ट्रेंडिंग:

>> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो >> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा >> संसदीय छानबिन समितिमा अडिग रहने कांग्रेसको निर्णय >> विश्वकपअघि अमेरिका र क्यानडासँग नेपालले वार्मअप खेल खेल्ने >> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने >> सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा र लालपुर्जा नदिन सर्वोच्चको आदेश >> ‘रक्तचाप नियन्त्रणमा पूर्व होसियारी’ >> लुम्बिनीको विकास र पर्यटन >> राजस्व संकलनमा प्रदेश सरकार फेल

बागमतीलाई सुर्यनगर गोल्डकपको उपाधी

७ फाल्गुन २०८०, सोमबार
७ फाल्गुन २०८०, सोमबार

बर्दघाट, ७ फागुन । नेपाल पुलिस क्लवलाई फाईनलमा स्तब्ध पार्दै आठौ सूर्यनगर गोल्डकपको उपाधी बागमती क्लव सर्लाहीले चुमेको छ । सोमबार सम्पन्न प्रतिस्प्रर्धात्मक फाइनल खेलमा गतवर्षको विजेता समेत रहेको पुलिसलाई १–० गोल अन्तरले पराजित गर्दै बागमतीले उपाधी चुमेको हो । उपाधिसंगै बागमतीले नगद ५ लाख रुपैया ट्रफि, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भयो । उपविजेता पुलिस भने नगद ३ लाख रुपैया, ट्रफि, मेडल, प्रमाणपत्रबाट चित्त बुझायो ।

प्रतियोगितामा २५ औ मिनेटमा बागमतीका अभि लामाले गरेको एकमात्र गोल खेलमा निर्णायक बन्यो । निकै प्रतिष्प्रर्धात्मक खेलमा पुलिसले गोल गर्ने सुनौला मौका गुमाएको थियो । फाइनल खेलमा एकमात्र गोल गरेका लामा दोश्रो हाफको ३२ औँ मिनेटमा रातो कार्ड पाँउदै खेलबाट बाहिरिए पछि बागमती १० खेलाडीमा सिमित हुन पुगेको थियो ।

एक कार्यक्रमका बिच बर्दघाट नगरपालिकाका संस्थापक नगरप्रमुख धिरज शर्मा, वर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठले विजेता, उपविजेता, उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गर्दै ग्रासरुट विकासमा जोड दिनुपर्ने सुझाव दिए । एकेडेमी संचालन गरेर नै युवा खेलाडी उत्पादनमा जोड दिन उनले खेलसरोकार समुहलाई आग्रह गरे ।

वर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठले खेलक्षेत्रलाई प्राथमिकतामा राखेको योजनाहरु अगाडी सारेको बताए । माघ २९ गतेबाट सचालन भएको प्रतियोगितामा नवलपरासीका २ टिम सहित राष्ट्रिय प्रतियोगिता खेलेका ८ टिमले प्रतिस्प्रर्धा गरेका थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?