ट्रेंडिंग:

>> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने >> सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा र लालपुर्जा नदिन सर्वोच्चको आदेश >> ‘रक्तचाप नियन्त्रणमा पूर्व होसियारी’ >> लुम्बिनीको विकास र पर्यटन >> राजस्व संकलनमा प्रदेश सरकार फेल >> ‘मुंग्रे घार’ नै लिलबहादुरको साहारा >> प्रतिनिधिसभा बैठक आज पनि बस्दै >> राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको सकस, बैंकिङ प्रणालीबाट आज फेरि रु. ३५ अर्ब तान्दै >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> सन्दीपलाई विश्वकप खेल्ने टोलीमा राख्न आईसीसीले दियो स्वीकृति >> सकारात्मक चिन्तन : पूर्ण आकारको स्वस्थ जीवन >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> राइटपाथ एजुकेसन कन्क्लेभमा अन्जु पन्त र पुर्व मिस नेपाल आउंदै >> गुल्मीमा बस दुर्घटना : एकको मृत्यु, १२ घाइते (नामावलीसहित) >> बुटवलको विकासका लागि पुनःसंरचना विषयक दुई दिने गोष्ठी सुरु >> छाडा चौपाया व्यवस्थापनमा प्रदेशले चासो दिन्छ: मुख्यमन्त्री महरा >> कांग्रेस मात्तिएर सरकार पक्षको कुर्सीमा आयो, अध्यक्षमाथि अभद्र व्यवहार भयो : एमाले >> यसकारण कर्णालीका मुख्यमन्त्रीले राखे आफैसँग दुई मन्त्रालय >> लुम्विनी प्रदेशमै अत्याधुनिक भिडियो एक्सरे मेसिन राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा >> संसदमा कांग्रेस र एमाले सांसदबीच धकेलाधकेल, वैठक भोलिसम्म स्थगित >> लुगाघरको जीवन परिवर्तन योजना >> वडा कप क्रिकेटमा वडा नं १४ र १३ विजयी >> संसद वैठक अवरोध गर्ने कांग्रेसको निर्णय >> कपिलवस्तु ३ (१) मा पुनः मतगणनाको माग गर्दै दायर गरिएको रिट खारेज >> पेटभित्र निलेर करिब ८ करोडको कोकिन तस्करी >> कर्णाली प्रदेशसभाको चौथो अधिवेशन आह्वान >> मदन भण्डारी स्मृति कप खुल्ला हाफ म्याराथन : नेपाली सेनाका राजन रोकायलाई उपाधि >> स्थास्थ्यमन्त्रीद्वारा केन्द्रीय आयुर्वेद विद्यापीठको अनुगमन >> दाङमा मोटर साइकल दुर्घटना हुदा एकको मृत्यु दुई घाइते >> बुटवल नयाँगाउंमा १६ दिने सांस्कृतिक मेला >> सुदूरपश्चिमका मुख्‍यमन्त्रीले पाए विश्वासको मत >> प्रतिनिधि सभाको बैठक चार बजेलाई सर्‍यो >> ३० वर्ष मुनिका प्रभावशाली व्यक्तिको सूचीमा नेपालकी श्रेया गिरी >> सहकारी ठगी प्रकरणमा छानबिन समिति बनाऔं : नेकपा एस >> सुनको मूल्यमा हालसम्मकै उच्च रेकर्ड, प्रतितोला १ लाख ४० हजार >> ‘गिरीबन्धु टि स्टेटमा जोगिन ओलीले रविलाई मानवढाल बनाए’ >> प्रतिनिधिसभाको आजको वैठकमा मुठभेड हुने संकेत >> विजयनगरमा माेटरसाईकल दुर्घटनामा एक महिलाको मृत्यु  >> पाल्पामा जिप दुर्घटना हुँदा ६ वर्षीय बालकसहित २ जनाको मृत्यु, १३ घाइते >> बागलुङमा जिप दुर्घटना : १७ घाइते, एकको अवस्था गम्भीर >> घुस खाने गुठीका कर्मचारीलाई कैद सजाय हुने >> त्रिवेणीमा मूल भन्सारः घोषणाको ५ वर्षसम्म ज्यूँ का त्यूँ >> बगरमा फल्दै किसानको पौरख >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सरकारको नीति कार्यक्रम ‘आश्वासनको पुलिन्दामै सीमित नबनोस्’ >> संघीय सरकारको नीति कार्यक्रममा वन >> तिलोत्तमा – ६ मा पाठेघरको मुखको क्यान्सर पहिचान गर्न ‘स्क्रिनिङ’ >> विजयनगरमा मोटरसाइकल दुर्घटनामा महिलाको मृत्यु

रिहारमा भारतीय भक्तजनको चहलपहल सुरु

२९ पुष २०८०, आईतवार
२९ पुष २०८०, आईतवार

बुटवल, २९ भदौ । लमही देखि २३ किलोमिटर पश्चिममा रिहार धाम धार्मिक तथा पर्यटकिय गन्तव्य हो । धार्मिक तथा ऐतिहासिक महŒव बोकेको रिहार वगार वावा आफैमा महत्वपूर्ण स्थल हो । सरकारको १ सय पर्यटकिय गन्तव्य क्षेत्रको छनौटमा रिहार बगार वावाधाम परेको छ । उक्त धार्मिक क्षेत्र झण्डै १ हजार क्षेत्रमा फैलिएको छ ।

चुरेको काँखमा पूर्व पश्चिम राजमार्गमा अवस्थित सो क्षेत्रको धार्मिक तथा पर्यटकिय रूपमा अत्यन्तै महत्वपूर्ण मानिन्छ । रिहार धामको महत्वलाई वुझेर प्रत्येक वर्ष माघे संक्रान्तीको वेलामा मेला लाग्ने गर्दछन । सो क्षेत्रमा रहेको तप्पतकुण्डमा नुहाउँदा छालाका चर्मरोग सन्चो हुने तथा त्यहाँ रहेका मन्दीरमा भाक्कल गरे सवै मनोकामना पुरा हुने किम्मदन्ती रहेको छ । सोही धार्मिक महत्वलाई वुझेर छिमेकी देश भारतकाबाट तिर्थालु आउने गर्दछ । यस वर्ष पनि माघे संक्रान्ति नजिकिदै गर्दा श्रर्दालु आउने क्रम सुरु भएको छ । रिहार बगार वावाको पूजा आजा गर्दै बर माग्ने प्रचलन हजारौ वर्षदेखि चल्दै आएको छ । बगार वावा धाममा मामी सौरी र भैरे पशुको मन्दीर देखि शिव, गणेश, भैरव लगायतका देवी देवताका मन्दीर रहेका छन । यहाँको थप आर्कशण मामी सौरी र भैरे पशु मन्दीर हो । ती मन्दीरहरूमा श्रद्धालुको भिड लाग्ने गर्दछ । यिनीहरूको पूजा अर्चना गरि भाक्कल माग्दा सवै मनोकामना पुरा हुने श्रद्धालुहरू बताउँछन । खास गरेर सन्तान नभएकाहरूलाई सन्तान प्राप्त तथा पशुहरूलाई समेत राम्रो हुने मान्यता रहँदै आएको छ ।

यहाँ भारत उत्तर प्रदेशका ५ जिल्ला गौडा, वहराँइच, तुलशीपुर लगायत दाङ, कपिलवस्तु, कैलाली वाँकेबाट श्रद्धालु आउने गर्दछन ।
यादव र थारु जाती पूजारी रहने मामी सौरी, भैरे पशु वराह, देवी, शिव गणेश लगायतका देवी देवताको पूजा गरिन्छ । त्यसै गरि तप्तकुण्ड, सुर्यकुण्ड रहेका छन । श्रर्दालुहरू तप्तकण्डमा नुहाएर आफ्नो मनोकामना भाक्कल माग्ने गर्दछन । अवधी तथा थारु संस्कृत विद अनुराग यादवका अनुसार पहिला तप्तकुण्डको पानी निक्कै तातो हुने चामल कपडामा पोको पारी कुण्डमा राख्दा पाक्ने गरेको वताउछन । जलवायु परिर्वतनसंग यहाँको पानीमा पनि परिर्वतन आउन थालेको यादव वताउछन । तप्तकुण्ड नजिकै नुन थाले समेत रहेको छ ।

सो नुन थलोमा आफ्ना पुर्वजहरूले पशुलाई नुन खुवाउन ल्याउने गरेको स्मरण गर्दछन यादव । सो धार्मिक स्थलमा माघेशकान्तीसंगै एक हप्ता मेला लाग्ने गर्दछ । धार्मिक श्रद्धालु बढन थालेपछि रिहार बगार वावा संरक्षणमा स्थानीय सरकारले केही लगानी गरेको छ । सार्वजनिक सौचालय धर्मशाला लयातका संरचना निर्माणमा लमही नगरपालिकाले सहयोग गरेको संमरक्षण समितिले जनाएको छ । मेलालाई व्यवस्थीत गर्दै आएको संरक्षण समितिका अध्यक्ष सुरज केसी वताउँछन । आन्तरिक तथा बाह्र पर्यटकहरूको बाक्लो सहभागिता रहँदै आएको र सरकारको १ सय पर्यटकिय गन्तब्यमा परे पनि रिहार वगार वावाको खासै चर्चा भने भएको पाइँदैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?