको छ ।

जिल्लाको पहाडी गाउँपालिका बौदीकालीले आफ्ना वडामा कृषकलाई निःशुुल्क रुपमा कृषि का बिउबिजन उपलब्ध गराउने र स्थानीय कृषि उत्पादनलाई आफ्नै गाउँपालिकामा बिक्री गर्ने गरी हाटबजार सञ्चालनमा ल्याएको गाउँपालिकाका अध्यक्ष प्रकाश ओझाले बताए ।

अध्यक्ष ओझाले गाउँपालिकाले किसानलाई उन्नत तरकारीका बिउदेखि धान, मकै, कोदो, गहुँ लगायतका हरेक कृषि बिउबिजन निःशुुल्क वितरण गरेर कृषिमा पालिकालाई आत्मनिर्भर बनाउन र किसानलाई थप उत्साहित बनाउन कृषि क्षेत्रको प्रवद्र्धनमा पालिकाले ५० लाख बिनियोजन गरी सहयोग गर्ने गरी कृषिलाई पहिलो प्राथमिकतामा राखेको बताए ।

पालिकाका किसानले पालिकामा उत्पादन गरेका तरकारी केरा, धान, मकै लगायतका खाद्य बालीको पालिकामा नै बिक्री गर्ने र बिक्री नभएको भए र हुुन नसक्ने अबस्था आए पालिकाले नै खरीद गरेर किसानलाई भुक्तानी दिने नीति समेत रहेको वडा नं. २ का वडाध्यक्ष श्याम श्रेष्ठले बताए ।

बौदीकाली गाउँपालिकाले पहिलो पटक हरेक शानिबार पालिकाको केन्द्र डेढगाउँमा तरकारी हाटबजार सञ्चालनमा ल्याएपछि स्थानीय किसान समेत खुुशी भएका र यो कालीगण्डकी करिडोरमा पर्ने भएकाले पनि यो सडक भएर यात्रा गर्नेहरुले अर्गानिक तरकारी खरीद गरेर लैजाने गरेका र बजारको कुुनै समस्या नरहेको बाँैदीकाली गाउँपालिका वडा नं. २ डेढगाउँका वडाध्यक्ष श्रेष्ठले बताए ।

गाउँपालिकाले सञ्चालनमा ल्याएको हाटबजारले अहिले राम्रोसँग स्थानीय कृषि उत्पादनको प्रवलीकरणमा सहयोग पुु¥याएको र किसानलाई समेत उत्साहित बनाएको छ भने यहाँका किसानले उत्पादन गरेका कृषि बालीको बिक्री गर्न टाढा लैजानुुपर्ने बाध्यता नरहेको र स्थानीय रुपमा नै बिक्री भएको र करिडोरको बाटो यात्रा गर्नेले खरीद गरेर लैजाने गर्दा बजारको समस्या नरहेको स्थानीय कृषक हेमराज ओझाले बताए ।

गाउँपालिकामा उत्पादन भएका कृषि उपजको बजार ब्यवस्थापनलाई सवलीकरण गर्न पालिकाले एक घर एक कृषक प्रवलीकरण कार्यक्रम मार्फत कृषि उत्पादनलाई पहिलो प्राथमिकतामा राखिएको पालिका अध्यक्ष ओझाले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?